बीमा प्राधिकरण र धितोपत्र बोर्डमा विवादित निर्णय गरेको आरोपमा सचिव गौतम र सहसचिव शाक्यविरुद्ध आयोगमा उजुरी

काठमाडौं । नयाँ स्टक लाईसेनसको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ नै लागेको छ।गत सातामात्रै नयाँ स्टक एक्सचेञ्जको बिषयमा आयोगमा दुईवटा उजुरी परेको थियो । नेपाल सरकारका एक जना बहालवाला सचिव र एक जना सहसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...


मिर्मिरे लघुवित्तको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण समुहमध्ये कुनमा कति ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको संरचना परिवर्तन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीले धितोपत्र संरचना परिवर्तनको लागि आवश्यक प्रक्रिया पुरा गरी आवेदन दिएपश्चात संरचना परिवर्तन भएको हो । जस अनुसार नेप्सेमा सूचीकृत कम्पनीको...


राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा

राष्ट्रिय बाणिज्य बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १५ अर्ब ६३ करोडको ५।५०...


नेपाल बैंकको साधारण सभा आह्वान, बुकक्लोजको मिति पनि तय

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ६४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा पुस २९ गतेका दिनको बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा आयोजना गरिएको हो । सभा विहान...


ठूला लगानीकर्ता दोस्रो बजारमा प्रवेश, तीन कम्पनीको १६ करोडमाथिको शेयर खरिदबिक्रि

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देख्न सकिन्छ । त्यसपछिका दिनहरूमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क हेर्ने हो भने प्रत्येक दिन बजार बढेको छ, कारोबार रकम पनि दैनिक बढ्दो छ ।नेप्सेको तथ्यांक हेर्दा कारोबार भएको पछिल्लो ८...


सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल (भट्टराई) उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषद्ले सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो भने रजिष्ट्रार पौडेललाई उच्च...


सिटिजन लाइफद्वारा एकैदिन घातक रोग र मृत्यु बापतको दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन घातक रोग र मृत्यु बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विजुवार शाखाले एक कार्यक्रमको आयोजना गर्दै घातक रोग बापत ९ लाख ५७ हजार र मृत्यु बापत १४ लाख रुपैयाँ...


सर्बोच्चको आदेशपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले सम्हाले जिम्मेवारी

काठमाडौं। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौला आजबाट पुन काममा फर्किएका छन्। स्वास्थ्य मन्त्री मोहन बस्नेतले ७० दिन अघि २६ असोजमा विभिन्न आरोप लगाउँदै उनलाई तीन महिना निलम्बनको पत्र थमाएका थिए । तर, मन्त्रीको निर्णय विरुद्ध उनी...


विद्युतको बक्यौता बुझाउन अटेर गर्ने उद्योगको धमाधम लाइन काट्दै कुलमान, प्रधानमन्त्रीको पनि साथ

काठमाडौं । विद्युत प्राधिकरणले धमाधम उद्योगको विद्युत् काटिदिएपछि डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धमा फेरि विवाद उत्पन्न भएको छ । उद्योगीहरुले प्राधिकरणलाई बुझाउन बाँकी २० देखि २५ अर्ब रुपैयाँ वक्यौतामा आलटाल गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार मात्रै...


एनआईसी एशिया बैंकले प्राप्त गर्‍यो पेमेन्ट्स एक्सिलेन्स अवार्ड

काठमाडौं । ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गर्न सफल भएको छ...


१० वर्षमै ४७ राष्ट्र घुमिसकेका बीमा अभिकर्ता, जो सरकारी जागिर त्यागेकोमा कहिल्यै पछुताएनन् (भिडियोसहित)

सरकारी जागिर छोडेर बीमा अभिकर्ता पेशा रोजेका धर्मराज भण्डारी नेपाली बीमा क्षेत्रको परिचित व्यक्तित्व हुन् । नेपालबाट एमडीआरटीमा रजिष्ट्रड हुनेमा थोरै बीमा अभिकर्ताभित्र पनि भण्डारी पर्छन् । बीमा अभिकर्ता कै धरातलमा उभिएर उनले १० वर्षको अवधिमा संसारका ४७ वटा...


सूर्यज्योति लाइफले पुरा गर्यो मर्जरको एक वर्ष

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पहिलो पटक मर्जरको अभ्यास गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष अवधि पुरा गरेको छ। मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार शुरु गरेको एक वर्षको अवधिमा...


जीवन बीमक संघको चौथो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । जीवन बीमक संघ नेपालको चौथो बार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमका बीच संघको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको हो । बीमक संघको पोखरामा सम्पन्न चौथो बार्षिक साधारणसभाबाट कम्पनीले आव २०७९।८० को बार्षिक...


सीजी सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । पटक-पटक अनुरोध गर्दा समेत आफ्ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन् । कम्पनीका कामदारले जथाभावी फोहोर...


कालिका पावरको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । कालिका पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई १० दशमलव ५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सो लाभांश पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो...


सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको पहिलो दिन सुनको भाउ बढेको छ । आइतबार सुन प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कायम भएको छ । त्यसैगरी तेजावी...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले नगद लाभांश दिने, साधारण सभा पनि आह्वान

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले नगद लाभांश वितरण गर्ने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट नगद ५ दशमलव ०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ ।...


सुपर मादी हाइड्रोपावरको नगद लाभांश घोषणा, साधारण सभा र बुकक्लोज कहिले ?

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते,...


छिमेक लघुवित्तको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले पुस २९ गते, आइतबार, होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौँडामा २२ औँ...


प्रभु बैंकको सञ्चालकमा बस्नेत नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंक सञ्चालक समितिको सदस्यमा बृष बहादुर बस्नेतलाई नियुक्त गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गरेको हो ।