वार्षिकोत्सवको अबसरमा सिटिजन लाइफले गऱ्यो गोरखकाली मन्दिर सरसफाइ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले बृहत सरसफाइ कार्यक्रम गरेको छ । कम्पनीले ५ औं बार्षिकोत्सवको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु गरेको र सोहि अनुरुप आज बिहान गोरखकाली मन्दिर परिसर हुंदै पार्किङ समेत सफा...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा घरमै पुगेर बीमा दाबी रकम भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ । संस्थाको लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्लेले मृत्यु दाबी बापतको ६ लाख ८९ हजार ८३१ रुपैयाँको चेक पीडित परिवार फुलमाया घलानलाई हस्तान्तरण...


ज्योति लाइफ इन्स्योरेन्सले शेयर संरचना ५१ः४९ मा परिवर्तन गर्ने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले नियामक निकाय बीमा समितिको स्वीकृति लिई गत साउन २४ गते बसेको विशेष साधारण सभाबाट पारित भएबमोजिम कम्पनीको संस्थापक तथा साधारण शेयरको अनुपात परिवर्तन गर्न लागेको...


बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन, नविकरण नगराए लाईसेन्स खारेज हुने

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन रहेको छ। आजसम्म लाईसेन्स नविकरण गराएका अभिकर्ता र सर्भेयरहरुले बीमा क्षेत्रमा काम गर्न पाउनेछन् । आजसम्म नविकरण नगरेमा भोलिदेखि अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वत खारेज हुनेछ ।...


पाँचौ बार्षिकोत्सव भव्य रुपमा मनाउने सिटिजन लाइफको निर्णय, एक सातासम्म देशव्यापी कार्यक्रम गर्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो पाँचौ बार्षिकोत्सव सप्ताव्यापी रुपमा भव्यताका साथ मनाँउदैछ । कम्पनीले एक सातासम्म देशव्यापी कार्यक्रम आयोजना गरि भव्यताका साथ सम्पन्न गर्ने भएको छ। कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाँचौं वर्ष पूरा गर्दै...


एलआईसी नेपालका बरिष्ठ एजेन्सी मेनेजर मनोज कुमार साहको असामयिक निधन

काठमाडौं । एलआईसी नेपाल को बिराटनगर शाखामा आबद्द बरिष्ठ एजेन्सि मेनेजर मनोज कुमार साहको असामयिक निधन भएको छ । हिजो बिहान ८ बजे बरिष्ठ एजेन्सि मेनेजर मनोज कुमार साहको असामयिक निधन भएको हो ।    


रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले कर्पोरेट कार्यालयका लागि आइटी स्टाफ माग गरेको हो । सो पदका लागि कम्पनीले आइटीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले...


ज्योति लाइफ इन्स्योरेन्सद्धारा घरमै पुगेर बीमा बापतको रकम भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स चरिकोट शाखाले बीमितलाई मृत्यु दाबी बापतको रकम भुक्तानी घरमै पुगेर दिएको छ । मेलुङ गाउँपालिका वडा नम्बर–१ पवटी निवासी मैना तामाङका श्रीमान रमेश तामाङलाई बीमा बापतको रकम भुक्तानी गरिएको शाखा प्रमुख चुडा बहादुर श्रेष्ठले...


परिस्कृत र नयाँ सुविधासहित नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप सार्वजनिक

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक विषेश समारोहका बिच यस इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण...


नेशनल लाइफ इन्स्योरेन्स काठमाडौं शाखाका लिडर सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी काठमाडौं शाखा घण्टाघरले आफ्नो बीमा व्यवसायका लिडरहरु सम्मानित गर्ने कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका सहायक क्षेत्रिय प्रबन्धक सुमोद थापाको अध्यक्षता तथा सहायक महाप्रबन्धक प्रज्वल सायमीको प्रमुख आतिथ्यमा पाँच दर्जनभन्दा बढि लिडरहरुलाई सम्मानित...