साढे ६२ हजारले दिए सिंगटी हाइड्रोको हकप्रदमा आवेदन, कति कित्ता भयो संकलन ?
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रदमा १८ करोड ९१ लाख २६ हजार ५०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात फागुन १७ गते साँझ ५ः०६ बजेसम्म ६२ हजार ८४१ जना आवेदकले १८ लाख ९१ हजार २६५...
बीमाको दायरा घट्यो
काठमाडौं । बीमाको दायरा घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको छ। गत बर्षको तुलनामा बीमाको दायरा तीन प्रतिशतले घटेर ४३ दशमलव १३ प्रतिशतमा झरेको छ। गत बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुको दायरा ४४...
इजरायलमा नेपाली कामदार ‘बेच्ने’ जिम्मा फेरि म्यानपावरलाई, कमिसनमा बिक्यो सिंगो श्रम संयन्त्र
काठमाडौं । इजरायलमा नेपाली कामदार पठाउने (बेच्ने) जिम्मा सरकारले म्यानपावर व्यवसायीको पोल्टामा पारिदिएको छ । यसअघि ‘जीटुजी’ मार्फत लैजाने भनिएका सबैखाले कामदार अब म्यानपावर व्यवसयीले डिमान्ड झिकाएर पठाउने भएका छन् । इजरायल सरकारले ‘जीटुजी’मार्फत नेपाली कामदार लैजान जोडबल गरेपनि...
एकीकृत जनभावना बचत तथा ऋण सहकारीबाट १३ लाख रूपैयाँ राति
काठमाडौँ। एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको १३ लाख रूपैयाँ मंगलबार (फागुन १५ गते) राति चोरी भएको छ । मोरङ लेटाङ नगरपालिका–२ फँडानीमा रहेको मुख्य कार्यालय र उक्त सहकारीको लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरि भएको हो...
संवैधानिक व्यवस्थालाई ठाडै चुनौति दिएर छुट्टै सत्ता चलाउँदै बालेन, आफ्नै ऐन विपरीत महानगर प्रहरीले जनता कुट्यो
काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रमा बुधबार साँझ फटपाथमा बसेर व्यवसाय गर्ने स्वरोजगार मजदुरमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बल प्रयोग गरेकोबारे चौतर्फी विरोध भइरहेको छ । संविधानले नगर प्रहरीको परिकल्पना मात्रै गरेको छ । संविधान अनुरुप स्थानीय सरकार सञ्चालनका सम्बन्धमा...
ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त
काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त गरेको छ । बैंकको फागुन १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठ संचालक चयन गरकेो हो । आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा प्रज्वल...
बजेटको समीक्षा गर्दा सन्तोष लिने ठाउँ देखिएन, स्थिति अझै पनि चुनौतिपूर्ण छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबाट समीक्षा गर्दा सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै...
एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौँ । बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.६८ अकंले घटेर १८७२.०९ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँको...
जोशि हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट, २२० कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौँ । बजार आज पनि ओरालो लागेको छ । बजार निरन्तर ओराला लाग्दा अधिकांश कम्पनीको सेयर मूल्यमा संकुचन देखिएको हो । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बिहिबार २२० कम्पनीको सेयर मूल्य घटेको हो । आज जोशि...
सोनापुर मिल्स र जोशी हाईड्रोपावरसहित १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ। दोस्रो बजारमा केही सातादेखि लगानीकर्ताले सर्वाधिक कारोबार गर्दै आएको सोनापुर मिल्सको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । सोनापुरको आज ११ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, हकप्रद शेयर घोषणा गरेको जोशी...
सेयर बजार दोहोरो अकंले घट्यो, १३ वटै उपसूचक राताम्य, कारोबार साढे भने २ अर्ब
काठमाडौँ । साताको अन्तिम दिन समेत सेयर बजार ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत कमजोर भन्दै गएको हो । लगानीकर्ताले नियामकबाट सकारात्मक पोलिसिको अपेक्षा गरेका छन् । तर, नियामक लगानीकर्तालाई आश्वासन दिन ब्यस्त भएपछि...
सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्यो: सीईओ सापकोटा
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाले सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्तपुरमा आयोजित ‘बागमती प्रदेश साकोस समिट २०८०’ को दोस्रो दिन ‘सहकारीको वर्तमान आवश्यकताः...
‘सहकारीको दीगोपनामा प्रश्न उठ्दा दक्ष जनशक्ती आकर्षित भएनन्’
काठमाडौं । नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव...
हरेक पाईलामा जोखिम छ, त्यसलाई ट्रान्सफर गर्नुपर्छः पोषकराज पौडेल
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनी ५ लाख मानिस गरिबीको रेखामुनी परेको बताएका छन् ।बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘सहकारीमा सदस्य सुरक्षाः जोखिम स्थानतरणको लागि बीमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पौडेलले...
सम्पति शुद्धिकरण निवारणमा सहकारीको सक्रियता बढ्दै
काठमाडौं । सम्पति शुद्धिकरण निवारणका लागि सहकारी संस्थाहरुको सक्रियता बढ्दै गएको पाइएको छ । सम्पति शुद्धिकरण निवारणका लागि कानुनी प्रावधान कार्यान्वयनमा नियामक निकायले कडाई गरेसँगै यसको पालनमा संस्थाहरुले सक्रियता देखाएका हुन्। बागमती प्रदेश साकोस समिट २०८० मा ‘सहकारीमा सम्पति...
शाखा कार्यालय घटाउने कसरतमा बीमा कम्पनीहरु
काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले झै बीमा कम्पनीहरुले शाखा कार्यालय घटाउन सुरु गरेको छ। कुनै समय शाखा विस्तार गर्न आक्रमक बनेका बीमा कम्पनीहरुले नै पछिल्लो समय शाखा बन्द गर्न भन्दै बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा धमाधम...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साढे ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सूचीकृत भएको हो । कम्पनीको ७.५० प्रतिशत बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत...
निर्जीवन बीमा ब्यवसायको ३२% हिस्सा मोटर बीमाको, अन्य कुन क्षेत्रमा कति ?
काठमाडौँ । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ७ महिनामा २२ अर्ब ४६ करोड २८ लाख रुपौयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार...
सर्वोत्तम सिमेन्टको आइपीओमा साढे ९ लाख आवेदकको हात रित्तो हुने, कतिले पाउँछन् सेयर ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुने भएको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका...
नेप्सेमा सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत...




















