भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सम्बन्धी सम्झौता

काठमाडौं । भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । भरतपुर उपमहानगरपालिकाका मेयर रेणु दाहालले अघि सारेको छोरी बीमा संचालन गर्न को लागि सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरिएको हो ।...


सबै क्षेत्रीय कार्यालयमा रिलायबल नेपाल लाइफको सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । सबै क्षेत्रीय कार्यालयहरुमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । यसै अवसरमा तिज बिशेष दर खाने कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रम शुक्रबार पोखरा र तनँहु, शनिवार स्याङ्जा र...


एलआइसी नेपालको ४० उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालमा आबद्ध उत्कृष्ट एजेन्सीहरुले सम्मान र अभिप्रेरणामुलक तालिम प्राप्त गरेका छन् । एलआइसीमा लामो समयसम्म काम गरेका अनुभवी बीमा प्रशासक तथा एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासबाट उत्कृष्ट बीमा व्यवसाय गर्ने एजेन्सीहरुले अवार्ड प्राप्त...


एमडिआरटीमा भाग लिन अष्ट्रेलियाको सिडनीका लागि रिलायन्स लाइफका दुई अभिकर्ताहरु छनौट भई अष्ट्रेलिया प्रस्थान

काठमाडौं। मिलिनियम डलर राउण्ड टेवल २०२२ अष्ट्रेलियाको सिडनीमा यही अगष्ट महिनाको २८देखि ३१ तारिखमा हुन गइरहेको MDRT Annual Meeting 2022 अष्ट्रेलियाको सिडनीका लागि छनौट हुन सफल हुनु भएका रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरु नमीता न्यौपाने र बिना कुमारी न्यौपाने लाई...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ भदौ १२ गतेदेखि सुरु, नेपालबाट सहभागी हुने क्रम बढ्दै

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा जाने क्रम बढ्दै छ ।पछिल्ला बर्षहरुमा एलआईसी नेपाल बाहेक अन्य कम्पनीहरु पनि यस कन्फरेन्समा सहभागी हुने क्रम बढ्दो छ...


मर्जरको प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्सले कति पायो रेटिङ ?

काठमाडौं । इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई इक्रा एनपि आइआर बिबि प्लसको रेटिङ पुष्टी गरेको छ। मर्जरको प्रकृयमा रहेको महालक्ष्मी लाइफसँग मर्जरको चरणमा छ । इक्रा नेपालले ‘वाच विथ डेभलपिङ’ मा प्राथमिक शेयर निष्काशक गर्न कम्पनीले उक्त रेटिङ...


सयौं एजेन्सीलाई सम्मान गर्दै नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं । सयौं एजेन्सीलाई सम्मान गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो ।कार्यक्रमको उद्घाटन नेपाल...


बीमा समितिमा निर्जीवन बीमा कम्पनीविरुद्ध मुद्दा बढ्दै, अनिवार्य बीमामा विवाद

काठमाडौं । बीमा समिति कम्पनी विरूद्ध दर्ता हुने उजुरीको संख्या बढ्दै गएको छ । बीमा समितिले दाबी भुक्तानी बर्ष मनाउँदै गरेपनि बीमितको पिडा भने कम हुन भने सकेन । दाबी भुक्तानी बर्ष मनाँउदै गर्दा पनि बीमा सामितिमा मुद्धाको चाङ...


गुराँस लाइफको वित्तीय विवरणमा समस्या, बीमा समितिद्धारा अध्ययन नगरी अपुरो विवरण पारित

काठमाडौं । मर्जरको प्रक्रियामा रहेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा समस्या देखिएको छ । नियामक निकाय बीमा समितिले हिसाबै नमिलेको वित्तीय विवरण स्वीकृत गरेको पाइएको छ । वित्तीय विवरणमा ठूलो रकम फरक परेपछि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अडिटर...


युनियन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर निरज कुमार भट्ट एमडिआरटीमा भाग लिन अष्ट्रेलिया जादै

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रय प्लेटफर्म एमडिआरटीको विश्व सम्मेलनमा भाग लिन युनियन लाइफमा सिनियर एजेन्सी म्यानेजर निरज कुकमार भट्ट अष्ट्रेलियाको राजधानी सिड्नी जाने भएका छन् । एमडिआरटीको ग्लोबल कन्फरेन्स यहि अगस्ट (२८ देखि ३१ सम्म आयोजना हुन गैरहेको छ...


रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न, तीन उत्कृष्ट अभिकर्तालाई सम्मान

काठमाडौं । रिलायन्स लाइफको रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। रिलायन्स साथी सम्मान कार्यक्रम ईटहरीमा भव्यताका साथ सम्पन्न गरिएको कम्पनीले जनाएको छ। प्रदेश नम्बर १ मा भएको कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा...


नेपाल लाइफ इन्स्योरेन्स लिडरशिप एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्टलाई सम्मान (फोटो फिचर सहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८०  पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमबीच सम्पन्न गरेको हो ।कम्पनीका नेशनल सेल्स हेड उमापती पोखरेलका साथै सिइओ पराजुलीले विगका दिनमा...


सानिमा लाइफकी एजेन्सी बुढाथोकी पहिलोपटक एमडिआरटीमा सहभागी हुन अष्टेलिया जाँदै

काठमाडौं । सानिमा लाइफ इन्स्योरन्स कम्पनीबाट एमडिआरटी छनोट भएकि कल्पना बुढाथोकी एमडिआरडी ग्लोबल कन्फ्रेन्सका लागि अष्टेलिया प्रस्थान गरेकी छिन् । गत बर्षमा एमडिआरटीबाट छनोट भएका ७१ जनामध्येबाट उनी ग्लोबल कन्फ्रेन्समा उनी कम्पनीको तर्फबाट पहिलोपटक भाग लिन सफल भएकी हुन्...


प्राइम लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाडौंबाट भइआएको सम्पूर्ण जीवन बीमा सम्बन्धी कार्यहरु भदौ ६ गतेदेखि मनकामना मार्ग (नागपोखरीबाट हात्तिसारतर्फ जाने सडक) स्थित कम्पनीको कर्पोरेट भवनबाट हुने गरी...


आइएमई लाइफको नेपाल प्रथम एजेन्सी बने गोबिन्द जोशी, नेपाल टप अभिकर्ता बनिन् मेनुका राई

काठमाडौं । आईएमर्ई लाइफको सबैभन्दा उत्कृष्ट एजेन्सी गोबिन्द जोशी बन्न सफल भएका छन् भने उत्कृष्ट अभिकर्ता (पर्सनल कोड) मा सबैभन्दा बढि व्यवसाय गरेर मेनुका राई उत्कृष्ट बन्न सफल भएकी छिन् । कम्पनीले शनिबार काठमाडौंमा आयोजना गरेको बिजनेश एक्सिलेन्स अवार्ड...


आईएमई लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न, उत्साह भरेर फर्किए एजेन्सी र अभिकर्ता

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सिलेन्स अवार्ड २०२२ सम्पन्न भएको छ । शनिवार होटेल द सोल्टी होटलमा एक भव्य समारोह बीच आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२२’ सम्पन्न भएको हो । देशैभरिबाट छानिएका एजेन्सी तथा बीमा...


जब नेपाल लाइफको मञ्चमा प्रख्यात बैंकर अनिल केशरी शाह झुल्किए…..

काठमाडौं । पोखराको ग्राण्ड होटलमा आजबाट सुरु भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–८० मा पुनतार्जगी तालिम भव्य जारी छ । देशैैभरिबाट छानिएका तीन वर्षदेखिका सिनियर एजेन्सी तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजीका लागि उत्प्र्रेरणा दिने समय आयो तब...


नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्ड सुरु, सगरमाथाको चुचुरोमा झण्डा फहराउने धिताल र एमडिआरटी सम्मेलनमा भाग लिने पंगेनी पुरस्कृत

काठमाडौं । देशकै सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८० आजदेखि भव्य रुपमा पोखरामाशुभारम्भ भएको छ । आजको पहिलो दिनमा एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजी तालिम तथा उत्कृष्ट दुई एजेन्सीलाई सम्मानित गरिएको छ...


बीमा समिति कर्णाली प्रदेशद्धारा बीमा अभिकर्तालाई तीन दिने पुनर्तागजी तालिम सम्पन्न

सुर्खेत । बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालयले बीमा अभिकर्ताहरुलाई भेला पारेर तीन दिने प्रशिक्षणात्मक अभिकमुखिकरण तालिम सम्पन्न गरेको छ । बीमा समिति र इन्स्योन्स इन्स्टिच्यू्रट नेपालको संयुक्त आयोजनामा गरिएको तीन दिने कर्णाली प्रदेशभित्रका सिनियर एजेन्सी म्यानेजरहरुसँग तालिम तथा अन्तरक्रिया...


रिलायबल नेपाल लाइफको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार बालाजुको ए–वान क्याफेमा सम्पन्न भएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कर्पोेरेट कार्यालय र तारकेश्वर शाखाको संयुक्त रुपमा भएको उक्त...