आइएमई लाइफका बीमित, अभिकर्ता कर्मचारीलाई मेडिटेक इन्टरनेसनल हस्पिटलमा विशेष छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारसेवा लिदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त हुने भएके छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको...


बीमा नियमावली भित्र रहेका अभिकर्ता सम्बन्धि अप्ठ्याराहरु हटाउने सहमति, कार्यान्वयन हुन बाँकी

काठमाडौं । बीमा नियमावली २०८१ मा अभिकर्ता पेशालाई नै धरासाही बनाउने गरी गलत मनसायसहित समावेश गरिएका बुदाँहरु संशोधन हुने भएका छन् । अभिकर्ताहरुले निरन्तर रुपमा आन्दोलन गर्ने चेतावनी दिदै खवरदारी गरेपछि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र पेशागत बीमा...


जीवन बीमकले बागमती प्रदेशबाट मात्रै संकलन गरे ६२ अर्ब ५८ करोड बीमाशुल्क, अरू प्रदेशबाट कति?

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म विभिन्न बीमालेख बिक्री गरेर १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक...


यी हुन् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबैभन्दा ठूला शेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका प्रस्तावहरु पारित गरेको छ । पारित वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा अधिकांश ठूला शेयरधनीको रुपमा नेपालका ख्यातिप्राप्त बैंकहरु रहेका छन्...


हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २७ गते अन्तिम दिन हो। कम्पनीले साधारणसभा र लाभांश वितरणका लागि भोलि जेठ २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र...


वार्षिक दोब्बरले बढ्छ बीमा क्षेत्रको सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबार

काठमाडौं । बीमा क्षेत्रमा शंकास्पद कारोबार नियन्त्रण हुनुको सट्टामा झनै बढ्दै गईरहेको छ। नियमनकारी निकाय नै फितलो भएको कारण बीमा क्षेत्रमा शंकास्पद कारोबार बढ्दै गएको बीमा अधिकारीहरु बताँउछन्। अव्यस्थित सहकारी र  बीमा क्षेत्र वित्तीय जानकारी इकाइका अनुसार शंकास्पद कारोबार...


प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८...


सूर्यज्योति लाइफको व्यतित बीमालेख रिन्यू गर्दा छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमलेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ। कम्पनीले व्यतित मितिबाट ५ वर्ष ननाघेको बीमालेख रिन्यू गर्दा ५० प्रतिशत र ५ वर्ष नाघिसकेको बीमालेख रिन्यू गर्दा ३५ प्रतिशत...


हिमालयन लाइफको बीमालेख रिन्यू गर्दा शतप्रतिशतसम्म छूट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा छूट दिने दिइरहेको छ। साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ समेतबाट जारी भएका बीमालेखहरू जेठ ३० गतेसम्म नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छूट दिइरहेको...


एशियन लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ स्टाफ, ब्रान्च म्यानेजर, मार्केटिङ एक्सक्युटीभ लगायतका पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले प्लस पासदेखि...


एशियन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समतिको बैठकले शेयरधनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत...


रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाला स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। आइतबार कायम कम्पनीको अन्तिम शेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार...


जीवन बीमकको नविकरण शुल्क एक खर्ब नौ अर्ब, राष्ट्रिय जीवन बीमा र रिलायबल सर्वाधिक बृद्धि (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को बैशाख मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब नौ अर्ब ४३ करोड १४ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका...


सानिमा रिलायन्स लाइफको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको १.२४८९ प्रतिशत बोनश शेयर बराकरको ६ लाख १८ हजार ५८८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त शेयर...


बीमाको दायरा ३.८३ प्रतिशतले बढ्यो, अझै पनि ५३ प्रतिशत जनसंख्या पहुँच बाहिर

काठमाडौं । नेपाली बीमा कम्पनीहरुले आर्थिक मन्दी र विभिन्न समस्याका बाबजुद पनि बीमाको दायरा ३.८३ प्रतिशतले बढाउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको विवरण अनुुसार अहिले बीमाको दायरा ४७.३९ प्रतिशत जनसख्यामा...


रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २५ गते अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि जेठ २६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै...


आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोटले १५% सहुलियत दिने

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान...


१९ बीमा कम्पनीको लाभांश घोषणा, सिटिजन लाइफ र सिद्धार्थ प्रिमियरको सर्वाधिक

काठमाडौं । नेपालमा सञ्चालन रहेका १९ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०–८१ को सञ्चित मुनाफाबाट १० जीवन बीमक र नौ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश...


प्रभु महालक्ष्मी लाइफद्वारा विभिन्न स्थानमा शाखा प्रमुख माग (सूचनासहित)

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानहरुमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा र जुम्ला लगायतका शाखा कार्यालयमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो...


बार्षिकोत्सवमा हिमालयन लाइफका १० जना कर्मचारीहरु सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १७औं बार्षिकोत्सवको अवसरमा बिहिवार १० जना कर्मचारीहरुलाई सम्मान गरेको छ । कम्पनीमा १० बर्ष भन्दा बढि सेवा अवधि पुरा गरेका कर्मचारीहरलाई कम्पनीले सम्मान गरेको हो । सम्मानित भएकाहरु कम्पनीको केन्द्रिय कार्यालय, शाखा तथा...