लघुवित्तका ऋणीहरुलाई कर्जा नविकरण गर्ने छुट सुविधा २०८१ वैशाख मसान्तसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुलाई आगामी वर्ष २०८१ वैशाख मसान्तसम्म कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा प्रदान गरेको छ । केन्द्रीय बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गरेर...


कस्ता ऋणीले पाउछन् ऋण नविकरणमा सरल सुविधा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत गरेका व्यवस्थाहरु कार्यान्वयन गर्नको लागि निर्देशिका जारी गरेको छ । आज एक निर्देशिका जारी गर्दैै राष्ट्र बैंकले कस्ता ऋणीले पुनरतालिकीकरण र÷वा पुनरसंरचना सुविधा पाउने प्रष्ट पारेको छ ।...


पूर्वधार विकास बैंकको एकीकृत निर्देशिका संसोधन, समस्यामा परेका ऋणीहरुलाई राहतको प्याकेज, अन्य के छ व्यवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशिका जारी गरेको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बीमा ऐन २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग गरी यो निर्देशिका जारी गरेको जनाएको...


शेयर धितोमा ऋणको जोखिमभार १२५% मा झार्ने राष्ट्र बैंकको निर्णय, बढेको मूल्य अनुसार ऋण पाउने सुविधा

काठमाडौं । राष्ट्र बैंकले आज जारी एकीकृत निर्देशिकामाथिको शंसोधनमा शेयर धितोमा प्रवाह हुने ऋणलाई थप सजिलो बनाइएको छ । जस अनुसार शेयर धितोमा प्रवाह हुने ५० लाख रुपैयाँसम्मको ऋणको क्यापिटल एड्यकेसी रेसियो १२५ प्रतिशत कायम गरिएको छ । यसअघि...


लघुवित्त संस्थाहरुको एकीकृत निर्देशिका संसोधन, कर्जा नियमित बुझाउन नसक्नेको र भुक्तानी व्यवस्थामा परिमार्जन (एकीकृत निर्देशिका)

काठमाडौं । लघुवित्त संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९ संसोधन भएको छ। नेपाल राष्ट्र बैंकले उक्त एकीकृत निर्देशिका संसोधन गरिएको कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बीमापोष्टलाई जानकारी दिएको छ। लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न...


राष्ट्र बैंकद्धारा मौद्रिक नीतिका व्यवस्थाहरु कार्यान्वयन गर्न २० बुँदे निर्देशन जारी, कुन–कुन व्यवस्था संसोधन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत गरेका व्यवस्थाहरु कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । आज राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको २० बुँदे सर्कुलर जारी गरेको हो । राष्ट्र बैंकले...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रुकुमका गोविन्द बि।कको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखाले बाफिकोट गाउपालिका एकका गोविन्द बि।कको परिवारलाई एक लाख १९ हजार ५९३ रुपैयाँको चेक दिएको छ । बिकले नेशनल लाइफमा...


हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्तालाई ७ सय ९७ रुपैयाँ फाइदा, निरन्तर बढेको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयर मूल्यमा ‘ब्रेक’ लागेको छ । निरन्तर बढेर ९२३ रुपैयाँसम्म पुगेको हाथवेको शेयर मूल्य घटेर ८४७ रुपैयाँमा आएको छ ।आज नै हावथेको शेयर मूल्य करिव १० प्रतिशतले घटेको छ । निरन्तर रुपमा बढेको हाथवेको...


एयरपोर्ट सुन तस्करी प्रकरण : ठोस प्रमाण जुटाउन छानविन समिति असफल, सीसीटीभी नै गायब

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित समितिले महत्वपूर्ण तथ्य छुटाएर अपुरो प्रतिवेदन दिएको छ । भित्रुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको छानविन समितिले विमानस्थलको अराइभल (आगमन)तर्फको सीसीटीभी...


एनआईसी एशिया लघुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको कन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धि ज्ञान, व्यवसाय...


एयरपोर्टबाट सुन बाहिर ल्याइदिने नागरिक उड्डयनकै कर्मचारी, कहाँ-कहाँबाट कसरी हुन्छ तस्करी ?

काठमाडौं । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुने सुन एयरपोर्टबाट बाहिर निकाल्न सघाउने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)कै कर्मचारी रहेको खुलासा भएको छ । १४ किलो सुन तस्करी प्रकरणमा छानविन गर्न गठित समितिले एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी तरहरा शाखाले बीमा दाबी बापत ७ लाख ४५ हजार ९ सय ४० रुपैया भुक्तानी गरेको छ। इटहरी १९ का उदेश राईले आत्महत्या गरेपछि कम्पनीले सो रकम हस्तान्तरण गरेको हो। उदेशले ६ लाख २० हजारको बीमा...


नेपाल रिपब्लिक मिडियासहित २ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार भएका ३०९ कम्पनीहरुमध्ये २ वटाको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारको सूरुवातिमा हरियाली छाएको नेप्से परिसूचकमा अन्तिममा दोहोरो अंकले घटेको हो । आइतबार नेप्से परिसूचक...


नेप्से ओरालो शेयर कारोबार उकालोतर्फ, ७ अर्बमाथिको शेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से आज ओरालो लागेपनि कारोबार साढे ७ अर्बमाथि भएको छ । ३०९ सूचीकृत कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३ सय ७९ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ११ करोड रुपैयाँ बराबरको...


नेप्से घटेतापनि १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको सूरुवातिमा हरियाली छाएको नेप्से परिसूचकमा अन्तिममा दोहोरो अंकले घटेको हो । आइतबार नेप्से परिसूचक २१ दशमलव ०३ अंकले घटेर २०८८ दशमलव ०७ को विन्दुमा...


शिवम सिमेन्टसको ३० करोडमाथिको शेयर कारोबार, बाँकि यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्से आज ओरालो लागेपनि कारोबार साढे ७ अर्बमाथि भएको छ । आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।कारोबार माथि उक्लिदा चार कम्पनीको २० करोडमाथिको शेयर कारोबार भएको...


मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको खुलासा

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखा बारपाकका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको रहस्य खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको मंसिर २१ गते बरामद १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित...


लाभांश प्रस्तावसहित गरिमा विकास बैंकको साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश लगायतका अन्य प्रस्तावहरु पारित गर्नको लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले आफ्नो १७औं वार्षिक साधारण सभा पुष २९ गते होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान ११ बजे बस्ने...


सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरणको भूमिका शंकास्पद, पास वितरण गरिएकाको डिटेल नै गायब

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को भूमिका संकास्पद देखिएको छ । विमानस्थलबाट पक्राउ परेको १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनले प्राधिकरणको भूमिका संकास्पद देखाएको हो । प्रतिवेदनको ४...


बीमा प्राधिकरण र धितोपत्र बोर्डमा विवादित निर्णय गरेको आरोपमा सचिव गौतम र सहसचिव शाक्यविरुद्ध आयोगमा उजुरी

काठमाडौं । नयाँ स्टक लाईसेनसको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ नै लागेको छ।गत सातामात्रै नयाँ स्टक एक्सचेञ्जको बिषयमा आयोगमा दुईवटा उजुरी परेको थियो । नेपाल सरकारका एक जना बहालवाला सचिव र एक जना सहसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...