शिवम सिमेन्टस र सोनापुर मिल्सको शेयरको सर्वाधिक कारोबार, अन्य कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

काठमाडौं । नेप्से ओरालो लाग्दा आज शिवम सिमेन्टस र सोनापुर मिल्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हाथवे, सानिमा जिआईसी, रिलायबल नेपाल लाइफ, एनएआरएन इन्फ्रास्टक्चर, हिमालयन डिष्टलरी, सन नेपाल लाइफ, आइएमई लाइफ र भिजन लुम्बिनीकबो आज सर्वाधिक कारोबार भएको छ।


नबिल बैंकले सिईओको तलब आधा नै घटायो, सञ्चालकको भने बढ्यो ?

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई दिने तलब भत्ता ४३।८३ प्रतिशतले घटाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले सीईओलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिने गरेको थियो ।...


लक्ष्मी सनराइज बैंकद्धारा ऋणीको धितो बापतको जग्गा लिलामी

लक्ष्मी सनराइज बैंकले धितो राखेर कर्जा लिएका ऋणीको धितो बापतको जग्गा लिलामी राखेको छ । बैंकले सम्पत्ति पुनः लिलाम बिक्रीको ७ दिने सूचना सार्वजनिक गर्दै इच्छुक लगानीकर्ताबाट बोलपत्र आवदेन माग गरेको हो । बैंकले सुनसरी बस्ने बलबाहादुर राई र...


चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हाथवे इन्भेष्टमेन्ट नेपालसहित चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त अवधिसम्ममा बजार भने २।४३ अंकले घटेर २ हजार ६४ विन्दुमा...


‘साइबर आक्रमण’ले प्रधानमन्त्री कार्यालयसहित अधिकांश सरकारी वेबसाइट डाउन, कामकाज प्रवावित

काठमाडौं । प्रधानमन्त्री कार्यालयसहित सबै विभागीय मन्त्रालय तथा सरकारी निकायका वेबसाइटहरु डाउन भएपछि सरकारी कामकाज प्रभावित भएको छ । वेबसाइट डाउन भएपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारणको प्रवेश पासदेखि अधिकांश प्रशासनिक कामहरु प्रभावित भएका हुन् । आइतबारदेखि नै...


सरकारका सबै वेबसाइट एकैपटक डाउन

काठमाडौं । नेपाल सरकारका सबैजसो वेबसाइटहरू डाउन भएका छन् । सोमबार बिहानदेखि डट जीओभी डट एनपी डोमेन रहेका सरकारी वेबसाइट खुल्न छोडेका हुन् । सरकारी वेबसाइट डाउन हुनुको कारण भने स्पष्ट भइसकेको छैन । प्रयोगकर्ताले त्यस्ता साइटहरू खोल्दा दिस...


समाजवादीतिर सोझियो बालकुमारी घटनाको सुई, गृहमन्त्रीले यातायात मन्त्रीलाई लगाए दोष

काठमाडौं । कोरिया जानका लागि परीक्षा दिन पाउनु पर्ने माग राख्दा दुई जना ज्यान लिएको बालकुमारी घटनाको सुई सत्तामा रहेको समाजवादीतिर सोझिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको दोष आफ्नै क्याविनेट सहयात्री भौतिक...


एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीको थप ९ प्रतिशत कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गरिएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४९ प्रतिशत कायम भएको...


सुधारको थालनी प्रधानमन्त्रीबाटै, मन्त्रिपरिषद बैठकको खाजा कटौती, वर्षको ६० लाख जोगिने

काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिनबाट मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्रीले बिहान सिंहदरबारमा डाकेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...


एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि...


मन्त्रिपरिषद बैठक : बालकुमारी घटनाको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षामा सहभागि हुन पाउनु पर्ने भन्दै ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका...


अंग्रेजी वर्ष २०२३ मा बीमा जगतमा महत्वपूर्ण कामः बीमा नीति जारीदेखि दावी भुक्तानी प्रभावकारी बनाउनेसम्म

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२३ मा बीमा क्षेत्रका लागि खासै सुखद हुन सकेनन् । बीमा प्राधिकरणले चलाएको बीमा कम्पनीहरुको मर्जर अभियानले सोचेजस्तो सफलता हासिल गर्न सकेन भने नियामक निकाय बीमा प्राधिकरणबाट भएको प्रिमियम मूल्यको आईपिओ पनि विवादमा फस्न...


‘दुर्बल’बाट बीमाले शक्तिशाली बनाएकी दुर्गा

काठमाडौं । गरे के हुन्न र ? जसको उदाहरण बनेकी छन्, कैलालीको लम्किचुहा नगरपालिका ६ बाहुनपुरकी दुर्गा धामी । जता जे गरे पनि दुःख मात्रै हुन्छ, उपलब्धि केही हुँदैन । गरिबीले उठ्न दिँदैन । स्वदेशमा रोजगारी छैन । परिवारको...


नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।


आज सुनचाँदीको भाउ स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कायम भएको छ ।...


कोशी प्रदेश लोक सेवाले असारमा मागेको दरखास्तमा लिखित परीक्षाको तालिका प्रकाशित (सूचनासहित)

काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोगले गएको असार ११ गते प्रकाशित गरेको विज्ञापनको लिखित परीक्षा कार्यक्रम प्रकाशित गरेको छ । आयोगले एक सूचना प्रकाशित गरी लिखित परीक्षाको कार्यक्रम सार्वजनिक गरेको हो । कोशी प्रदेश लोक सेवा आयोगले गएको...


मिर्मिरे लघुवित्तको लाभांश घोषणा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय...


बीमालेख नवीकरणको बीलम्ब शुल्कमा प्रभु महालक्ष्मीले ५०% छुट दिने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीबाट जारी गरिएका बीमालेखहरु मोहलत अवधि नाघी व्यतित भएका बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा सो छुट दिने निर्णय गरेको कम्पनीले जनाएको छ।...


यी ६ कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका, कुनको कति?

काठमाडौं । ६ वटा कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १६ गते) सोमबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु...


शतप्रतिशत हकप्रद शेयर बिक्रीका लागि सिंगटी हाईड्रो इनर्जीले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुक क्लोजको मिति निर्धारण गरेको छ । कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार...