सूर्या लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष करिब ३३ प्रतिशतले बढ्यो, अन्य सूचाङ्कमा देखियो प्रगति
काठमाडौं । सूर्या लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार सूर्या लाइफले बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सूर्या लाइफले ५ अर्ब ५...
नेपालमा बीमाको दायरा ४१ प्रतिशत नाघ्यो, वर्षदिनमा झण्डै ५० प्रतिशतले बृद्धि
काठमाडौं । पछिल्लो एक वर्षमा बीमाको पहुँच ४१ प्रतिशत नाघेको छ । बीमा समितिले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो वर्षदिनमा बीमाको पहुँच ४९.६५ प्रतिशतले बृद्धि भएको छ । बीमा समितिको तथ्याङ्क अनुसार कूल बीमा पोलिसी एक करोड ३०...
एक खर्ब ३६ अर्ब रुपैयाँको विशाल जीवन बीमा कोष खडा गरेर अघि बढ्दै नेपाल लाइफ, बीमा व्यवसाय ९ प्रतिशतले बृद्धि
काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ एक खर्ब ३६ अर्ब ७९ करोड ६३ हजार २०१ रुपैयाँको विशाल कोष खडा गर्दै अघि बढेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको बार्षिक वित्तिय विवरण अनुसार जीवन...
जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क ४१ अर्बमाथि, व्यवसाय विस्तारमा नयाँ बीमा कम्पनी अग्रसर (इन्फोग्राफसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहले गत असार मसान्तसम्ममा ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । निमयक निकाय बीमा समितिले आज सार्वजनिक गरेको गत असार सम्मको विवरणअनुसार १९ जीवन बीमा कम्पनीहरुले झण्डै साढे ४१...
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १ खर्ब नजिक, कुनको रिन्यू प्रिमियम कति ? (इन्फोग्राफ सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा झण्डै १ खर्ब रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ९७ अर्ब १९ करोड रुपैयाँ बराबर नविकरण बीमाशुल्क आर्जन गर्न...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्ब माथि, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा १ खर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्...
सिभिल लघुवित्तद्वारा बीमा दाबी भुक्तानी
काठमाण्डौं । पर्साको बिरुवागुठीस्थित सिभिल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ। पर्साको पर्सागढी नगरपालिका–४ भेडहा टोलमा रहेको केन्द्र नम्बर ५८ की सदस्य श्रीमती अलमुन नेसाको श्रीमान शेख अलाउदिनको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम...
“रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल लाइफका एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न
काठमाडौं। “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ नेशनल लाइफका इन्स्योरेन्स कम्पनीले चाार दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई...
रिलायबल नेपाल लाइफद्धारा सातै प्रदेशबाट कर्मचारी माग
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । रिलायबल नेपाल लाइफले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका लागि एरिया ब्रान्च म्यानेजर, सातै प्रदेशका लागि ब्रान्च इन्चार्ज।मार्केटिङ एक्ज्युकेटिभ, रिजनल...
आइएमई लाइफ इन्स्योरेन्सको सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराई लाभान्वित भएका छन् । आइएमई. लाइफ इन्स्योरेन्सका...
ज्योति लाइफको मर्जर प्रस्ताव पारित, संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति...
सर्जन विकका हत्याराले बनाएका थिए अर्को व्यक्ति मार्ने योजना, सिआईबीले बनायो असफल
काठमाडौं । सर्जन बिकको हत्यामा संलग्न अभियुक्तहरुले अर्का व्यक्तिको पनि हत्या गरेर बीमा दावी भुक्तानी लिने योजना बनाएको खुलेको छ । बाँके कोहलपुरका सञ्जीव अर्यालले बीमा ठगी प्रकरणमा योजनावद्ध ढगंबाट बीमितको हत्या गराई अर्को घटना पनि गराउन प्रक्रिया सुरु...
नेशनल लाइफको चारदिने वार्षिक व्यवसाय सम्मेलन सम्पन्न, उत्कृष्टलाई सम्मान
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक ब्यवसाय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन साउन २१ गतेदेखि साउन २४ गतेसम्म होटल पवन प्यालेस, भैरहवामा सम्पन्न भएको हो । उक्त सम्मेलनमा नेशनल लाइफ इन्स्योरेन्सका देशैभरका १२० भन्दा बढी...
रिलायबल नेपाल लाइफको सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लम्की शाखाको सम्मान तथा उत्प्रेरणा कार्यक्रम लम्कीमा सम्पन्न भएको छ । सुरक्षित जीवन जिउन जीवनबीमा जरुरी छ भन्ने नाराका साथ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लम्की शाखाका...
एलआईसी नेपालका विभागिय प्रमुख र शाखा प्रवन्धक सम्मेलन सम्पन्न , जीवन बीमाकाे स्थायित्वबारे छलफल
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी ) नेपालले धुलिखेलमा विभागिय प्रमुख र शाखा प्रवन्धकहरु बीचको सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सिईओ लक्ष्मी प्रसाद दास, उप प्रमुख कार्यकारी टि बर्नावाल, प्राविधिक प्रमुख सञ्जीव कुमार अग्रवाल, प्रदेश प्रमुखहरु श्रीखण्ड...
बीमाको सरेन्डर रेसियो १० प्रतिशत तलै, बीमाको पहुँच र व्यवसाय बृद्धि हुँदा सरेण्डरको आकार बढ्यो
काठमाडौं । नेपाली बीमा बजारमा बीमाको दायरा बढेसँगै पोलिसी सरेण्डर (समर्पण/त्याग) गर्ने दर बढ्दै गएको छ । बीमाको दायरा र व्यवसायमा उच्च बृद्धिभएकोले पोलिसी सरेण्डर बढ्नु स्वभाविक नै रहेको बीमा विज्ञहरुको धारणा रहेको छ । सरकारको ३३ प्रतिशत बीमाको...
जीवन बीमक संघद्धारा दुई संस्थालाई आर्थिक सहयोग
काठमाडौं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई आर्थिक सहयोग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई सहयोग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । संघले काठमाडौं इन्स्चिच्युट अफ...
पोखरामा प्रभु लाइफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ...
बीमितको स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गर्नुपर्ने जीवन बीमक संघको निष्कर्ष
काठमाडौं । जीवन बीमक संघले अण्डरराईटिङमा सुधार गनुपर्ने बिषयमा सुझाव दिने भएको छ । जीवन बीमक संघले आयोजना गरेको कार्यक्रममा बीमित स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गुनपर्ने जीवन बीमक संघले निष्कर्ष निकालेका छन् । बीमा समितिका अध्यक्ष...
जन्मदिनको अवसरमा गुराँस लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्डिङ चलेको छ । यसैबीच कैलालीको भौनी देवी चौधरीले आफ्नी छोरीको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । जिल्लाको गोदावरी नगरपालिका १...



















