चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

काठमाडौँ । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको हो । प्रहरीका अनुसार...


ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा...


दूरदराजमा काम गर्ने नर्सलाई सरकारले प्रोत्साहन गर्छ, सुविधामा एकरूपता ल्याउन पहल गर्दैछौं: प्रधानमन्त्री

काठमाडौँ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।...


सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले बजारको स्वच्छतामा आँच आएको भन्दै शेयर कारोबार रोक्का गरेको हो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा...


तेस्रो त्रैमाससम्ममा मेट लाइफको उल्लेख्य प्रगती, साढे २६ अर्बको बीमा कोष, नाफा २७ %ले वृद्धि

काठमाडौं । मेट लाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी)ले चालु आर्थिक वर्ष २०८०।८१ को तस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीका विभिन्न प्रमुख वित्तीय सूचकमा वृद्धि हुनुका साथै जीवन बीमा कोष पनि ९ प्रतिशतले बढेर...


नोट काण्डमा पूर्वगर्भनर तथा राष्ट्रपतिका सल्लाकार नेपालद्धारा राजीनामा

काठमाडौँ । नेपाल सरकारले एक सय रुपैयाँमा नेपालको आधिकारीक नक्सा प्रकाशित गर्ने निर्णय गरेपछि विरोधाबास पुर्ण अभिब्यक्ति दिने नेपाल राष्ट्र बैंकमा पुर्व गर्भनर तथा राष्ट्रपतिका सल्लाकार डा. चिरञ्जिवी नेपालले पदबाट राजीनामा दिएका छन । राष्ट्रपति जस्तो गरिमामय ब्यक्तिको सल्लाकार...


शेयरधनीहरुको हात रित्तो बनाउँदै नेष्डो समृद्ध लघुवित्तले जेठ २५ गते बोलायो साधारण सभा

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश...


बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुन एक लाख ३७ हजार...


सूर्योदय वोमी लघुवित्तको आयोजनामा बाख्रा पालन तालिम सम्पन्न

काठमाडौँ । कैलालीको अत्तरियामा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा एक दिने बाख्रा पालन तालिम सम्पन्न गरेको छ । गोदावरी नगरपालिका – ४, बसन्तपुर अत्तरियामा रहेको सुर्योदय वोमी लघुवित्तले ६९ जना महिलाहरुलाई बाख्रापालन तालिम दिएको हो । तालिमको...


चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र

काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव अहिले तेतिस दिवसीय...


जनउत्थान लघुवित्तको मुनाफामा १६३ प्रतिशतको छलाङ, सुधारियो वित्तीय अवस्था

काठमाडौँ । जनउत्थान लघुवित्त वित्तीय संस्थाको मुनाफामा छलाङ आएको छ । कम्पनीका अधिकांश सूचकमा आकर्षक सुधार देखिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको नाफा १६३.१२ प्रतिशतले बढेर ९५ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत...


मुक्तिनाथ कृषि कम्पनीको नाफासँगै इपिएसमा सुधार, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीको नााफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन...


हिमालयन रिइन्स्योरेन्सको मुनाफा शतप्रतिशतले वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित सम्पूर्ण वित्तीय सूचांकहरुमा प्रगती झल्किएको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको खुद नाफा...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा साढे ४७ करोड, कस्तो छ अन्य सूचाङ्कको अवस्था ?

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ५५.३२ प्रतिशतले बढेर ४७ करोड ५४...


सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा २१ %ले वृद्धि, कुल बीमा शुल्कसहित सम्पूर्ण वित्तीय सूचांकमा प्रगती

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि २१ प्रतिशतले वृद्धि भएर तीन अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक...


१०१ प्रतिशतले बढ्यो नेपाल इन्स्योरेन्सको नाफा, अधिकांश सूचाङ्कमा उल्लेख्य प्रगती

काठमाडौँ । नेपाल इन्स्योेरेन्सको मुनाफा दोब्बरले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ३० करोड ५४ लाख रुपैयाँबाट बढेर ६१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । जुन नाफा...


एनएलजी इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, बीमा कोष, मुनाफासहितका सूचांकमा वृद्धि

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि २५ प्रतिशतले वृद्धि भएर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफासँगै इपिएसमा उछाल, अन्य सूचाङ्क कस्तो ?

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नाफामा वृद्धि भएको देखिएको छ । तथ्याङ्क अनुसार कम्पनीको मुनाफा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको...


एसियन लाइफको बीमा कोष ४२ अर्ब नजिक, मुनाफासहित अधिकांश सूचांकमा उल्लेख्य प्रगती

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित जीवन बीमा कोषको आकार पनि १० प्रतिशतले वृद्धि भएर ४१ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्ममा...


नेपाल लाइफको जीवन बीमा कोष दुई खर्ब नजिक, नाफासहित सबै सूचांकमा प्रगति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गर्दै जीवन बीमा कोषको आकार दुई खर्ब नजिक पुर्याउन सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसायसहित सबै सूचांकमा प्रगति गर्न...