सडकको लगत कट्टा नगरिदिँदा ऋण लिन सास्ती

काठमाडौं । नगरपालिकाले सडकको लगत कट्टाको काम नगरिदिँदा कालिकोटका सर्वसाधारणले घरजग्गा धितो राखेर बैंक कर्जा लिन सास्ती खेप्नु परेको छ । नपरपालिकाले समयमै जग्गाको लगत कट्टा नगरेपछि व्यापारीले आफ्नो घरजग्गा धितोमा राखेर कर्जा लिन नपाएका हुन् । रास्कोट नगरपालिका–२,...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले निकाल्यो लिलामीको सात दिने सूचना

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विभिन्न स्थानमा रहेको चलअचल सम्पत्ति लिलाममार्फत बिक्रीमा ल्याएको छ । बैंकले धितामा रहेको विभिन्न स्थानमा अवस्थित उल्लेखित चल अचल सम्पत्ति जे–जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रद्वारा...


नेप्सेमा ७ कम्पनीको १ करोड ८१ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौँ । एक साता (फागुन १३ गतेदेखि १७ गते) सम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ९ कम्पनीको १ करोड ८१ लाख ३४ हजार ७४३ कित्ता सेयर सूचीकृत भएको...


खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा

काठमाडौं ।  खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बीमागरेसँगै खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा आएको हो ।...


दुध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सांसद हरि ढकालको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकालले दुध किसानको वक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले पछिल्लो समय चितवन भनेको भरतपुर मात्र हो...


सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँडको मिति तय, कतिको होला हात खाली ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आगामी बुधबारसम्ममा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटल स्रोतका अनुसार आगामी आइतबार आईपीओको प्रि अलोटमेन्ट गर्ने तयारी...


कुमारी बैंकको ६.४१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ६ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ६ लाख ४१ हजार २८४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यस शेयरको...


श्रृजनशीलसँग मर्जर रोक्ने मानुषि लघुवित्तको वित्तीय अवस्था पनि नाजुक, अधिकांश सूचकमा संकुचन

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर असफल भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको हो। मर्जर असफल गर्ने मानुषि लघुवित्त पनि १ करोड...


दुई कम्पनीको सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । पुनर्बिमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता...


बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ...


भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत् राख्ने निर्णय

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले...


सशस्त्र प्रहरी बलको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको प्राविधिक समूह (स्वास्थ्य) तर्फ विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो । यसमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षकदेखि...


दुई कम्पनीको साधारण सभा आज, एकले लाभांश पारित गर्दै

काठमाडौं । आज (फागुन १८ गते) दुई कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यस दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी र मल्टिपर्पस फाइनान्स लिमिटेडले सभा बोलाएका हुन् । जसमध्ये एशियन लाइफले लाभांश पारित गर्दैछ भने मल्टिपर्पस फाइनान्सले लाभांशसम्बन्धी कुनै प्रस्ताव...


छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ आकस्मिक भवनको सिलान्यास

काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको आकस्मिक उपचार कक्ष विस्तार गर्ने उद्देश्यले नयाँ भवनको बिहिवार एक कार्यक्रमका बीच सिलान्यास गरिएको हो । छत्रपाटी निःशुल्क चिकित्सालयले हालसालै खरिद गरेको साढे दुई आना जग्गामा एक तल्ले भवन बनाएर इमरजेन्सी...


रिडी पावरको ५०% हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले आज (फागुन १८ गते) देखि चैत्र ८ गतेसम्म बिक्री खुला गरेको यस शेयरमा माघ २१ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्...


शिवम् सिमेन्टको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडको आठौं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गराएको छ । कम्पनीले गत पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बानेस शेयर जम्मा गराएको हो । कम्पनीको पुस...


हिमालयन लाइफ इन्स्योरेन्सले संचालन गर्यो बीमा जागरण अभियान

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले बीमा जागरण अभियान संचालन गरेको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष वीर बहादुर सिंह राजवंशीको प्रमुख आथित्यता उक्त कार्यक्रम संचालन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि...


सहरी व्यवस्थापनका क्रममा हामी बल प्रयोग गर्दैनौँ, सुन्धारा घटनामा प्रतिरक्षा भएको होः पाण्डे

काठमाडौँ । सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९...


लगानी सम्मेलनलाई मध्यनजर गरी कानून संशोधन हुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी वैशाखमा हुन गइरहेको लगानी सम्मेलनलाई मध्यनजर गरी कानूनहरुमा संशोधन गर्ने कार्य अघि बढाएको बताएका छन् । आर्थिक वर्ष २०८०।०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो...


राजस्व छल्नेलाई डेढ अर्ब विगोसहित मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले यो आर्थिक वर्षका ७ महिनामा राजस्व छली गर्नेहरुबाट करिब डेढ अर्ब विगो दाबी गरिएको बताएका छन् । बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा महानिर्देशक ढुंगानाले यस्तो जानकारी दिएका हुन्...