नेशनल लाइफ इन्स्योरेन्सले गर्यो १३ लाखको दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीको चन्द्रौटा शाखाले बीमितको परिवारलाई उक्त दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार कपिलवस्तु मायादेबी गाउँपालिका वडा नं. ८ निवासी बीमित तवरेज अहमद फकिरको असामयिक...


पूर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन गर्ने, साधारण सभा पनि आह्वान

काठमाडौं । पूर्वाञ्चल ल्युव आयल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन लगायतका अन्य प्रस्तावहरु पारित गर्न साधारण सभा पनि आह्वान गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले २४औं वार्षिक साधारण...


प्रिमियममा आईपिओ बापतको रकम कोर पुँजिको रुपमा गणना दिने तयारीमा बीमा प्राधिकरण, लाभांशको रुपमा बाड्न नपाइने

काठमाडौं । बीमा कम्पनीहरुले हालै जारी गरेको प्रिमियम मूल्यका आईपिओबाट संकलित थप रकम कोषमा राख्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले प्रिमियम बापत संकलन गरिएको रकम तत्कालै मुनाफाको रुपमा लाभांश वितरण गर्न नदिने तर चुक्ता पुँजि...


वैदेशिक रोजगारका क्रममा अशक्त भएका खानलाई सन नेपाल लाइफले गर्यो दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा अशक्त भएका एम.डी एब्रान खानलाई १२ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार खान सुनसरी निवासी कबिर मियाको एक्लो छोरो हुन् । उनी वैदेशिक रोजगारका क्रममा साउदी अरब...


सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त तालिम उक्त कार्यक्रम आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नारायणगढ रिजनको आयोजनामा कमपनीका एजेन्सीहरुको उपस्थितीमा सम्पन्न भएको हो । कार्यक्रममा उनीहरुलाई बीमाको आवश्यकता , महत्व...


७ विकास बैंकको लाभांंश घोषणा, कुनको कति ? (सूचीसहित)

काठमाडौं । हाल नेपालमा सञ्चालित विभिन्न विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको हो । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत रहेका १५ वटा विकास...


विजुलीको बक्यौता तिर्न अटेर गर्ने ९ ठूला उद्योगको लाइन काटियो, ५२ वटालाई कुलमानको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेर बक्यौता तिर्न अटेर गर्ने थप ५ ठूला उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणले कम्पनी घाटामा हुँदा पनि आईपीओ जारी गरेर जनताबाट पैसा उठाउने सोनापुर मिनरल्स एण्ड आयल प्रालिको...


बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने, बैंकसँग बोलपत्र माग्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। सोका लागि प्राधिकरणले बैंकहरुसँग बोलपत्र मागेको हो। प्राधिकरणले वाणिज्य तथा विकास बैंकहरुलाई आफूले दिनसक्ने अधिकतम ब्याजदर उल्लेख गरी सूचना प्रकाशित मिति (पुस ६ गते) ले ७ दिनभित्र शिलबन्दी...


मन्त्रिपरिषदमा अन्तिम पत्र पठाउँदै बिदामा बसेका अध्यक्ष रमेश हमालको नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने सपना अपूरै

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने अनुमतिका लागि मन्त्रिपरिषद्मा अन्तिम पत्र पठाउँदै आफ्नो कार्यकाल अन्तिम दिनमा बिदामा बसेका छन्। अर्थमन्त्रालयले नयाँ स्टक एक्सचेञ्जको दिने कारण खुलाएर ल्याउन अनुरोध गरेसँगै बोर्डका अध्यक्ष हमालले...


सार्वजनिक बिदामा पनि कुन–कुन बैंकहरुले दिदैछन् सेवा ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले सार्जजनिक विदाका दिन पनि बैकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले विभिन्न सूचना प्रकाशित गर्दै बैंकिङ्ग सेवा प्रदान गर्ने जानकारी दिएका हुन् । सोमबार क्रिसमस डे तथा...


राष्ट्रिय वाणिज्य बैंकले बढुवाका लागि क–कसलाई गर्‍यो सिफारिस (सूचनासहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रशासन, लेखा, कानून, कृषि तथा इन्जिनियर समूहका कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ । बैंकले कार्य सम्पादन मूल्याङकन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्यक्षेत्र बापत प्राप्त अंकका आधारमा बढुवा हुनेभन्दा एक तह मुनिको...


बागमती प्रदेश लोक सेवाले माग्यो विभिन्न पद तथा तहका कर्मचारी (सूचनासहित)

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती र स्थानीय सेवाका प्राविधिक र अप्राविधिक तथा स्वास्थ्य सेवाका अधिकृतसहित विभिन्न पदमा अुखा तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको गरेको छ । बागमती लोक सेवा आयोगले प्रदेश, स्थानीय र...


सार्वजनिक बिदाका दिनपनि लक्ष्मी सनराइज बैंकको यी शाखा खुल्ला रहने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पुस ९ र १० गते अर्थात् सार्वजनिक बिदाका दिनपनि केही शाखाहरु खुल्ला राख्ने भएको छ । पुस ९ गते क्रिसमस डे तथा पुस १० गते उधौली पर्वको बिदामा बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै सातै...


निक्षेप संकलन उपकरणमार्फत थप ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले पुस ११ गते (बुधबार) उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने जनाएको छ । बजारमा रहेको...


आजको तरकारीको मूल्यः मूला ८, स्कूस १० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ । समितिका अनुसार आज सेतो मूला (लोकल) ८ रुपैयाँ प्रतिकिलो, स्कूस १० रुपैयाँ प्रतिकिलो, सानो गोलभेडा (लोकल) १२ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य...


यूनिभर्सल पावरको लाभांश घोषणा, साधारण सभा कहिले?

काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने...


बुक बिल्डिङमा आईपिओ निकाल्दै गरेको सर्वोत्तम सिमेन्टको लाइन काटियो, ८३ करोड नतिरेपछि उद्योग बन्द

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ नतिरेपछि विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी...


एनएमबि बैंकको मोबाइल बैंकिंग एप बाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

काठमाडौं । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड संग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुलेमोबाइल बैंकिंग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ । हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा...


भारतीय नक्कली नोटका कारोबारी युनुस अन्सारी सुन तस्करीमा, व्यापारीहरुको सेटिङमा हुँदैछ अर्बौको खेल

काठमाडौं । भारतीय जाली नोटको तस्करीको अभियोगमा कारावास काटिरहेका युनुस अन्सारी फेरि सुन सस्करीमा संलग्न भएको रहस्य खुलेको छ । भारतीय नक्कली नोटको तस्करी कसुरमा ललितपुरको नख्खु कारागारमा रहेका अन्सारी जेलभित्रैबाट सुन तस्करीमा संलग्न रहेको सूचना बीमापोष्टलाई प्राप्त भएको...


पुस महिनाभित्र एक दर्जन कम्पनीको बार्षिक साधारणसभा, कतिले दिँदैछन् लाभांश र कतिले गर्दैछन् हात खाली ?

काठमाडौं । पुस मसान्तभित्र विभिन्न ११ वटा कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ ।पुसमसान्तभित्र सम्पन्न गर्ने गरी इन्फिनिटी लघुवित्त, आत्मनिर्भर लघुवित्त, गणपति लघुवित्त, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, ज्योति विकास बैंक, बीपीडब्लु लघुवित्त, मनकामना...