आगामी वर्ष के के छन् सरकारका मुख्य प्राथमिकताहरु ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/ आगामी वर्ष के के छन् सरकारका मुख्य प्राथमिकताहरु ?०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । राष्ट्रपति पौडेलले वाचन गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन,संघीयताको सबलीकरण,अर्थतन्त्रको सुधार र पुर्नउत्थान,उत्पादन...


भ्रष्टाचार न्यूनिकरणमा सरकार सफल भएको छः राष्ट्रपति पौडेल

काठमाडौं । नेपाल सरकारले सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याएको छ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च पदस्थ व्यक्तिहरुलाई समेत विभिन्न भ्रष्टाचारमा दोषी ठहर गर्दै कारबाही गर्न सरकार सफल रहको बताए ।...


९८ प्रतिशत नागरिक विद्युतको पहुँचमा

काठमाडौँ । सरकारले ९८ प्रतिशत नागरिकको पहुँचमा विद्युत पुगेको बताएको छ । आगामी आर्थिक वर्ष ०८१।८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । सरकारले विद्युतको सबै नागरिकमा सहज पहुँचका लागि आगामी दिनमा रोकिएको...


मुलुकको अर्थतन्त्र सुधार तिर लम्कियो, बैंकको ब्याजदर निरन्तर घट्यो

काठमाडौँ । मुलकको अर्थतन्त्रमा सुधार भएको जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अर्थतन्त्र सुधार तिर लम्किएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्र सुधार तिर...


सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै

काठमाडौं ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् । संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।  


५६ बर्षमा नेपाल बीमा प्राधिकरणमा ८ जना बने अध्यक्ष, कस्को कार्यकाल कति थियो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५६ औं वर्षमा प्रवेश गरेको छ । ५६ औं बार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्रतिबद्धता व्यक्त गर्दै बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने...


आइएमई लाइफद्वारा बीमितको घरमै गई बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले २ लाख ७५ हजार रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकि बुटवल उपमहानगरपालिका नयाँगाउँ निवासी स्वर्गीय सुन्तली रायमाझी को परिवारलाई उक्त रकम प्रदान गरेको हो...


शेयर बजारमा दोहोरो अकंको उछालः १३ वटै उपसूचकमा हरियाली, ६ कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजारमा सुधार आएको छ । पछिल्लो समय आएको दोहोरो अकंको उछालले लगानीकर्ता उत्साहित भएका छन् । शेयर बजारमा सबै भन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलले खेल्छ । पछिल्लो समय शेयर बजारका लगानीकर्ताको मनोबल...


प्रधानमन्त्री र अर्थमन्त्रीद्वारा बीमा नीति कार्यन्वयन र दावी भुक्तानी प्रणाली सहज बनाउन निर्देशन

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय सहितको समावेशी विकास मार्फत बीमा सेवाको माध्यमबाट जोखिम न्यूनीकरण गर्दै समुन्नत समाज र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त...


निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा प्रकाश सपुत

काठमाडौँ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहनु भएका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई...


टाटाको गाडी बिक्री गर्ने सिप्रदीको ठगि धन्दा, नयाँ भन्दै पुरानो गाडी बेच्ने गरेको खुलासा

काठमाडौँ । नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा भएको छ । काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गर्दै डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा गरेको...


नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौा । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सि.एन.बैद्यले हस्ताक्षर गरेका हुन् । अब कोषका...


जीवन बीमा कम्पनीहरुको ब्यवसाय १२ प्रतिशतले बढ्योः मर्जरपछि वृद्धिदरमा उल्लेख्यनीय सुधार, कुनले कति गरे?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय रिपोर्ट अनुसार ब्यवसायमा सुधार भएको हो । आर्थिक मन्दि कायमै रहँदा समेत जीवन बीमा कम्पनीहरुले आफ्नो ब्यवसायमा सुधार...


जीवन बीमा कम्पनीहरुको मुनाफा ४३ प्रतिशतले बढ्यो, वृद्धिदरमा कुन कम्पनीको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ को चैत मसान्तसम्मका जीवन बीमा कम्पनीहरुले करिव ५ अर्ब मुनाफा आर्जन गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि जीवन बीमा कम्पनीहरु मुनाफामा उच्च बृद्धि गर्न सफल भएका कम्पनीले प्रकाशित गरेको...


नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष श्री चंकी क्षेत्रीले हस्ताक्षर गरेका...


नेपाली बीमा प्राधिकरणले चालु आर्थिक वर्षमा के-के निर्णय गरे ?

काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट चाल आर्थिक वर्ष २०८०/०८१ को हालसम्म सम्पादन भएका मुख्य–मुख्य कार्यहरूमा यस बर्षको सुखद उपल्ब्धी रह्यो । बीमा प्राधिकरणले ५६औं वर्षमा प्रवेश गरेको छ। नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा ऐन, २०२५ वमोजिम नेपालको बीमा नियमनकारी...


एकैपटक ६० जना सह–सचिवको सरुवा (सूचीसहित)

काठमाडौँ। सरकारले एकै पटकमा ठूलो संख्यामा सहसचवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, विभाग र निकायमा कार्यरत रहेका उनीहरुको सरुवा गरेको हो । सरकारले गरेको निर्णयअनुसार बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह...


एशियन लाइफले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त कार्यको लागि बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात् १ः०।४२ अनुपातमा हकप्रद...


सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोकिएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो ।कम्पनीले...


मन्त्रिपरिषद् बैठकः वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौँ। मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१।८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । संसदको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएर सो कार्यक्रम पारित गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे...