आर्थिक क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर समाचार प्रकाशित गर्न सफलरहोसः सेबोन कार्यकारी निर्देशक डा. नबराज अधिकारीको शुभकामना ।
काठमाडौं । बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीले शुभकामना ज्ञापन गर्दै बीमापोष्टले पुँजि बजारको संवेदनशिलतालाई ख्याल गर्दै यथार्थपरक सूचना र समाचार सम्प्रेण गर्न सफलता मिलोस् भन्ने शुभकामना ज्ञापन गरेका छन् । बीमापोष्टको बार्षिकोत्सवको...
बीमित र बीमा कम्पनी दुवैलाई लाभ उठाउने गरी बीमापोष्टको सशक्त भूमिका रहोस्ः स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको शुभकामना
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै बीमित र बीमा कम्पनी दुवैलाई लाभ हुने गरी बीमापोष्टले भूमिका निर्वाहको लागि शुभकामना गर्नु भएको छ । आज चौथो बार्षिकोत्सवको अवसरमा प्राप्त शुभकामना मन्तव्यमा...
बीमा, बैंक, वित्तीय संस्था र पुँजिबजारबारे बीमापोष्टले थप सशक्त कलम चलाउन सफल रहोसः नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीको शुभकामना
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत सिईओले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै बीमा, बैंक तथा वित्तीय क्षेत्र र पुँजि बजारबारे बीमापोष्टको कलम थप शसक्त बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । बीमापोष्टको...
कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छुः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् ।राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर...
वर्ल्डलिंकले अर्बौं राजस्व तिर्नुपर्ने, सर्वोच्चले खारेज गर्यो रिट
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सरकारले निर्धारण गरेको राजस्व तथा शुल्क तिर्न नपर्ने माग गर्दै अदालतमा हालेको रिट खारेज भएको छ । आइतबार सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका आठ वटै रिट खारेज गरिदिएको हो । हरिप्रसाद फुयाँल र डा.नहकुल सुवेदीको...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा बालुवाटार ४, काठमाडांै स्थित महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैशाख २८ गतेका दिन स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै...
काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकाको सौन्दर्यताका लागि सकेसम्म यहाँका उद्योगलाई बाहिर सार्नुपर्ने धारणा व्यक्त गरेका छन् । ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका विभिन्न मागसहितको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उनले भने, “विकसित मुलुकमा शहरी...
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रूपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी कारबाही गर्ने जनाएको छ। हाल कामपामा एक हजार नौ सय ५३ सहकारी सञ्चालनमा छन्। जसमध्ये नौ सय ५५ ले मात्रै...
बीमा प्राधिकरणद्धारा वार्षिकोत्सवको अवसरमा फुटसल: महर्जनको ह्याट्रिकसँगै समूह ‘सि’ बिजयी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । प्राधिकरणले बैशाख २९ गते शनिबार भिजनोभा रिक्रियसन बल्खु काठमाडौँमा फुटसल प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा पुरुषतर्फका चार टिमका ३५ जना र महिलातर्फका दुई टिमका...
नेपाल बीमा प्राधिकरणद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको केन्द्रिय कार्यालय कुपण्डोल, ललितपुरमा बैशाख ३० गते (आज) विभिन्न क्षेत्रका कर्मचारीहरुको उपस्थितीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा...
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी बैशाख ३० गते रक्तदान...
निर्जीवन बीमा कम्पनीको मुनाफा ५५%ले बढ्यो, सरकारी कम्पनीको घट्यो, प्रभु –आइजिआई–हिमालयन एभरेष्टको उच्च वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो मुनाफा ५५ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि निर्जीवन बीमा कम्पनीहरु खुद नाफामा उच्च बृद्धि गर्न सफल भएका कम्पनीले प्रकाशित गरेको वित्तीय...
८.२६ अकंले बढ्यो शेयर बजार, कारोबार ३ अर्ब पुग्दा बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । साताको पहिलो कारोबारको दिन झिनो सुधारले निरन्तरता पाएको छ । गत साताको अन्तिम कारोबारको दिन सामान्य अकंले बढेको बजार आज पनि सोहि आसपासमा बन्द भएको हो । पछिल्लो समय शेयरबजारका लगानीकर्ता निराश छन् । नियामकको नीतिगत पोलिसिको...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतलाई बेबिवारम प्रदान
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३१ औं वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतको पञ्चपुरी सालकोटलाइ २ थान बेबिवारमर प्रदान गरेको छ । कार्यक्रममा पञ्चपुरी २ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र पञ्चपुरीका व्यवस्थापन समितीका अध्यक्ष याम बहादुर बिसी,...
नेशनल इन्स्योरेन्सको मुनाफामा सुधार, कुल बीमा शुल्कसहितका अधिकांश वित्तीय सूचांकमा उच्च गिरावट
काठमाडौं । भारतिय लगानी रहेको नेशनल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको खुद बीमा शुल्क, कुल बीमा शुल्क आर्जन लगायतका अधिकांश वित्तीय सूचांकहरुमा गिरावट आएको छ । चालु आर्थिक वर्षको...
चिरायु नेशनल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिचचिरायु...
१ खर्ब ४० अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी
काठमाडौँ । २०८० चैत मसान्तमा १ लाख २७ हजार २१२ ऋणीलाई प्रवाह भएको १ खर्ब ४० अर्ब ५० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार यस्तो...
विदेशी सञ्चिति १९ खर्ब ११ अर्ब, १५ महिना आयात धान्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार विदेशी सञ्चिति वृद्धि भइरहेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि...
पूँजी बजारमा बैंक तथा बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी
काठमाडौं । पूँजी बजारमा बैंक तथा बीमा कम्पनीहरुको हिस्सा सबैभन्दा बढी रहेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा पूँजी बजारमा कुल २७२ वटा कम्पनी सूचीकृत भएका छन् । सूचीकृत कम्पनीहरुमध्ये...
कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा रेमिट्यान्स १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो...




















