बेलायतको अर्थतन्त्र एक चौथाईमा संकुचित

बेलायत । संयुक्त अधिराज्य बेलायतको अर्थतन्त्रले आर्थिक वर्ष २३को तेस्रो त्रैमासिकमा ०.१%को संकुचन देखेको छ । कूल गार्हस्थ्य उत्पादन अघिल्लो तीन महिनाको तुलनामा जुलाईदेखि सेप्टेम्बर अवधिमा समान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ । अर्थमन्त्री जेरेमी हन्टले भने...


लिबर्टी माइक्रो लाइफको औपचारिक रुपमा कारोबार शुभारम्भ, नाफामा भन्दा सेवामा ध्यान दिन बीमा विज्ञ घिमिरेको सुझाव

काठमाडौं । बीमा क्षेत्रका विज्ञ डाक्टर रबिन्द्र घिमिरेले लघुबीमा व्यवसायलाई नाफाभन्दा पनि सेवा मुलुक बनाउन सुझाव दिएका छन् । पोखरामा लिबर्टी माइक्रो लाइफले कारोबार शुभारम्भ गर्न आयोजना गरेको कार्यक्राममा उनले यस्तो सुझाव दिएका हुन् । कम्पनीले आज अर्थात पुस...


नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव चयन

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज लघुवित्तका सिईओहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको बार्षिक साधारणसभा सम्पन्न भएको हो ।काठमाडौंको एभरेष्ट होटलमा आज सम्पन्न भएको हो । लघुवित्त बैंकर्स संघको...


स्वास्थ्यमन्त्री बस्नेतलाई झट्का, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाको निलम्बन सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न विभागीय...


नेपाल बैंकको सिईओेमा तिलकराज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओे)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंकको बोर्डको आज बसेको बैठके यो निर्णय गरेको हो । सिईओ छनोट समितिले आज पाण्डेयसहित सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख...


कर्णाली प्रदेशका गैरसरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशमा कार्यक्षेत्र रहेका गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीको...


ग्लोबल आइएमई बैंकको १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको जनाएको छ...


आठ वाणिज्य बैंकको आधारदर सार्वजनिक, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

काठमाडौं । नेपाल संचालनमा रहेका २० मध्ये आठ वाणिज्य बैंकले पुसको लागि आधारदर सार्वजनिक गरेका छन्। पुसमा ऋणीहरूले कर्जामा अधिकतम ब्याजदर १३.४ प्रतिशत तिरेहुने भएको छ। मंसिरमा यी आठ बैंकबाट कर्जा लिनेले अधिकतम १४.०४ प्रतिशत तिर्नुपर्ने अवस्था थियो।बैंकहरूले निक्षेपको...


उद्योगमन्त्री रिजालको कु’बुद्धिले व्यापारीलाई दुःख, महिनौंदेखि भारतमै थन्कियो सामान

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति रमेश रिजालको कु’बुद्धिका कारण नेपाली व्यापारीले तेस्रो मुलुकबाट किनेर ल्याएको सामान भारतमै थन्किन पुगेको छ । मन्त्री रिजालले नेपाली उद्योगीको अनुकूल यसअघिका महत्वपूर्ण व्यवस्था हटाएर नयाँ पारवहन सन्धि गर्दा त्यसको मार व्यापारी र...


साताको शेयर बजारः २१ को विन्दुमा उक्लियो, कुन क्षेत्रको उपसूचकमा देखियो सुधार ?

काठमाडौं। अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढेको छ । नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भएको छ । यो साता ५ दिन सेयर कारोबार भएकोमा...


नेपाल इन्स्योरेन्सले पुनर्बीमा कम्पनीलाई अझै वक्यौता बुझाएन, साधारण सभा रोकिने

काठमाडौं । बीमा क्षेत्रमा वित्तीय सुशासन कायम राख्न अनुरोध गर्दै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सरकारी लगानी रहेको नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा रोक्न नेपाल बीमा प्राधिकरणलाई जरुरी पत्र लेखेको छ । पुनर्बीमा कम्पनीले नेपाल इन्स्योरेन्सले पुस १३ गतेका लागि...


मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, साधारण सभा पनि आह्वान

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासनगर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी पुस २८ गते शनिबार हुने २६ औं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा अकामा...


नेपालमै पहिलोपटक खेलकुद बीमालेख जारी, दाबी भुक्तानी र रक्षावरणको व्यवस्था कस्ता छन् ?

काठमाडौं । लामो समयदेखि अध्ययनपछि नेपाल बीमा प्राधिकरणले नेपालमै पहिलोपटक खेलकुद बीमालेख जारी गरेको छ। बजेटमा नै खेलाडी तथा प्रशिक्षकहरुको बीमा गरीने उल्लेख भएको थियो ।अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकहरुको बीमा गर्ने व्यवस्था मिलाउने सो बजेटमा...


कृषकको सुरक्षाका लागि कृषि बीमा र पशुपन्छी बीमा एक मात्र विकल्पः बौधीमाई नगरपालिका नगर प्रमुख

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसंग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बौधीमाई नगरपालिकाका नगर प्रमुखले बीमाबाट सानो रकम तिरी...


एनआइसी एशिया लघुवित्तका सीईओ चालिसेले कति बुझे तलब भत्ता ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ । सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)ले लक्ष्मण...


अन्ततः हमालको योजना असफल, नयाँ स्टक एक्सचेन्जको विषयमा हुन सकेन निर्णय, सह सचिव शाक्य छानविनमा

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमा सहमति जुट्न नसकेपछि आजको बैठक पनि लगभग बिना निष्कर्ष टुंगिएको छ । आज विहान बसेको बैठकमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण श्रेष्ठ अनुपस्थित भएका छन् । साथै बैठकमा उपस्थित अर्का...


नेपालकै दोस्रो ठूलो सबस्टेसन सञ्चालनमा, प्रधानमन्त्री प्रचण्डले गरे उदघाटन

काठमाडौं । नेपाल कै दोस्रो ठूलो ४०० केभी क्षमताको इनरुवा सबस्टेसन सञ्चालनमा आएको छ । सुनसरीको भोक्राहामा निर्मित ४०० केभी क्षमताको इनरूवा सबस्टेसनको प्रधानमन्त्री प्रचण्डले औपचारिक उदघाटन गरेका छन् । यो उदघाटनसँगै ग्यास इन्सुलेटेड प्रणाली जीआईएसमा आधारित स्वचालित सबस्टेसन...


एनआइसी एशिया लघुवित्तको छैठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा ढकाल निर्विरोध निर्वाचित

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनित दिपक ढकाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । धरान उपमहानगरपालिका -१२, सुनसरीमा सम्पन्न भएको साधारण सभाबाट ढकाल...


देशका विभिन्न शहरहरुमा शिवम् सिमेन्टको ‘शिवम् सन्देश’ को प्रचार

काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारीमुलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको थियो । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो । शिवम् सिमेन्टले देशका विभिन्न शहरहरुमा...


क्रेस्ट माइक्रो लाइफद्वारा दुई बीमा योजना सार्वजनिक

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ...