वित्तीय विवरणमा झनै बलियो बन्दै प्राइम लाइफ, झण्डै १५ अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी चार अर्ब
काठमाडौं । गत आर्थिक वर्षमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको आज प्रकाशित आव २०७७।०७८ को बार्षिक वित्तीय विवरणले देखाएको छ । गत असार समान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्राइम लाइफको जीवन बीमा कोष नै झण्डै १५ अर्ब...
सानिमा लाइफको आइपीओ प्रि-अलोटमेण्ट सम्पन्न, बाँडफाँड कहिले ?
काठमाडौं । सानिमा लाइफको आइपीओ आज ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रि अलोटमेण्ट सम्पन्न गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको छ। बोर्ड स्वीकृति आएपश्चात् कम्पनीको शनिबार आइपीओ बाँडफाँडको तयारी रहेको क्यापिटलले...
एलआईसी नेपालद्वारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतकको श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बीच शाखा प्रबन्धक कृष्ण भट्टद्वारा अभिकर्ता र कर्मचारीको उपस्थितिमा मृत्यु दाबीको चेक हस्तान्तरण गरेको हो । कम्पनीले...
सूर्या लाइफद्धारा परासी शाखा विस्तार
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पश्चिम नवलपरासीमा परासी शाखा उद्धघाटन गरेको हो । उक्त शाखाको उद्धघाटन कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले गरेका हुन् । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
महालक्ष्मी लाइफको “महालक्ष्मी बाल बचत बीमा योजना” सार्वजनिक, यस्ता छन् सुविधाहरु
काठमाडौं । प्रत्येक आमा र बावुले आफ्नो बच्चाको उज्वल भविष्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिजो एक समारोहका विच महालक्ष्मी बाल बचत बीमा योजनाू सार्वजनिक...
सूर्या लाईफको छलाङ, जीवन बीमा कोषमा १० अर्ब, खूद बीमा शुल्क आम्दानी ६४% ले बृद्धि
काठमाडौं । पुरानो कम्पनी भएर पनि औसत बीमा व्यवसाय गर्दै आएकोमा नयाँ व्यवस्थापनसँगै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ् मार्न सफल भएको छ । आर्थिक वर्ष २०७७।७८ को बार्षिक वित्तीय विवरणमा कम्पनीका सबै सूचांकहरु सकारात्मक देखिएका छन् भने खुद नाफा...
जीत बहादुरको नासो
भारतको केरलामा कार्यरत जीत बहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवा आमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो । गाउँको घर, थोरै मात्रै जग्गा जमिन, त्यसमा खेतीपाती गरेर जेनतेन...
आइएमई लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी गरेको हो । कम्पनीको हेटौडा शाखा कार्यालयबाट घातक बीमा योजना खरिद गरेका बीमित हिमाल पौडेलाई कम्पनीले घातक रोगको बीमा...
प्राइम लाइफको सचिवको जिम्मेवारी चिरायु भण्डारीलाई
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ। कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीको सचिव परिवर्तन गरेको जनाएको हो । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी...
आइएमई लाइफले माग्यो विभागीय प्रमुख
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल विभागीय प्रमुख माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ट्रेनिङ विभागको लागि विभागीय प्रमुख माग गरेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको कार्यालय लैनचौर, काठमाडौं...
सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको जावलाखेल शाखामा एक कार्यक्रम आयोजना गरि उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित लिला बहादुर राईको श्रीमती समला राईलाई ७ लाख ३३...
जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स लाग्यो सकारात्मक सर्किट, खरिदकर्ताको चाप बिक्रीकर्ता शून्य
काठमाडौं । जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बीमा पोष्टले यो समाचार तयार पार्दासम्म कम्पनीको दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमा खरिदकर्ताको चाप बढेपनि बिक्रीकर्ता...
रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा साढे दुई अर्ब माथि, बीमा शुल्क आम्दानी झण्डै दोब्बर
काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७७/७८ को बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको जीवन बीमा कोष १२०.८९ प्रतिशत बृद्धि गर्दै दुई अर्ब ५८ करोड ५१ लाख ५४ हजार पुर्याउन सफल भएको छ ।...
कुल जनसङख्याको २७ प्रतिशत जनतामा बीमाको पहुँचः अर्थमन्त्री शर्मा
काठमाडौं। सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन्। अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्दै आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७...
सानिमा लाइफ इन्स्योरेन्सद्वारा ९३ लाख दावी भुक्तानी, दुई बालवालिकाको शिक्षा–दिक्षा र लालनपालन सहज
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितका आफन्तलाई ९३ लाख ५२ हजार ५०० रुपैयाँ दावी भुक्तानी गरेको छ । बीमित काठमाडौं निवासी प्रकाश पुडासैनीको असामयिक निधन भएकोमा निजकी हकवाला श्रीमती सुवार्ना थापालाई सो रकम बराबरको चेक कम्पनीका मुख्य...
नेपाल लाइफको ४६ हजार १३८ कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ४६ हजार १३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न आवेदन दिए बमोजिम सञ्चालक समितिको बैंठकले...
सन नेपाल लाइफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । भ्युचुअल माध्यमबाट उक्त सभा सम्पन्न भएको हो । सभाले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । ६० लाख कित्ता शेयर प्रिमियम मूल्यमा विक्री गर्ने प्रस्ताव...
एशियन लाइफ इन्स्योरेन्सद्धारा एकैदिन दुई नयाँ शाखा विस्तार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ आज काठमाडौंको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा शाखा विस्तार गरेको हो । कम्पनीले नयाँबानेश्वरमा ४१ औं...
आइपीओ निष्काशन प्रस्ताव सहित सन नेपाल लाइफको साधारणसभा आज हुँदै
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादिमा आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुँदैछ । उक्त सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन...
बीमा समितिमा लकडाउनकै बीचमा ९३ वटा मुद्दा छिनोफानो
काठमाडौं । बीमा समिति अर्धन्यायिक निकाय समेत हो । अर्धन्यायिक निकाय हुनुको नाताले बीमा समितिलेमा बीमिक र बीमकका बीचमा सम्पन्न भएका करारहरु कार्यान्वयनको सिलसिलामा चित्त नबुझेमा पहिलो कानुनी उपचार खोज्ने थलो पनि बीमा समिति नै हो । बीमा समितिले...




















