एनएलजी इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, बीमा कोष, मुनाफासहितका सूचांकमा वृद्धि

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि २५ प्रतिशतले वृद्धि भएर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफासँगै इपिएसमा उछाल, अन्य सूचाङ्क कस्तो ?

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नाफामा वृद्धि भएको देखिएको छ । तथ्याङ्क अनुसार कम्पनीको मुनाफा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको...


एसियन लाइफको बीमा कोष ४२ अर्ब नजिक, मुनाफासहित अधिकांश सूचांकमा उल्लेख्य प्रगती

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित जीवन बीमा कोषको आकार पनि १० प्रतिशतले वृद्धि भएर ४१ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्ममा...


नेपाल लाइफको जीवन बीमा कोष दुई खर्ब नजिक, नाफासहित सबै सूचांकमा प्रगति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गर्दै जीवन बीमा कोषको आकार दुई खर्ब नजिक पुर्याउन सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसायसहित सबै सूचांकमा प्रगति गर्न...


शिखर इन्स्योरेन्सको मुनाफा र व्यवसायमा उल्लेख्य बृद्धि, अधिकांश सूचांकमा प्रगति

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीको व्यवसायमा आएको बृद्धिसँगै मुनाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्सले ३९ करोड २...


माल्दिभ्सले हटायो भारतीय सेना, काठमाडौंस्थित विमानस्थलमा भारतीय सेनाको परेड कहिले बन्द होला ?

काठमाडौं । जनयुद्धको उत्तराद्र्धको समयमा तत्कालिन जनमुक्ति सेनाका सुप्रिमोले घोषणा गरे ‘आवश्यक परे भारतसँग सुरुङ युद्ध लड्छौं, जस अनुसार देशैभरि जनमुक्ति सेनालाई सुरुङ खन्न लगाइयो । औपचारिक तथ्याङ्क नभए पनि उतिबेला करिब दुई हजार वटा सुरुङ (साना साना खाल्डा...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स नेपालले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सम्पूर्ण प्रदेशबाट ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजर र हेड अफ ब्रान्च पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार उक्त...


नेशनल लाइफका नेपाल टपर एजेन्सी म्यानेजर शंकर लामिछानेलाई पितृशोक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा तीन पटक नेपाल टप भइसक्नु भएका बरिष्ठ एजेन्सी म्यानेजर शंकर लामिछानेलाई पितृ शोक परेको छ । उहाँको बुवा ऋषिराम लामिछानेको ८० बर्षको उमेरमा आज विहान घरैमा निधन भएको हो । गएराति १२ः२० बजे...


भारतिय बीमा कम्पनीको शाखा ओरिएण्टल इन्स्योरेन्सको कारोबार बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीका अधिकांश वित्तीय सूचांकहरुमा सुधार भई बीमा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ संचिती रहेको छ । कम्पनीले...


युनाइटेड अजोड इन्स्योरेन्सको मुनाफामा उच्च बृद्धि सबै सूचांकमा देखियो प्रगति

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा बृद्धि भएको देखिएको छ । तथ्याङ्क अनुसार कम्पनीको व्यवसाय ७८ प्रतिशतले बृद्धि...


नेको इन्स्योरेन्सको वित्तीय विवरणमा देखिएन उत्साह, व्यवस्थापकीय कमजोरीले घट्यो मुनाफा

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचांकहरुमा खासै उत्साह देखिएको छैन । मुनाफा, खुद बीमा शुल्क आम्दानी, लगानीबाट प्राप्त आम्दानी समेत गुमाउन...


एलआईसी नेपालको मुनाफा भारी बृद्धि, एक खर्ब १७ अर्बको जीवन बीमा कोष, अधिकांश सूचांकमा प्रगति

काठमाडौं । एलआईसी नेपालले चालु आवको नौ महिनाको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार मुनाफा ७७ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार विशाल बन्न पुगेको...


शिवम् सिमेन्ट्सको खुद नाफा र प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । शिवम् सिमेन्ट्सको खुद मुनाफा गत बर्षको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको पहिलो तेस्रो त्रैमासमा कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९।८९ प्रतिशत बढी हो।...


तेस्रो त्रैमाससम्ममा नेशनल लाइफको उल्लेख्य प्रगति, पौने खर्बको जीवन बीमा कोष, नाफा ३०% ले बढ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण...


बीमा प्राधिकरणको कमजोर नियमनका कारण बीमा क्षेत्रको शेयरमा भारी गिरावट (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कमजोर नियमनका कारण जीवन बीमा क्षेत्रका लगानीकर्ताहरु निरुत्साहित देखिएका छन् । केही समयअघि सिटिजन लाइफ र आइएमई लाइफको लाभांशको बिषयलाई लिएर पनि लगानीकर्ताहरु रुष्ट बन्दै गएका हुन् । बीमा प्राधिकरणले गरेको निर्णयको क्षती आम...


बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्धारा आयोजित फुटसल प्रतियोगिता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा कम्पनी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी आयोजना गरेको फुटसल प्रतियोगिता बैशाख २७ र २८ गते सम्पन्न भएको छ उक्त प्रतियोगितामा जीवन बीमा कम्पनीबाट...


बीमा प्राधिकरणमाथि सरोकारवालाको गम्भीर आरोप, घुस मात्रै देख्ने नियामकीय दायित्व नदेख्ने कहिलेसम्म ?

काठमाडौं ।नियामक निकाय नेपाल बीमा प्राधिकरणमाथि सरोकारवालाहरुले गभ्भीर आरोप लगाएका छन् । बीमा प्राधिकरणको अस्थिर नितिको कारण बीमा क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरुले अर्बौ रुपैयाँ गुमाउनु परेको भन्दै आक्रेश पोखेका छन् ।लगानीकर्ताहरुले बीमा प्राधिकरणलाई घुस मात्रै देख्ने नियामकिय दायित्व नदेख्ने...


काँग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बजेट अधिवेशनको पहिलो प्रतिनिधि सभा बैठक काँग्रेसकै असहमतिको कारण शुक्रबार निर्धारित समय भन्दा दुई घन्टा ढिला गरि सुरु भएको थियो। बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी कांग्रेसले उठेर...


नेशनल लाइफको ‘ट्रेनिङवीथ सोनु शर्मा’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘ट्रेनिङवीथ सोनु शर्मा’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कम्पनीको उक्त योजनामा हालसम्म एक सय भन्दा बढी अभिकर्ताहरु समावेश भएका छन् । कम्पनीले ल्याएको उक्त योजनामा समावेश हुनको लागि अभिकर्ताहरुले...


राष्ट्रपति चुरेतराई मधेश संरक्षण विकास समिति कैलालीका जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग...