सुर्यज्योति लाइफ कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न, ७ सदस्य नयाँ कमिटि गठन
काठमाडौँ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । कर्मचारी संघका केन्द्रीय अध्यक्ष रघु नाथ भण्डारीको अध्यक्षतामा सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भेला सम्पन्न भएको हो । उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय...
हिमालयन लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोकिएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो । उक्त...
चितवनको देवनगर ३३/११ केभी सबस्टेसन उद्घाटन
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण...
आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । साताको पहिलो दिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख...
असोज पहिलो साता राजधानीमा दशौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने
काठमाडौँ । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५...
प्रतिकित्ता १४५ रुपैयाँमा नै सानिमा बैंकको शेयर किन्ने मौका
काठमाडौँ । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरमा आवेदन...
आइएमई लाइफद्वारा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, ९ शाखाका अभिकर्ता प्रशिक्षित
काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले बाग्मती प्रदेश अन्तर्गत गोङ्गबु क्षेत्रमा रहेका ९ वटा शाखा अन्तर्गतका अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम नेपालटार...
पाँचथर पावरले लाभांश वितरण नगर्ने, जेठ २७ गते डाक्यो साधारण सभा
काठमाडौं । पाँचथर पावरले लाभांश नदिने भएको छ । यस कम्पनीले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको छ । सभा जेठ २७ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई...
नेशनल लाइफ नेपालगन्ज शाखा र अभिकर्ता संघद्धारा स्व. लामिछानेको स्मृतिमा शोकसभा सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्समा तीन पटक नेपाल टप भइसकेका एजेन्सी म्यानेजर तथा पेशागत बीमा अभिकर्ता संघ बिमक समिति नेशनल लाइफ इन्स्योरेन्सका सचिव शंकर लामिछाने अशान्तका पिता स्व. ऋषिराम लामिछानेको स्मृतिमा आज अपरान्ह कोहलपुरमा शोकसभा सम्पन्न भएको छ ।...
काठमाडौं हेटौडा आउँदै गरेको कार ठिंगनस्थित सडकबाट खोँचमा खस्यो, दुई जनाको मृत्यु
काठमाडौं । राजधानी काठमाडौंबाट कान्तिलोकपथ हुँदै हेटौडातर्फ जादै गरेको एउटा कार ठिंगन नजिकै सडकबाट खसेर दुर्घटनाग्रस्त हुँदा सो कारमा सवार दुई जनाको निधन भएको छ भने एक जनाको अवस्था गम्भिर छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई पुर्याएर रौतहट फर्कदै गरेको...
१४ जीवन बीमा कम्पनीबाट बीमितहरुले लिए एक खर्ब ऋण, कुन कम्पनीबाट कति ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई झण्डै एक खर्ब रुपैयाँ बीमालेख धितो कर्जा मार्फत वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकाशन गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा जीवन बीमा...
बढ्यो घरजग्गा कारोबार, ३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन
काठमाडौं । चालू आर्थिक वर्षको वैशाख महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख महिनामा १७.२४ प्रतिशतले घरजग्गाको कारोबार बढेको हो । गत वर्ष वैशाखमा देशभर ४२ हजार ४६१ वटा लिखतपारित...
गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले...
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
काठमाडौँ । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री...
नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा, कति जना छन् प्रहरीको हिरासतमा ?
काठमाडौं । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएर प्रतिवेदन बुझाउने तयारीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लागेको छ ।१५ वैशाखबाट पक्राउ सुरु गरेको सीआईबीले अहिलेसम्म ११ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौंको यातायात...
मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत
काठमाडौँ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापकतर्फको शेयर स्वामित्व १० प्रतिशत सर्वसाधारणमा परिणत गरेको हो । यसअघि संस्थापकतर्फ कायम रहेको ६०.४० प्रतिशत स्वामित्व घटाएर ५९.४० प्रतिशत कायम भएको हो । सर्वसाधारणमा...
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो। मौजुदा मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री...
इप्पानले स्थापना गर्यो नीति अनुसन्धान र भवन निर्माण कोष
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने...
महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेकाछन् । विकास बैंकहरु मध्ये यस बैंक एनसीएचएल सँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो...
नीतिगत चेपुवामा परेको पुँजी बजारलाई राष्ट्र बैंकद्धारा ‘मौन नीति’ उपहार, के भन्छन् लगानीकर्ता ?
काठमाडौँ । पछिल्लो समय शेयर बजार नीतिगत अवरोधको चेपुवामा परेको छ । पुँजी बजारलाई निरन्तर राष्ट्र बैंकका केही नीतिले बेला–बेला धक्का दिइरहेको अवस्था छ । पोलिसि परिमार्जन हुने आसमा बसेका लगानीकर्तालाई केन्द्रीय बैंकले मौन नीति उपहार दिएको छ ।...




















