ऋण तिर्नेलाई समय दिन सकिन्छ, तर तिर्दैतिर्दिन भन्न पाइँदैनः अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व करिब १० प्रतिशतले वृद्धि भएको बताएका छन् । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन बोल्दै उनले राजस्व वृद्धि भइरहेको हुँदा अब अर्थतन्त्र ठीक बाटोमा...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा ५ लाख ३७ हजार रुपैयाँ दाबी भुक्तानी
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरको छ । कम्पनीको महेन्द्रनगर शाखाले दावि भुक्तानी गरेको हो । कम्पनीबाट बीमा गराएका भिमदत्त नगरपालिका वडा नं १० निवासी विमित स्व. डम्बर बहादुर कार्कीको श्रीमती पार्वती बिष्ट कार्कीलाई ५ लाख...
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको संयुक्त कारोबारको एक वर्ष पुरा
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड एक आपसमा गाभिएर संयुक्त कारोबार गर्न थालेको एक वर्ष पुरा भएको छ । २०५१ साल वैशाख २९ बाट संचालनमा आएको प्रिमियर इन्स्योरेन्स र २०६३ साल वैशाख १ गतेदेखि...
मुख्य सचिव बैकुण्ठ अर्यालको पद धरापमा, को बन्ला नयाँ मुख्य सचिव ?
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालको पद धरापमा परेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी काण्डमा पक्राउ परेका बिकल पौडेलमार्फत विभिन्न व्यक्तिका नाममा १४ लाख रुपैयाँ घुस रकम बुझेको तथ्य प्रहरीले फेला पारेसँगै अब मुख्यसचिव बैकुण्ठ अर्यालको...
राष्ट्र बैंकको खराब नीति र अर्थमन्त्रालयको मौनताले शेयर बजार धरासायी
काठमाडौं । शेयर बजारमा उतारचढाव कायमै छ । पछिल्लो समय शेयर बजारले लय लिन सकिरहेको छैन । पछिल्ला केही दिन राताम्य भएको शेयर बजार हिजो र अस्ति सुधार देखियो । बुधबार पनि कारोबार २ अर्ब पुगेको छ । लगानीकर्ताले...
श्रृजनशील र मानुषी लघुवित्तको मर्जर असफल, डिमर्जको प्रक्रिया सुरु
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर असफल भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको हो । श्रृजनशील र मानुषी लघुवित्त एक आपसमा मर्जर...
राप्ती हाइड्रोलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न आयोगको स्वीकृति
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ । ५ मे.वा. क्षमताको रुकुम गाड जलविद्युत आयोजनाको प्रबद्र्धक यस कम्पनीले चुक्ता पूँजी ६१ करोड २७ लाख...
दोर्दी खोलालाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न आयोगको स्वीकृति
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ । १२ मे.वा. क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको प्रवद्र्धक यस कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२...
शिखर इन्स्योरेन्सको साधारण सभा चैत्र ९ गते बस्दै, यस्ता छन् एजेण्डा
काठमाडों । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा चैत्र ९ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले...
कालीमाटीमा आजको तरकारीको मूल्यः काउली ३०, गोलभेडा २० रुपैयाँ केजी
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । आज सानो गोलभेडा (लोकल) २० रुपैयाँ केजी, रातो आलु ३२ रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ र काउली (स्थानिय) ३० रुपैयाँ...
कुमारी सबल योजनाको इकाई बाँडफाँड
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि फागुन १३ गतेसम्म निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाई फागुन १६ गते बाँडफाँड गरिएको छ । यसमा रितपूर्वक आवेदन दिने सबैले माग गरेबमोेजिमको इकाई हात पारेका छन् । क्यापिटलले प्रतिइकाई १०...
नेपालमा बीमा अभिकर्ताको भूमिका उल्लेखनीय छ, ९० प्रतिशत बीमा बिक्री अभिकर्तामार्फत हुन्छः पोषकराज पौडेल
काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेलले बीमा अभिकर्ताहरुको भूमिका उल्लेखनीय रहेको उल्लेख गर्दै जीवन बीमाको व्यवसायमा बीमा अभिकर्ताको भूमिका ९० प्रतिशतभन्दा बढि रहेको स्पष्ट पारेका छन् । बागमती प्रोस्कुनले आयोजना...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत्र २० गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा चैत्र २० गते मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजे बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको...
युनाइटेड इदी मर्दीको साधारण सभा आज, शेयरधनीलाई ५.२८% लाभांश
काठमाडौं । लाभांश पारित गर्न युनाईटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको साधारण सभा आज (फागुन १७ गते) बस्दैछ । कम्पनीको सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ५.५०...
अरुण भ्यालीको शतप्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरेको हो । कम्पनीको चुक्ता पूँजी एक अर्ब ८६...
बैंकका सीईओ पक्राउ प्रकरणमा सीआईबीको जवाफ-‘हामी बैंकभित्र पसेर पक्रिएका होइनौं, सहकारी ठगीले पोलेको हो’
काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकर तथा कर्मचारीलाई बैंकभित्रै पसेर पक्राउ नगरेको जवाफ दिएको छ । नेपाल बैंकर्स एशोसिएशनका पदाधिकारीसँगको छलफलपछि सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बीमापोष्टसँग यस्तो प्रतिक्रिया दिएका हुन् । बुधबार मात्रै नेपाल बैंकर्स एशोसिएशनको पूर्ण बैठकले...
संसद विघटन गर्दा ‘ओली’ले जस्केलाबाट गरेका संवैधानिक नियुक्तिविरुद्धका रिटको पेसी अर्को वर्ष जेठमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिट निवेदनको पेसी आगामी २०८१ जेठमा तोकिएको छ । बुधबारदेखि अन्तिम सुनुवाइ हुने भनी तोकिएको मुद्दा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ जनकपुर भ्रमणमा निस्किएपछि स्थगित भएको हो...
शर्मिला वाइबा पक्राउ
काठमाडौं । प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताएका छन् । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा...
‘कोरोना’मा ३ अर्बको अवैध वस्तु भित्र्याउने गिरोहको खोजी सुरु, तत्कालीन अर्थमन्त्री डा. खतिवडा पनि तानिनसक्ने
काठमाडौं । वीरगन्ज सुख्खा बन्दरगाहमा ५ वर्षदेखि थन्किएको ३ अर्ब मूल्य बराबरको अवैध मालसामान ल्याउने गिरोहको खोजी सुरु भएको छ । भन्सार विभागले आइतबार ३ अर्ब बढीको मालवस्तु लिलामीको प्रक्रिया अगाडी बढाएपछि मात्रै भित्र्याउने गिरोह तथा व्यक्तिबारे अनुसन्धान सुरु...
एकीकरणले सहकारीलाई बलियो बनाउँछः सचिव मैनाली
काठमाडौं। नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीको काम साझेदारी गर्ने भए पनि त्यो नभएको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको आयोजनामा आजबाट सुरु भएको ‘बागमती प्रदेश साकोस समिट’मा कार्यपत्र प्रस्तुत गर्दै उनले ४७ वटा...




















