सस्तिदै विकास बैंकको सेयर मूल्य, प्रतिकित्ता कति ?
काठमाडौँ । यो साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको मूल्य ओरालो लागेको हो । बिहिबार विकास बैंक समूह ६३.९३ अकंले घटेर ३८१८.९१ बिन्दुमा बन्द भएको हो । कारोबार...
पूँजि बजार जोगाउन प्रिमियम मूल्यका आइपिओ तत्काल रोक्नुपर्छः दिपेन्द्र अग्रवाल
काठमाडौँ । पूँजि बजारका लगानीकर्ताको निराशा थप बढ्दै गएको छ । शेयर बजारको ओरालो यात्राले लगानीकर्ताले अर्बौ रकम गुमाइसकेका छन् । बजार ओरालो लाग्नुको मुख्य दोषी भने लगानीकर्ताले नियामकहरुलाई नै भनेका छन्। मौद्रीक नीतिको समीक्षामाथि लगानीकर्ताको ठूलो आशा थियो...
मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित् गर्नु पर्छ, साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छः मन्त्री महतो
काठमाडौँ। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा नेपालले हाँसिल गरेका उपलब्धिबारे विश्वस्तरीय पहिचान भएकोमा खुशी व्यक्त गरेका छन् । केन्याको नाइरोबीमा सुरू भएको युनाईटेड नेशन्स इनभाईरोमेन्ट एसेम्बलीको उद्घाटन सत्रमा मन्तव्य...
ऋण नतिरेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई २१ दिन भित्र साँवा व्याज तिर्नको लागि सहकारीको सूचना
काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई लालीगुरासँग सहकारीले ऋण तिर्न २१ दिने सूचना दिएको छ। लालीगुरासँग सहकारीले सार्वजनिक पत्रिकामा सूचना निकाल्दै २१ दिने अल्टिमेटम सूचना दिएको हो । एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे बहालवाला सांसद...
काठमाडौंकै ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको सूची तयार पार्दै सीआईबी, को-को पर्छन् जेल ?
काठमाडौं । हायात होटलले भोगचलन गरिरहेको बौद्धस्थित ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सूची तयार पार्न थालेको छ । सीआईबीले हायातका नाममा मनपरी गर्ने भारतीय व्यापारी अरुण कुमार सर्राफ (होटल याक एण्ड यतीका सञ्चालक समेत) र...
सहकारी माथि उठेको शंका हटाउनका नौ साझा संकल्प
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को आयोजनामा भएको ‘बागमती प्रदेश साकोस समिट’ आज सम्पन्न भएको छ । दुई दिवसीय समिटले नौ बुँद्धे संकल्प पारित गरेको छ । सहकारी अभियानको वर्तमान समस्या साधानका लागि संघहरुले...
सहकारी प्रकरणमा बैंकरहरु पक्राउ परेको घटनाको निजी क्षेत्रले जनाए विरोध
काठमाडौं । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्यांकनको दोब्बर ऋण दिने बैंकरहरु पक्राउ परेको घटनाको निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरुले विरोध जनाएका छन् । जनता र बैंकको करिब ७ अर्ब अपचलन गर्ने चौलागाईंलाई मिलेमतो गरी कमसल धितोमा ऋण...
लघुवित्तको शेयरमा देखिएन लगानीकर्ताको आकर्षण, २ हजार मुनि नै किन्न पाईन्छ शेयर
काठमाडौं । यो साता नेप्सेमा समग्रमा ३३।७४ अंबले घटेको छ। गत साता ओरालो यात्रामा बन्द भएको नेप्सेमा यो साता भने केही सकारात्मक नै रहेको छ।नेप्सेमा उत्तारचढाव आँउदा लघुवित्त क्षेत्रमा भने खासै सुधार हुन सकेन । कुनै समय लगानीकर्ताको रोजाईमा...
प्रभु महालक्ष्मी लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त
काठमाडौं । प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृ (सिईओ) सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीका पूर्व सिईओ रमेश कुमार भट्टराई बाहिरिएपछि रिक्त भएको उक्त पदमा उनलाई नियुक्त गर्ने निर्णय बोर्डले गरेको हो। कम्पनीको आज बसेको बैठकलेसन्तोष प्रसाईलाई सिईओ...
२१ बीमा कम्पनीको सेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार ओरालो लाग्दा २२० कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । बिहिबार कारोबारमा आएका १२ वटै जीवन बीमा कम्पनीको सेयर मूल्य घटेको छ । जीवन बीमा...
दुई वाणिज्य बैंकबाहेक सबैको शेयर मूल्यमा गिरावट, न्यूनतम १ सय देखि ५ सयसम्म शेयर किन्न पाईने
काठमाडौं । यो साता नेप्सेमा समग्रमा ३३।७४ अंबले घटेको छ। गचत साता ओरालो यात्रामा बन्द भएको नेप्सेमा यो साता भने केही सकारात्मक नै रहेको छ। बैंकको शेयर किन्न चाह्ने लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म किन्न...
प्रधानमन्त्रीको मूल्यांकनमा अर्थमन्त्रालयसहित पाँच मन्त्रालय रेड लिष्टमा
काठमाडौं । चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेट समीक्षामा अर्थमन्त्रालय सहित पाँच मन्त्रालय रेड लिष्टमा परेका छन् । चालु आर्थिक वर्षको सात महिनाको कार्यसम्पादनमा मन्त्रालयस्तरमा संघीय मामिला मन्त्रालयले ६७ अंक प्राप्त गरेर पहिलो भएको छ भने सहरी विकास मन्त्रालयले...
एशियन लाइफको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद र बोनस प्रस्ताव पारित
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०।४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको छ।...
कर्जा दुरुपयोगको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई हिरासतमा नराख्न सिबिफिनको गम्भीर ध्यानाकर्षण
काठमाडौं । कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ भन्ने शिर्षकमा विभिन्न सञ्चारमाध्यम प्रकाशित समाचारहरुप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गम्भीर ध्यानाकर्षण जनाएको छ। धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासको वारेमा...
बैंक तथा वित्तिय संस्थाको विदाको सूची सार्वजनिक, कुन–कुन दिन विदा छ ? (सूचीसहित) ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । नेपाल सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो...
सेयर बजार फर्कन सकेन लयमा, लगानीकर्ताको मनोबल खुम्चिदै, अबको यात्रा कता ?
काठमाडौँ । पछिल्लो दिन लगानीकर्ताका लागि निराशमय भइरहेका छन् । बजार परिसूचक र कारोबार निरन्तर खुम्चि रहेको अवस्था छ। यो साता (फागुन १३ गतेदेखि १७ गते) सम्म बजार समग्रमा ३३.७४ अकंले घटेको छ । यो साताका दुई कारोबारको दिन...
सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी...
बाँसबारी काण्डको १० रोपनी जग्गा फिर्ता गर्न थालेको प्रक्रियाविरुद्ध चौधरी गुप्रको सर्वोच्च अदालतमा रिट
काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले थालेको प्रक्रियाविरुद्ध अरुण चौधरी सर्वोच्च अदालत गएका छन् । सरकारले मातपोत कार्यालयमार्फत जग्गा फिर्ता ल्याएर चौधरीलाई उन्मुक्ति दिने गरी प्रक्रिया थालेको थियो ।...
‘स्वास्थ्य बीमाको प्रभावकारीमा गम्भिर समस्या, बीमितलाई सेवा भन्दा सास्ती’
काठमाडौँ । सांसद बासुदेव घिमिरेले स्वास्थ्य बीमाबाट सिमित स्वास्थ्य संस्थामा उपचार पाउने भएकाले बीमितलाई सेवा भन्दा सास्ती बढी भएको बताएका छन् । शुक्रबार प्रतिनिति सभाको न्यून समयमा बोल्दै उनले सिमित स्वास्थ्य संस्थामा बिरामीको चाप हुँदा बीमितलाई सेवा भन्दा सास्ती...
सामाजिक सुरक्षा कोषभित्र १० जनाको बढुवा
काठमाडौं । सामाजिक सुरक्षा कोषभित्र प्रशासन, लेखा पाँचौंदेखि प्रशासन एघारौंसम्म १० जना कर्मचारीको बढुवा भएको छ । कोषमा रिक्त रहेको तह र पदमा सामाजिक सुरक्षा कोष (कर्मचारी प्रशासन) विनियमावली २०७५ को विनियम ३८ को उपविनियम (२० को आधारमा कार्यक्षमताद्वारा...




















