बिल पाए बिद्युत महसुल तिर्न तयार छौं : पीडित उद्योगी
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरे बापतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएका उद्योग सञ्चालकहरुले प्रमाणीत बिल पाए महसुल तिर्न तयार रहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर पीडित उद्योगीहरुले प्राधिकरणले आफुहरुले विद्युत उपयोग गरेको...
स्वास्थ्य बीमा बोर्डको प्रेषण सेवालाई व्यवस्थित बनाउने कार्यविधि तयार, के छ नयाँ व्यवस्था?
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमीतहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याएको छ। बीमा बोर्डको शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको...
‘बाटोमा बदाम बेच्दै छन् त्रिविका थेसिस्’
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अन्तर्गत विभिन्न संकायमा अध्ययन गर्ने स्नातकोत्तर तहका विद्यार्थीले गरेका शोध एवं अनुसन्धान राज्यका नीति तथा निधि प्रवद्र्धक निकायमा हुनुपर्नेमा सडक पेटीमा बदाम बेच्न प्रयोग भइरहेका छन् । कबाडीखानामा किलोका भाउले विक्री भइरहेका छन् ।...
स्टकको एकाधिकार भएर होईन, पूँजी, प्रविधि र व्यवसायीकताको कमीले लगानीकर्ता मारमा छन्: रामकुमारी झाँक्री
काठमाडौं । स्टकको एकाधिकार भएर होईन, पूँजी, प्रविधि र व्यवसायीकताको कमीले लगानीकर्ता मारमा परेको एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री बताँउछिन् । नयाँ स्टकको बिषयमा आम लगानीकर्ता कसरी मारमा परेका छन् भन्ने बिषयमा उनले आफनो सामाजिक संजाल फेसबुकमार्फत पोष्ट गरेर...
सलिकोको दक्षता अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरूको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम (इन हाउस ट्रेनिङ) सम्पन्न गरेको छ । कम्पनीले बर्दिया जिल्लामा पुस ९ र १० गते उक्त कार्यक्रमको आयोजना...
ग्लोबल आइएमई बैंकको ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राखेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्न लागिएको हो । विभिन्न स्थानहरुमा दोहोरिएका शाखा कार्यालयहरूमध्ये...
गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउदै, देशभर सार्वजनिक विदा
काठमाडौं । गुरुङ समुदायले आइतबार पुरानो वर्षलाई विदाई गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ मनाउँदै छन्। तमु ल्होसारका अवसरमा सरकारले आइबार सार्वजनिक विदा दिएको छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। जसमा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’...
बृहत च्याउ मेला तथा परिकार महोत्सव आज, ३० ओटा स्टल रहने
काठमाडौँ । आज आइतबार जावलाखेलमा एक दिने बहृत ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना हुँदैछ । च्याउ उत्पादक किसान संघ नेपालले राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ प्रवर्द्धनका लागि आज (पुस १५ गते) ललितपुरस्थित जावालाखेल खेलमैदानमा उक्त मेलाको आयोजना गर्न...
एमडिआरटी २०२४ को लक्ष्य पुरा गर्ने आज अन्तिम दिन, बीमा अभिकर्ताहरु अन्तिम प्रयास गर्दै
काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एडिआरटी २०२४ को लक्ष्य पुरा गर्ने आज अन्तिम दिन हो । एमडिआरटीका लागि २०२३ को जनवरी १ देखि डिसेम्वर ३१ सम्ममा तोकिएको लक्ष्य पुरा गर्ने बीमा अभिकर्ता मात्रै छनौट हुने व्यवस्था छ ।...
व्यतित बीमालेख नवीकरण गर्दा सूर्यज्योति लाइफले ३५% छुट दिने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी गरिएका व्यतित बीमालेख नवीकरणमा कम्पनीले ३५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै पुस १५ गतेदेखि २२ गतेभित्र नवीकरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा उक्त छुट दिने जनाएको हो...
एनएमबि हाइब्रिड फण्ड एल–१ को स्वामित्वमा रहेका धितोपत्र बाँडफाँड
काठमाडौं । एनएमबि बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ एनएमबि हाइब्रिड फण्ड एल–१’ को स्वामित्वमा रहेका धितोपत्र बाँडफाँड गरिएको छ । फण्डको स्वामित्वमा रहेको विभिन्न कम्पनीहरुका शेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषका इकाईहरु मंसिर...
अर्थमन्त्री महतसँग मन्त्री राणाको भेटवार्ता, लुम्बिनी र प्यूठानमा बजेट बढाउने प्रतिबद्धता
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबार सिंहदरबारमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणा (सरोज थापा) ले भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा अर्थमन्त्री डा. महतसँग राणाले लुम्बिनी प्रदेश सरकारको बजेट वृद्धि र आफ्नो गृहजिल्ला प्यूठानको विकासका...
एलआईसी इडियाले पहिलो वर्षको प्रिमियमबाट अभिकर्ताहरुलाई २७% कमिशन दिने
काठमाडौं । एलआईसी भारत इडियाले आज वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले जीवन बीमा कम्पनीहरूले आफ्ना एजेन्टलाई कति कमिशन तिरेको छ । त्यस तथ्यलाई उजागर गरेको छ । प्रतिवेदनमा थप भनिएको छ कि कमिसनमा वृद्धि भए पनि प्रिमियम...
कमिशनका लागि राष्ट्रघात गर्दै मन्त्री किराँती, त्रिभुवन विमानस्थल भारतलाई ठेक्कामा दिएर करोडौं हत्याउने दाउ
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सुशासनका कुरा गरिरहेका छन् तर यही मन्त्रिपरिषदका एक जना सदस्य भने भारतीय डिजाईनमा काठमाडौंस्थित त्रिभुवन विमानस्थल भारतीय कम्पनीलाई ठेक्कामा दिएर करोडौं रुपैयाँ कमिशन कुम्ल्याउने दाउमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई गलत ब्रिफिङ गर्दै...
१७औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा प्रभातफेरी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा शनिबार सातै प्रदेशमा प्रभातफेरी गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरमा प्रभातफेरी कार्यक्रम गरेको हो...
यी वाणिज्य र विकास बैंकहरुले अझै डाक्न सकेन साधारणसभा
काठमाडौं । वाणिज्य बैंकमध्ये तीनवटाले पुस मसान्तभित्र वार्षिक साधारणसभा नगर्ने भएका छन् । बाँकिले साधारणसभा सम्पन्न गरिसकेको छ भने कतिले डाकिसकेको छ। समयमा नै सभा गर्न नसक्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन्...
निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा कुन प्रदेशबाट कति गरे बीमा शुल्क आर्जन ? (सूचीसहित)
काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को मंसिर महिनासम्ममा कुल १५ अर्ब ७४ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले मंसिर महिनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध,...
सुर्यज्योति लाइफले झुक्याएर बीमा बेच्दा बीमितकै बिचल्ली, परिवारसहित आत्महत्या गर्ने भन्दै पीडितको उजुरी बीमा प्राधिकरणमा
काठमाडौं । जीवन बीमा बीमा मानिसको जोखिम रक्षावरण गर्ने व्यसवायसँगै सेवा समेत हो । तर, यही बीमासेवाको आडमा जबरजस्ती बीमा पोलिसी बिक्री गरेर सोझा जनताले मृत्युवरण गर्ने अवस्था आयो भने के होला ? कमजोर नियामक, नियामकलाई नै घुमाउने सुर्यज्योति...
नेपाल एसबिआई बैंकको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । सभाले ३।७ प्रिितशत बोनश सेयर र ६।८० प्रतिशत नगद लाभांश बोनश शेयर तथा...
क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर
क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई...




















