नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.०४ को अंकले घटेर २०९५.२५ को विन्दुमा कायम भएको छ । आइतबार नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट भएको छ । त्यस्तै,...


दोहोरो अकंले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य हुँदा साढे पाँच अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अकंले घटेको छ । अहिले धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्यौलमा परेको छ । लामो समयसम्म रित्त बोर्डको अध्यक्ष पाउने आशा बोकेका लगानीकर्ता निराश बनि रहेका छन् । राजनीतिक भागभण्डामा...


अब निजी उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

काठमाडौँ । अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने भएको छ । उद्योग बिभागले एक सूचना जारी गर्दै भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई...


३ लाख ६० हजार पर्ने बजाज पल्सर एन १५० नेपाली बजारमा

काठमाडौँ । नेपालमा बजाज पल्सर एन १५० को बिक्री सुरू गरिएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आइतबारदेखि पल्सर एन १५० को बिक्री सुरु गरेको हो । पल्सर एन १५० को मूल्य कम्पनीले...


बीमा प्राधिकरणका तीन जना कर्मचारीको बिदाई (तस्विरहरु)

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर तीन जना कर्मचारी विदा भएका छन् । निर्देशक तथा सञ्चालक समितिका सचिव दिनेश कुमार लाल कर्ण, उप निर्देशक तथा मधेश प्रदेश कार्यालय प्रमुख कुुसुम शर्मा तथा सहायक निर्देशक...


छोटो समयमै बीमितमैत्री बन्यो आइएमई लाइफ, जेठ महिनामा २ करोड दावी भुक्तानी

काठमाडौं । स्थापनाकालको छोटो समयमा नै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमितमैत्री बन्न सफल भएको छ । कम्पनीले आफ्ना बीमितहरुको सहजिकरणको लागि दावी भुक्तानीलाई छिटो, छरितो र सरल बनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनामा ३० वटा...


कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औं शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार २ गतेदेखि कालिकोट, खाडाचक्र नगरपालिका,वडा नं.०१ मा स्थित मान्मामा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै...


अर्थमन्त्रीले सीमित व्यापारीहरुको इन्ट्रेस्टमा बजेट बनाएः सांसद डा. सिंह

काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति परीक्षा अगावै तय गरिएपछि तीन उम्मेदवारद्वारा बहिष्कार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा परिक्षापूर्व नै सेटिङ गरिएको भन्दै तीन जना परिक्षार्थीहरु अध्यक्ष छनौट प्रक्रियामा नै सहभागी नभएपछि अध्यक्ष छनौट समिति नै गम्भिर नैतिक संकटमा परेको छ । आज विहान ९ बजेको लागि तोकिएको प्रस्तुतिरकण प्रक्रियामा...


बीमा प्राधिकरणका निर्देशक कर्ण, उप निर्देशक कुसुम र सहायक निर्देशक सुनिताको बिदाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर तीन जना कर्मचारी विदा भएका छन् । निर्देशक तथा सञ्चालक समितिका सचिव दिनेश कुमार लाल कर्ण, उप निर्देशक तथा मधेश प्रदेश कार्यालय प्रमुख कुुसुम शर्मा तथा सहायक निर्देशक...


३० वर्ष सेवा अवधी पुरा गरेर विदा भए सरल स्वभावका धनी दिनेश कुमार लाल

काठमाडौँ ।  २०५१ सालमा सहायक प्रथममा तत्कालिन बीमा समितिमा प्रवेश गरेका दिनेश कुमार लाल कर्ण ३० बर्षको सेवा अवधी पुरा गरेर हिजो असार १ गतेबाट औपचारिक रुपमा विदा भएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणबाट लालको औपचारिक...


२०४८ सालमा सुन्धाराको अर्थमन्त्रालयबाट बीमा समिति प्रवेश गरेकी कुसुम शर्मा मधेश प्रदेश कार्यालय प्रमुखका रुपमा अवकाश

काठमाडौं । २०४८ सालमा तत्कालिन बीमा समिति अर्थमन्त्रालयको एउटा कोठामा सीमित हुँदादेखिका एक मात्र कर्मचारी कुसुम शर्माले हिजोबाट नेपाल बीमा प्राधिकरणमा उप निर्देशकको पदबाट यात्रा टुङ्ग्याएकी छिन् । ३० वर्षे सेवा अवधीका कारण मधेश प्रदेश प्रमुख कुसुम शर्मा यही...


२०५१ सालदेखि बीमा नियमनको भूमिका निभाएर विदा भइन् सहायक निर्देशक सुनिता कार्की

नेपालले २०५१ सालमा लिएको आर्थिक उदारिकरण सँगै बीमा व्यवसायमा समेत नीजि क्षेत्रले चहलपहल सुरु गर्दा सुनिता कार्की तत्कालिन बीमा समितिमा प्रवेश गरेकी थिइन् । २०५१ सालमा पहिलो लटमा कर्मचारी भर्ना हुनेको सूचिमा थिइन् सुनिता कार्की । नेपालमा भर्खरै निजि...


सल्यानमा एनएलजी इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको शारदा नगरपालिका ९ स्थित साल्चौरमा बीमा सचेतना कार्यक्रम गरेको छ । कम्पनीले कृषकको टोलटोल र घरघरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै शुक्रबार कृषि तथा पशुपन्छी बीमासम्बन्धी छलफल कार्यक्रम गरेको हो । कृषकलाई बीमाको...


बागमती र सुदूरपश्चिम बाहेक अन्य प्रदेशको बजेट घट्यो, कुनको कति ? (पूर्णपाठसहित)

काठमाडौँ । शनिबार सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन् । संघ सरकारले जेठ १६ गते तथा प्रदेश सरकारले असार १ गते र स्थानीय तहको बजेट असार १० गते सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार...


बीमा प्राधिकरणद्वारा संस्थागत बीमा सर्भेयरलाई केवाइसी अपडेट गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गर्दै ३० दिन भित्र प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न गर्न संस्थागत सर्भेयरहरुलाई निर्देशन दिएको हो । साथै, अनलाईन...


निर्जीवन बीमा कम्पनीसँग नेपाल रिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले जेठ ३२ गते शुक्रबार सम्पूर्ण निर्जीवन बीमा कम्पनी तथा लघु निर्जीवन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटलमा आयोजना गरिएको उक्त...


बीमा दोकानले इएमआई मार्फत बीमा गर्ने, यस्तो छ प्रक्रिया

काठमाडौं । बीमा दोकानले नेपालमा नै पहिलो पटक (इएमआई) मा बीमा गर्न सकिने व्यवस्था ल्याएको छ । संस्थाले साना तथा मझौला व्यापारीहरुलाई बीमा सरल र सहज पहुँच बनाउने उदेश्यका साथ इएमआई अवधारणा ल्याएको हो । हाललाई उक्त व्यवस्था काठमाडौं,...


बीमा प्राधिकरण सञ्चालक समितिको सचिवको जिम्मेवारी निर्देशक सुवेदीलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सुशिलदेव सुवेदीलाई दिइएको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक समितिको सचिव पदको जिम्मेवारीमा रहेका दिनेश कुमार लालको पदावधी सकिएपछि सचिवको जिम्मेवारी सुवेदीलाई तोक्ने निर्णय गरेका हुन् । सुवेदी...


उन्नति सहकार्य लघुवित्तको कामु सीईओमा नारायण अधिकारी

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी डिसीईओ नारायण अधिकारीले पाएका छन् । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले कम्पनीका डिसीईओ अधिकारीलाई नयाँ कार्यकारी अधिकृत नियुक्त नहुन्जेलको लागि कामु...