बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्न जरुरी छः अध्यक्ष सिलवाल
काठमाडौं। नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी र्याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर...
फुटसल विजेता टोलिलाई बीमा प्राधिकरणद्धारा पुरस्कृत, २० वर्ष सेवा गरेका दुई कर्मचारीलाई सम्मान
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा आयोगित फुटसल प्रतियोगिता विजेता टोलिलाई पुरस्कार वितरण गरेको छ । प्राधिकरणले एक कार्यक्रमकाबीच फुटसल बिजेता (पुरुष/महिला) टिमलाई टफि र मेडलसहित पुरस्कृत गरेको हो । बैशाख २९ गते शनिबार भिजनोभा रिक्रियसन बल्खु काठमाडौँमा...
बीमालाई डिजिटल युगमा प्रवेश गराउन अध्यक्ष सुर्य प्रसाद सिलवालको आह्वान
काठमाडौं । नेपाल बीमा प्राधिकरण ५६ वर्ष पूरागरी ५७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमालाई डिजिटल युगमा प्रवेश गराउन सबैलाई आह्वान गर्नुभयो । आज विहान काठमाडौंको भद्रकालीबाट शुरु गरेको प्रभातफेरी कार्यक्रम भृकुटी मण्डपसम्म आएर...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख ३८ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको...
वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरुले औसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दति निक्षेपको ब्याज घटाएका हुन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर जेठ महिनाका लागि ७.०७ प्रतिशत भएको...
५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी (फोटोफिचर)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको...
नेपाल टेलिकमको नाफा साढे पाँच अर्ब, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार मुनाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५ अर्ब ५९...
सिटिजन लाइफ इन्स्योरेन्सको खुद मुनाफामा उल्लेख्यनीय सुधार, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार तेस्रो त्रैमासमा खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने खुद नाफा उल्लेख्य...
५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको...
बीमापोष्ट आजबाट चौथो बर्षमा, बीमाको पहुँच बृद्धि र देशको आर्थिक समृद्धि हाम्रो लक्ष्य
‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने मूल नाराका साथ बीमा क्षेत्रमा केन्द्रीत भई समग्र आर्थिक क्षेत्र समेटेर सुरु गरिएको बीमापोष्ट डटकम आजबाट तीन वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको छ । स्थापनाको यति छोटो अवधीमा आम पाठकहरुको...
बेथिती खवरदारी गर्दै जनता र सरकारबीचमा सूचनाको पुल बन्न सफल रहोस्ः प्रधानमन्त्री प्रचण्डको शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यम बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै बीमा क्षेत्रको दीगो विकास र समृद्धिमा आफ्नो ठाउँबाट खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ । आज बीमापोष्टको चौथो बार्षिकोत्सवको...
बीमा सचेतनामार्फत बीमाको पहुँच बृद्धि गर्ने कार्यमा खेलेको भूमिका सह्रानीयः अर्थमन्त्री वर्षमान पुन अनन्त
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको दीगो विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । चौथो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री पुनले आम नागरिकको जोखिम बहन गर्ने र देशको...
बीमाको पहुँच बृद्धि, दायरा फराकिलो पार्न उदाहरणीय भूमिका खेल्न सफल रहोस्ः अध्यक्ष सुर्यप्रसाद सिलवालको शुभकामना सन्देश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यमले बीमित, बीमा कम्पनीहरु, नियामक निकाय र सरकारको बीचमा रहेर पुलको काम गर्न शुभकामना दिनु भएको छ ।...
खबरदारीसँगै बीमा क्षेत्रको हितमा बीमापोष्टको कलम चलोस्ः जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलको शुभकामना
काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमापोष्टको चौथो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै जनताको पक्षबाट खवरदारी गर्दै बीमाको पहुँच विस्तार श्रीबृद्धिमा भूमिका खेल्न शुभकामना दिनुभएको छ । अध्यक्ष पोषक पौडेलले बीमा क्षेत्रमा बीमापोष्टले चलाएको...
सत्यतथ्य समाचार सम्प्रेषण गर्न थप उर्जा र हौसला मिलोसः नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीको शुभकामना
काठमाडौं । बीमापोष्टको चौथो बार्षिक उत्सवको अवसरमा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले एक शुभकामना सन्देश दिँदै आगामी दिनहरुमा थप उर्जाका साथ सत्यतथ्य समाचार सम्प्रेषण गर्न उर्जा र हौसला मिलोस् भन्ने शुभकामना ज्ञापन गर्नु भएको छ । अध्यक्ष क्षेत्रीले...
आर्थिक क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर समाचार प्रकाशित गर्न सफलरहोसः सेबोन कार्यकारी निर्देशक डा. नबराज अधिकारीको शुभकामना ।
काठमाडौं । बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीले शुभकामना ज्ञापन गर्दै बीमापोष्टले पुँजि बजारको संवेदनशिलतालाई ख्याल गर्दै यथार्थपरक सूचना र समाचार सम्प्रेण गर्न सफलता मिलोस् भन्ने शुभकामना ज्ञापन गरेका छन् । बीमापोष्टको बार्षिकोत्सवको...
बीमित र बीमा कम्पनी दुवैलाई लाभ उठाउने गरी बीमापोष्टको सशक्त भूमिका रहोस्ः स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको शुभकामना
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै बीमित र बीमा कम्पनी दुवैलाई लाभ हुने गरी बीमापोष्टले भूमिका निर्वाहको लागि शुभकामना गर्नु भएको छ । आज चौथो बार्षिकोत्सवको अवसरमा प्राप्त शुभकामना मन्तव्यमा...
बीमा, बैंक, वित्तीय संस्था र पुँजिबजारबारे बीमापोष्टले थप सशक्त कलम चलाउन सफल रहोसः नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीको शुभकामना
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत सिईओले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै बीमा, बैंक तथा वित्तीय क्षेत्र र पुँजि बजारबारे बीमापोष्टको कलम थप शसक्त बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । बीमापोष्टको...
कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छुः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् ।राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर...
वर्ल्डलिंकले अर्बौं राजस्व तिर्नुपर्ने, सर्वोच्चले खारेज गर्यो रिट
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सरकारले निर्धारण गरेको राजस्व तथा शुल्क तिर्न नपर्ने माग गर्दै अदालतमा हालेको रिट खारेज भएको छ । आइतबार सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका आठ वटै रिट खारेज गरिदिएको हो । हरिप्रसाद फुयाँल र डा.नहकुल सुवेदीको...




















