राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसायमा देखिएन सुधार, नाफासँगै अधिकांश सुचकमा गिरावट

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचांकहरुमा भारी गिरावट आएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको मुनाफा ४३.५५ प्रतिशतले घटेर...


नेशनल लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै प्रति शेयर आम्दानी बढ्यो

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले आफ्ना प्रमुख वित्तीय सूचांकहरुमा आश लाग्दो प्रगति देखाएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५.६० प्रतिशतले बढेको...


प्राधिकरणको कार्यकारी निर्देशक बनेका सुवेदीलाई जीवन बीमक संघको बधाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सिफारिस भएका सुशिलदेव सुवदीलाई जीवन बीमक संघ नेपालको तर्फबाट बधाई ज्ञापन गरिएको छ । नेपाल बीमा प्राधिकरणमा पुगेर जीवन बीमक संघमा आबद्ध बीमा कम्पनीका सिईओहरुले बधाई ज्ञापन गरेका छन् । संघका...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा २१ प्रतिशत बम्पर लाभांश दिने निर्णय

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आफ्ना शेयरधनीहरुलाई गत आबमा आर्जित मुनाफाबाट २१.०५२६४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले उक्त लाभांश नगदमा दिने निर्णय गरेको छ...


नेपाल लाइफ, हिमालयन लाइफ र एलआइसी नेपाललाई दाजेर हेर्दा (वित्तीय सूचांक विश्लेषणसहित)

काठमाडौं । हाल नेपालमा संचालन रहेका १० वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला जीवन...


एलआईसीको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष १ खर्ब २७ अर्बमाथि

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडल (एलआईसी) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ३ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ।...


एशियन लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष ४५ अर्ब नजिक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ। कम्पनीको खुद...


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सभा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १०...


प्रभु महालक्ष्मी लाइफको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५ हजार ४०७ कित्ता शेयर कम्पनीकै संस्थापक शेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखेको छ। जसमध्ये १२ हजार ७८ कित्ता शेयर संस्थापक शेयरधनी शंकर प्रसाद कालिकोटा र ९३ लाख...


नेपाल लाइफको आजको साधारणसभाले एक प्रस्ताव पारित गर्न नपाउने, यस्तो छ कारण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बस्दैछ। उक्त वार्षिक साधारण सभा वार्षिक साधारण सभा सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ । आज बस्ने साधारणसभाको एजेण्डामा सर्वसाधारण शेयरधनी (समूह...


सिटिजन लाइफको नाफा ८६ प्रतिशत वृद्धि, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दास्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ दशमलव ७८ प्रतिशतले वृद्धि भएको...


सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफ गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ।...


सन नेपाल लाइफद्वारा मलेशिया रहेका कामदारलाई बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न 

काठमाडौँ । मलेशियामा  कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा आयोजित “नेपाली आप्रवासी कामदारलाई लक्षित गरि  बैदेशिक रोजगार बीमा सम्बन्धि  अन्तरक्रिया कार्यक्रम मलेसिया को क्वाला लम्पुर मा सम्पन्न गरेको छ । कार्यक्रमका...


मेटलाइफ पर्‍यो विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा

काठमाडौँ । मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२५ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुची मा पर्न सफल भएको घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो । मेटलाइफका अध्यक्ष र...


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा भोलि बस्दै, यी हुन् मुख्य प्रस्तावहरु

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा भोलि अर्थात माघ २८ गते बस्दैछ। उक्त वार्षिक साधारण सभा वार्षिक साधारण सभा सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम...


दुबै छोरीलाई पास्नीको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ,अन्नप्रासन तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैक्रममा धनगढी उपमहानगरपालीका –०५ बस्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय धनगढी का एमडीआरटी सुमना भण्डारीले सुभ–अन्नप्राशनको अवसरमा छोरी...


नेशनल लाइफ नुवाकोट शाखाको बनभोज भव्य रुपमा सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखाको बनभोज कार्यक्रम बिदुर नगरपालिका पोस्ट बहादुर बोगटी स्मृति पार्कमा भब्य रूपमा सम्पन्न भएको छ । शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता तथा कर्मचारीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बनभोज कार्यक्रममा...


वैवाहिक वर्षगाँठको अवसरमा श्रीमानलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...


प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा प्रगतिः नाफा बढ्यो, जीवन बीमाकोष १२ अर्ब नजिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।...


नेपाल लाइफको नाफासँगै बढ्यो ईपीएस, जीवन बीमाकोष २ खर्ब १७ अर्बमाथि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले...