प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक आज विहान ११ बजेको लागि बोलाईएको थियो । तर, दलहरुबीच सदनको अवरोध हटाउने विषयमा द्धिपक्षीय र बहुपक्षीय छलफल भएको थियो । त्यसपछि संसद् सचिवालयले बैठक २ बजेसम्मको...


त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

काठमाडौँ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०÷१३२÷३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३÷११ केभी...


नेप्सेमा नेरुडे मिर्मिरे लघुवित्तको एक करोड ३९ लाख कित्ता शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ। कम्पनीको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको हो। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र...


डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

काठमाडौँ, जेठ ४। यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्नेभएको छ । एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र...


कांग्रेस सांसदहरुको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं। राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो । कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।


बैंकहरुले खरीद गरी एक वर्षसम्म होल्ड गरेको शेयर बिक्रीमा सहजीकरण गरेका छौंः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले खरिद गरेको शेयर बिक्रिमा खुकुलो बनाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् ।राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा...


बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको शेयर कारोबार आइतबारदेखि खुल्ने

काठमाडौं ।  मर्जर प्रकृया सकेर एकीकृत कारोबार गरेपश्चात बन्द भएको बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको शेयर कारोबार आइतबारदेखि खुल्ने भएको छ। शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको २ लाख ५४ हजार ५० कित्ता शेयर सामुदायिक लघुवित्तको...


कर्जा प्रवाह गर्न नसकेका बैंकलाई राहत, मौद्रिक नितिले खुकुलो निति लिएको छः कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल

काठमााडौं । नेपाल राष्ट्र बैंकले पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई केही राहत दिने गरी नीति लिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताएका छन्।राष्ट्र बैंकले तेस्रो त्रैमासको मौद्रिक नितिको समिक्षाको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । मौद्रिक नितिको...


९ महिनामा २ खर्ब ऋण परिचालन, चालु खर्च कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को ९ महिनासम्ममा चालु खर्च रु.६४४ अर्ब ३ करोड भएको जनाएको छ ।आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र...


मौद्रिक नीति समीक्षामा नीतिगत दर, निक्षेप संकलन दर र बैंक दर यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरहरु यथावत राखेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगतदर ५।५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दरलाई ७ प्रतिशत मा यथावत राखेको हो...


हायरपर्चेजको जोखिमभार घटाएसँगै बैंकहरूको पुँजीकोषमा राहत

काठमाडौं । राष्ट्र बैंकले हायरपर्चेजको जोखिमभार घटाएसँगै बैंकहरूको पुँजीकोषमा राहत पुग्ने देखिएको छ।बैंकहरूले करिब १ खर्ब ३२ अर्ब रुपैयाँ हायरपर्चेज क्षेत्रमा कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामार्फत हायरपर्चेजको...


मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताले उठाएको माग सम्बोधन नभएको गुनासो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार गरेको छ ।समीक्षामार्फत् अधिकांश क्षेत्रमा केन्द्रीय बैंकले लचक नीति अपनाएको भएपनि पूँजीबजारको हकमा खासै ठोस निर्णय भने गर्न सकेको देखिदैन । केन्द्रीय बैंकले अझै पनि पूँजीबजार सम्बद्ध लगानीकर्ताहरुले...


स्थायी निक्षेप सुविधामा पुनरावलोकन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी बनाउने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो बताएको हो । मौद्रिक नीतिमा भनिएको छ , ‘ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने...


मौद्रिक नीतिः बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा २० प्रतिशतसम्म शेयर बिक्री गर्न पाउने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत शेयर बिक्री गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत उक्त व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि...


मौद्रिक नीतिमा शेयर बजार परेन

काठमाडौँ । नेपाल राष्ट्र बैंक पुँजी बजारका विषयमा मौन बसेको छ । केन्द्रिय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षामा शेयर बजारमा बाधक नीति बारे मौन भएको हो । लगानीकर्ता लामो समयदेखि नीतिगत अस्थिरताको चेपुवामा शेयर परेको बताउँदै...


घरजग्गा ऋणमा थप सुविधा दिने राष्ट्र बैंकको निर्णय, मौद्रिक नीतिमा गरियो यस्तो सुधार

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा प्रवाह हुने ऋणमा थप सुविधा दिने निर्णय गरेको छ । चालु आवको लागि जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै घरजग्गा कारोबारमा केन्द्रीय बैंकले थप सुविधा दिने निर्णय गरेको...


बैंकहरुलाई थप राहत दिने राष्ट्र बैंकको निर्णय, कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतमा झर्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण प्रवाहको कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले राहत दिने घोषणा गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरेको कर्जा नोक्सानी व्यवस्थालाई...


राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक, के-केमा भयो सुधार ? (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समिक्षा मार्फत बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम...


सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत जोखिमभार घटाएको हो । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको...


प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका

काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको तीन लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो। उक्त शेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन...