महालक्ष्मी लाइफको वित्तिय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोष ५८ प्रतिशतले बृद्धि हुँदा बीमा व्यवसाय ३९% ले फैलियो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्र्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषको आकारमा डेढ गुणा भन्दा बढि रकम संचिती गर्न सफल भएको छ भने खुद बीमा शुल्क...


गुराँस लाइफको जीवन बीमा कोष १० अर्बमाथि, बीमित र अभिकर्ता निराश हुँदा दावी भुक्तानीको अवस्था चिन्ताजनक

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । सो कम्पनीको आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा १० अर्ब आठ ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ संचिति गर्न...


महालक्ष्मी लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालको लागि ब्रान्च म्यानेजरका लागि केही र फ्रन्ट अफिस स्टाफका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक आवेदकले...


रिलायन्स लाइफमा रोजगारीको अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले क्षेत्रीय कार्यालयका लागि क्षेत्रीय प्रबन्धक आवश्यकता रहेको जनाएको हो । कम्पनीले प्रदेश नं. ३ बागमती प्रदेश क्षेत्रीय कार्यालयका लागि अनुभवी क्षेत्रीय प्रबन्धक माग गरेको हो ।...


राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी प्रस्ताव आव्हान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेस गर्ने आव्हान गरेको छ ।मुद्दती निक्षेपमा लागी गर्नेका लागि नेपाल राष्ट्र बैकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थालाई अनुरोध...


नेशनल लाइफको दुई एजेन्सी कार्यालय संचालनमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दुई एजेन्सी कार्यालय संचालनमा ल्याएको छ !महेन्द्रनगर बजार स्थित गल्ली ३ र भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउ रत्न टोलमा कम्पनीका सुदुरपश्चिम प्रदेशका प्रमुख रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा उक्त एजेन्सी कार्यालय हरुको उदघाटन...


एशियन लाईफ इन्स्योरेन्सले माग्यो ५ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यका भित्रका लागि ५ जना ब्रान्च म्यानेजर माग गरेको हो । जसका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक...


रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक, तीन अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले हालसम्म तीन अर्ब दुई करोड १७ लाख पाँच हजार रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल...


आईएमई लाईफद्वारा तेह्रथुमका गजेन्द्र तामाङको आश्रित परिवारलाई मृत्यु दावी भुक्तानी बापतको रकम हस्तान्तरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका वडा न १०, निबासी गजेन्द्र तामाङको परिवारलाई पाँच लाख २६ हजार ७ सय ६० रुपैयाँ मृत्यु दाबी भुक्रानी गरेको हो । स्व....


बीमालेख हराएमा के गर्ने ? यस्तो छ बीमा पोलिसीको प्रतिलिपि लिने प्रक्रिया

काठमाडौं । बीमा एक प्रकारको करार भएकोले बीमा अवधीभरका लागि बीमालेख अति नै आवश्यक हुन्छ । बीमा गरिसकेपश्चात् बीमा गरेको अवधिसम्मका लागि कानुनी तथा करार कार्यान्वयनको लागि बीमालेख अति नै जरुरी हुन्छ । बीमितिले आफूले बीमा गरेको बीमाको अवधि...


एशियन लाइफद्वारा कोरोनाबाट निधन भएका दिनुलाल र राजुका परिवारलाई मृत्यु दावी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स इटहरी शाखाले कोरोना भाइरसको संक्रमणका कारण निधन भएका इनरुवा र मोरङका दुई बीमितका आश्रित परिवारलाई बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले इनरुवा उपशाखा अन्तर्गतका बीमित दिनुलाल चौधरीकी श्रीमती तिलकुमारी चौधरीलाई...


आईएमई लाइफ इन्स्योरेन्सको १३४ औं शाखा कन्चनपुर जिल्लाको पुनर्वासमा

काठमाडौं । आईएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले थप एक नयाँँ शाखा बिस्तार गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक शुभारम्भ गरेको हो । उक्त बिस्तारित शाखा कार्यालयको उद्घाटन कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले...


बीमा समितिद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धमा नयाँ निर्देशन, माघ १ गतेदेखि लागू हुँदैछ नयाँ नियम

काठमाडौं । बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगारी म्यादी जीवन बीमा सम्बन्धमा यही कार्तिक १७ गते नयाँ निर्देशन जारी गरेको छ । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई अनिवार्य पालना गर्नुपर्ने भन्दै जारी नयाँ निर्देशिका अनुसार...


कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टर सूची सार्वजनिक

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टरको नामावली बीमा समितिले प्रकाशन गरेको छ ।समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य व्यक्तिहरुको नामावली सार्वजनिक...


प्राइम लाइफको १४औं साधारण सभा मंसिर १९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा दिउँसो २ बजे बस्ने गरी डाकेको हो । कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको १४९ औं...


सानिमा लाइफको बालसौगात बीमाप्रति अभिभावकहरुको आकर्षण बढ्दै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ल्याएको सानिमा बाल सौगात (सावधिक) जीवन बीमा योजनामा अभिभावकको आकर्षण बढ्दै गएको पाइएको छ । बालबालिको उच्च शिक्षाको लागि सानिमा लाइफले सानिमा बाल सौगात योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाले प्रतिफल र जोखिम...


राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच बीमा सम्झौता

काठमाण्डौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने र उनीहरुलाई राहत पुर्याउने उद्देश्यले जीवन बीमा गर्ने सम्झौता सम्पन्न भएको छ । नेपाली...


प्राइम लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । प्राइम लाइफ  इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कर्णाली प्रदेश सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ८ बस्ने बीमित लक्ष्मि खड्का क्षेत्रीको...


ठूला कम्पनीको अझै सकिएन आन्तरिक अडिट, चार कम्पनीले मात्रै पाए समितिबाट पूर्व स्वीकृति

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश ठूला कम्पनीहरुले संस्थागत सुशासन कायम गर्न असफल देखिएका छन् । ठूला र देशकै नम्वर एक भनेर दावी गर्ने बीमा कम्पनीहरुले अहिलेसम्म गत आन्तरिक अडिट अहिलेसम्म सम्पन्न गरेका छैनन् । आर्थिक वर्ष सकिएको तीन महिनामा...


प्राइम लाफको साधारण सभा मंसिर १९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश प्रयोजनको लागि शेयर दाखिला खारेज किताब (बुकक्लोज)को मिति तय भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्नको लागि साधारण सभा र बुकक्लोजको मिति तोकेको हो । कम्पनीको...