घरजग्गा ऋणमा थप सुविधा दिने राष्ट्र बैंकको निर्णय, मौद्रिक नीतिमा गरियो यस्तो सुधार
काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा प्रवाह हुने ऋणमा थप सुविधा दिने निर्णय गरेको छ । चालु आवको लागि जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै घरजग्गा कारोबारमा केन्द्रीय बैंकले थप सुविधा दिने निर्णय गरेको...
बैंकहरुलाई थप राहत दिने राष्ट्र बैंकको निर्णय, कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतमा झर्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण प्रवाहको कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले राहत दिने घोषणा गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरेको कर्जा नोक्सानी व्यवस्थालाई...
राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक, के-केमा भयो सुधार ? (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समिक्षा मार्फत बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम...
सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत जोखिमभार घटाएको हो । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको...
प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका
काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको तीन लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो। उक्त शेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन...
हिमालयन लाइफद्वारा १९ लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बीमित स्वर्गिय झवराज अधिकारीको परिवार राधा पौडेललाई एक शोक कार्यक्रम गरी १९ लाख रुपैयाँ बीमा दावी भुक्तानी वापतको चेक कम्पनीका उप प्रदेश प्रमुख...
नीतिगत र कार्यशैलीमा देखिएका समस्या समाधान हुन्छ, ढुक्क भएर ऊर्जा आयोजनामा लगानी गर्नुस्ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले ऊर्जा आयोजनामा ढुक्क भएर लगानी गर्ने ब्यवसायीहरुलाई आग्रह गरेका छन् । इप्पानको वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले ब्यवसायीहरूका लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव सहयोग गर्ने बताउँदै ढुक्क...
शुक्रबार कतिमा कारोबार हुँदैछ सुन ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज तोलामा ७०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...
ऊर्जामा बैंकको लगानी हरेक वर्ष २ प्रतिशतका दरले वृद्धि हुनुपर्छ, २८५०० मेगावाटका लागि ६१ खर्ब आवश्यकः कार्की
कुनै पनि क्षेत्रको सफलताको पछाडी त्यस देशको सरकारको मुख्य भूमिका हुन्छ । सरकारले निजी क्षेत्रलाई गरेको सहजीकरण र सहयोगबाट त्यो सफलता प्राप्ति हुन्छ । नेपालमा निजी क्षेत्रले सरकारबाट त्यो सहयोग पाईरहेको छ । ऊर्जा उत्पादनमा निजी क्षेत्रले मारेको छलाङको...
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको हो । सरकारमा सहभागी जनता समाजवादी...
इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालद्धारा राजिनामा
काठमाडौं । दोस्रो बजारमा कारोबार भइरहेको अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालले नै श्रीमतीको नामबाट इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको छ । आरोप लागेसँगै सञ्चालक त्रितालले पदबाट राजिनामा दिएका छन् । रोचक कुरा त त्रिताल एकै पटक दुई हाइड्रोपावर कम्पनीका...
कर्जा सुरक्षण कोषमा विभिन्न पदका लागि जागिर खुल्यो
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । लोकसेवाको अनुमतिमा कोषले आन्तरिकतर्फ प्रशासन सेवातर्फ छैठौं तहको सहायक अधिकृत एक जना माग गरेको छ । सूचना अनुसार खुला...
काठमाडौं उपत्यकाबाट सबै विद्युत पोल हट्ने, माइतीघरदेखि तीनकुनेसम्म प्राधिकरणले पाएन सडक खन्ने अनुमति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा असरल्ल रहेका सबै विद्युतीय पोल हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान भइसकेका भूमिगत विद्युत् प्रणाली अब केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने र त्यस क्षेत्रका विद्युतीय पोल तथा तार हटाउने...
बजेट भाषण प्रभावित हुने खतरा, संसदमा हुलदंगा, भित्र अर्कै खेल
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि तोकिएको जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भाँडिने गरी संघीय संसदमा देखिएको तनावले मुलुकलाई थप आर्थिक र राजनीतिक अस्थिरतातर्फ धकेल्ने खतरा बढेको छ । संघीय संसदका दुबै सदनमा बिहीबार प्रतिपक्षको अवरोधकाबीच...
संसदमा केपी शर्मा ओली र धनराज गुरुङबीच भनाभन
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच भनाभन भएको छ। संसद बैठक चलिरहेकै बेला उनीहरूबीच भनाभन भएको हो। बिहीबार संसद बैठक सुरू भएलगत्तै कांग्रेसले नाराबाजी गरेको थियो। त्यसबीच सभामुख...
नेपाल लाइफ क्यापिटलको सीइओमा मनिष घिमिरे नियुक्त
काठमाडौँ । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा...
कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएपछि आजका लागि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेलाधकेल भएपछि आजका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । अब बैठक भोलि बिहान ११ बजेका...
गृहमन्त्रीको सहकारी प्रकरणको कारण प्रतिनिधि सभाको बैठक पहिलोपटक प्रभाव
काठमाडौं । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग कुरा नमिल्दा चार बजेलाई सारिएको बैठक...
कांग्रेस नाराबाजीका बीच सभामुखले वाचन गरे राष्ट्रपति कार्यालयको पत्र
प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरूले नाराबाजी गर्दै संसद्को ‘बेल’ घेराउका बिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गरेका छन् । सभामुखको आसन घेराउ गरेका कांग्रेस सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयले पठाएको खाद्य स्वच्छता तथा...
प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध कायमै
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध कायमै गरेको छ । नेपाली कांग्रेसले सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउँनु पर्ने मागसहित निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । आज पनि सोहि निरन्तरता...



















