आजदेखि काठमाडौँका यी क्षेत्रमा एक साता विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)
काठमाडौँ । आज अर्थात् असार २ गतेदेखि असार ८ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि...
धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय हो, सम्वेदनशील निकायमा पार्टीगत भागबन्डा हुनुहुन्नः लगानीकर्ता
काठमाडौँ । लगानीकर्ताहरुले धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय भएको भन्दै सम्वेदनशील निकायमा पार्टीगत भागबन्डा नगर्ने चेतावनी दिएका छन् । चार वटा लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘धितोपत्र बोर्ड...
ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजावी सुन...
विजय लघुवित्तले लाभांश नबाड्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाड्ने निर्णय गरेको हो । बैठकले लाभांश नबाड्ने गरी गत आर्थिक...
नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार २ गते अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार ४ गते बुक क्लोज गर्दैछ । भोलि सोमबार सरकारले सार्वजनिक बिदाको घोषणा गरेकाले...
प्रतिकित्ता ५० रुपैयाँमा नेशनल फण्डले ५०% हकप्रद बिक्रीमा ल्याउँदै
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीको जेठ २५ गतेको विशेष साधारणसभाले ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद बिक्री खुला गर्ने...
नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको अन्तिम टुंगो आज लाग्ने, कहिले होला नियुक्ति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि पाँच दाबेदारहरुको आज अन्तवार्ता र प्रस्तुतीकरण रहेको छ । अन्तर्वार्ता विहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभा हलमा सुरु हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जनाएको छ...
श्री मिथिला डिजिटल नेपालसहित ७ इन्टर्नेट सेवा प्रदायकको लाइसेन्स रद्द
काठमाडौं । श्री मिथिला डिजिटल नेपालसहित विभिन्न ७ वटा इन्टर्नेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द भएको छ । सेवा प्रदायकहरूले तोकिएको समयभित्र नवीकरण नगरेपछि लाइसेन्स स्वतः रद्द भएको हो । लाइसेन्स रद्द हुनेहरूमा श्री बशिष्ठ केबल नेट प्रा.लि,...
माछापुच्छ्रे बैंकको १०.५६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, जोकोहीले किन्न पाउने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति वा...
कुमारी बैंकको स्वामित्वमा रहेको सलिकोको ६४ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको आफ्नो ६४ हजार ६१२ कित्ता शेयर लिलामीमा ल्याएको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनी तथा सर्वसाधारणले किन्न...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी राधेश्याम सुवालको नाममा रहेको २७ हजार ७९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । शेयर...
सिटिजन लाइफको डिसीईओमा दिप बहादुर बिसी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी (डिसीईओ)मा दिप बहादुर बिसी नियुक्त भएका छन । कम्पनीको सञ्चालक समितिको असार १ गते बसेको बैठकले आजदेखि लागू हुने गरी बिसीलाई नायब प्रमुख कार्यकारी पदमा पदोन्नती गरेको हो ।...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल...
धितोपत्र बोर्डको अध्यक्ष बन्ने दाबेदारलाई भोलि अन्तरवार्ता तथा प्रस्तुतिकरणलाई बोलायो, कस्को छ बलियो सम्भावना ?
काठमाडौंं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको टुंगो भोलि लगाउने भएको छ । भोलि ९ बजे अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि उपस्थित जानकारी आएको एक उम्मेदावरले जानकारी दिएका छन् ।मन्त्रालयले विहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा सर्टलिस्टमा परेका ५...
आईटी क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण बनाउँछ : अर्थमन्त्री पुन
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले आईटी क्षेत्रमा प्रतिस्पर्धाको आधार देखिएको भन्दै राज्यले उच्च...
शेयर बजारका लगानीकर्ताका लागी उत्साहमय साता, के हुन पुँजी बजारले गति लिने आधारहरु ?
काठमाडौँ । यो साता शेयर बजारमा लगानीकर्ताका लागि उत्साहमय वातावरण बनेको छ । पाँच दिन कारोबार हुँदा तीन दिन शेयर बजार बढेको हो । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै अबको...
लघुबीमाः आजको आवश्यकता
न्यून आय भई आर्थिक सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागी न्यूनतम बीमाशुल्क लिएर गरिने बीमाहरु लघुबीमा अन्तर्गत पर्दछन । लघुबीमा निर्देशिका, २०७९ अनुसार लघुबीमा भन्नाले नेपाल राज्यका...
बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी
काठमाडौं । नेपालमा सर्वाधिक बिक्री वितरण भइरहेको बिवाईडी गाडीले दुई अर्बभन्दा बढि कर छली गरेको तथ्य फेला परेको छ । बिवाईडीका एटिटिओ ३ सहितका विभिन्न मोडलका गाडीहरु नेपाल भित्राउँदा भन्सार कार्यालयमा झुठो विवरण पेश गरी न्यून कर तिरेर कर...
नेपालका पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न पूर्वमन्त्री महतको आव्हान
काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आव्हान गरेका छन् । भारतीय वर्किङ जर्नालिस्ट युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सेमिनारमा...
१०० दिनमा गृहमन्त्री लामिछानेले के के गरे काम ?
काठमाडौँ । रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेको एक सय दिन पुगेको छ । गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलन गर्दै एक सय दिनमा मुख्य कामको सूची सार्वजनिक गरेका छन् । उनले आफ्नो १ सय दिनमा गृह मन्त्रालयको प्रस्तावमा नेपाल सरकारबाट...




















