मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि चैत्र १० गते सकिँदै
काठमाडौं । मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि चैत्र १० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ...
गोर्खाज फाइनान्सको साधारण सभा चैत्र २ गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २८ र २९ औं वार्षिक साधारण सभा चैत्र २ गते बस्ने भएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंकेटल, बत्तीसपुतलि, काठमाडौंमा दिउँसो १ बजेदेखि सभा डाकेको हो...
प्रभु इन्स्योरेन्समा रोजगारको अवसर
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट विभिन्न पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । यसमा सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तिमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन १० गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तले क्रमशः फागुन ११ र १३ गते बुक क्लोज...
नेशनल लाइफ इन्स्योरेन्स आजबाट ३७ औं बर्षमा, बोनसदर बृद्धि र थप लाभांश दिने प्रतिबद्धता
काठमाडौं । नेपाली जीवन बीमाको इतिहासमा कोसेढुंगा बनेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० गते स्थापना गरिएको नेशनल लाइफ इन्स्योरेन्सले...
गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज (फागुन १० गते) सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित...
यस्तो छ मेरो माइक्रोफाइनान्सको ११औं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौँ । मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा माघ २६ गते सम्पन्न भएको छ । सभामा हाल कम्पनीमा संस्थापक समूहको ६९.४० प्रतिशत र सर्वसाधारण समूहको ३०.४० प्रतिशत हिस्सा कायम रहेको छ । यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको...
अब समानुपातिक सांसदहरुको पद के होला ?, सर्वोच्चमा प्रारम्भ भयो सुनुवाई, हेर्दा हेर्दैमा राख्दै टुंगो लगाउने आदेश
काठमाडौं । विभिन्न दलबाट समानुपातिक सांसद बनेकाहरुको योग्यतामाथि प्रश्न उठाई दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको इजलासले बुधबारबाट सुनुवाइ थालेको हो । संवैधानिक इजलासले यसलाई निरन्तर सुनुवाइ गर्ने जनाउ दिएको...
सामुदायिक र बीपीडब्लु लघुवित्त मर्जरका लागि बोर्डले दियो अन्तिम स्वीकृति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जरका अन्तिम स्वीकृति प्रदान गरेको छ । यी संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’...
राष्ट्र बैकको सवारी निजी बनाउने सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता
काठमाडौं । नेपाल राष्ट्र बैकको सवारी निजी बनाउने गरी सुविधा लिने गभर्नर, दुई डेपुटी गभर्नर र १८ जना कार्यकारी निर्देशकलाई दिइएको गैरकानुनी सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन पत्र दर्ता भएको छ । अधिवक्ता कुमार मगर र भरत...
ललितपुरको ढोलाहिटीबाट अपहरण, ८ घण्टा बन्धक, २० करोडको कागजमा ल्याप्चे
काठमाडौं । एक जना युवा विदेश जाने मोहले काठमाडौमा बन्धक बन्नु परेको घटना सेलाउन नपाउँदै ललितपुरको ढोलाहिटीमा अर्को अपहरण तथा बन्धकको घटना बाहिर आएको छ । अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर अवैध नेटवर्किङ तथा क्रिप्टो करेन्सीको कारोबार गर्दै आएका तथा आफुलाई...
विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरी विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत चौथो तहका विर्जकुमार महतोविरुद्ध मुद्दा दायर गरेको हो । आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अनुसन्धानका क्रममा विद्युतीय लाइन जोडि दिएवाफत सेवाग्राहीबाट...
डिभोर्सबारे काठमाडौं जिल्ला अदालतको फैसलाले तरंग, महिलाले चाँहदैमा सम्बन्ध विच्छेद नहुने, (यस्तो छ, पूर्णपाठ)
काठमाडौं । काठमाडौं जिल्ला अदालतले महिला वा युवतीले चाहँदैमा सम्बन्धविच्छेद अर्थात् डिभोर्स गर्न फैसला गरेसँगै नेपाली समाजमा नयाँ तरंग उत्पन्न भएको छ । काठमाडौं जिल्ला अदालतले हालै गरेको फैसलाले महिलाले स्वतन्त्रतापूर्वक जिउने इच्छा भयो भन्दैमा सम्बन्धविच्छेद गर्न नपाउने भनी...
आन्तरिक राजस्व विभागले मर्जरमा कायम रहेका शेयरधनीको विवरण किन माग्यो ?
काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले मर्जर तथा प्राप्तिमा गएका मध्ये गाभ्ने संस्थामा कायम रहेका शेयरधनीको विवरण माग गरेको छ । अर्थमन्त्रालयको आन्तरिक राजस्व विभाग मातहतको मध्यमस्तरीय करदाता कार्यालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई पत्र पठाएको स्रोतले जनाएको...
जुत्ता–चप्पल व्यापार मेला भृकुटीमण्डपमा सुरु, ७५ प्रतिशतसम्म छुट
काठमाडौँ। भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ । एक कार्यक्रमबीच आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मेलाको उद्घाटन गरेका हुन् । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने...
सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो । रोटरी क्लब...
शैक्षिक योग्यताको बिषयमा गभर्नरले सर्वोच्च अदालतको दायर रिटमा दिए १३ पृष्ठ लामो जवाफ
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा १३ पृष्ठ लामो जवाफ पेस गरेका छन् । गत पुस १२ गते अधिवक्ता दिपकराज जोशी लगायतले दायर गरेको रिटमा अधिकारीले लिखित जवाफ जवाफ...
के–के छन् राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे मागपत्रमा ?
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पुर्नस्थापना र हिन्दूराष्ट्र घोषणाका लागि सरकारलाई ४० बुँदे मागपत्र बुझाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्ना ४० बुँदे मागपत्र बुझाएको हो । ४० बुँदे मागपत्रमा...
गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्त पिडित पुगे बालुवाटार
काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै लघुवित्त पीडितहरु बालुवाटारमा प्रदर्शन गरेका छन् । देशभरबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । पीडितहरु गौशालाबाट कालोपुल हुँदै वालुटारसम्म पुगेका थिए ।...
आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारले ललिता निवास प्रकरणका दोषीहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन...




















