६ महिनामा जीवन बीमा कम्पनीले बीमा पोलिसि धितोमा उठाए साढे ४ अर्ब ब्याज
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बीमा पोलिसि धितोबाट ४ अर्ब ७२ करोड ६७ लाख ३५ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा २५.०५ प्रतिशतले...
नेप्से दोहोरो अंकले घट्दा अधिकांश हाइड्रोका लगानीकर्तालाई झट्का, यी कम्पनीले गुमाए सर्वाधिक
काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घट्दा साताको अन्तिम कारोबार दिन बिहीबार अधिकांश हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नोक्सानी व्यहोरेका छन् । साताको अन्तिम कारोबार दिन सबै भन्दा धेरै हिमालय उर्जा विकास कम्पनीका शेयर लगानीकर्ताले गुमाएका छन्...
साताको अन्तिम कारोबार दिन यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घट्दा साताको अन्तिम कारोबार दिन बिहीबार समाज लघुवित्त वित्तीय संस्थाले सर्वाधिक कमाएको छ । बिहीबार समाज लघुवित्तको अन्तिम शेयर मूल्य दुई हजार १२६.३० पुग्यो भने १० प्रतिशतको वृद्धि देखियो । यस्तै,...
बिहिबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । बजार निरन्तर ओरालो लागि रहेको छ । बजार घट्दा लगानीकर्ताको मनोबल थप कमजोर बन्दै गएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७६ अकंले घटेर २००५.८३ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब २० करोड ६१ लाख...
लगातार पाँचौ दिन समेत बजारले लियो ओरालो यात्रा, परिसूचक खुम्चिदै, लगानीकर्ताको मनोबल कमजोर हो ?
काठमाडौँ । बजार लगातार चौथो दिन समेत राताम्य भएको छ । बजारले दिएको निरन्तर ओरालो यात्राले लगानीकर्ताको मनोबल कमजोर बनाएको हो । बजार घट्दै जाँदा आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुने भएकाले धेरैले यस्तो बेला खरिदक्रम बढाउन सक्दैनन् ।...
मौद्रिक नीतिको समीक्षाको कार्यान्वयनको लागि राष्ट्र बैंकको निर्देशिका जारी, ब्याजदर देखि पूँजीकोषसम्म राहतको व्यवस्था
काठमाडौं । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको कार्यान्वयनको लागि राष्ट्र बैंकले निर्देशिका जारी गरेको छ। केन्द्रीय बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था...
फोहोरलाई स्रोतमै वर्गीकरण र अभिलेखन गर्न भरोसा र भेनस अस्पताललाई सुझाव
काठमाडौँ । फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरुको अनुगमनका क्रममा सुझाव दिँदै अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गरे । भरोसा...
संखुवा खोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न
काठमाडौं । संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० सम्पन्न भएको छ ।बुधबार नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रा।लि।बीच ४१।०६ मेगावाटको संखुवाखोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो । पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक...
दुई लघुवित्तले शेयर कारोबार १५ दिन रोक्का
काठमाडौं । दुई लघुवित्तले शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फागुन २४ गतेदेखि १५ रोक्का हुने भएको छ । यी दुई लघुवित्तले मर्जर प्रकृया पुरा...
मुलुकको अर्थतन्त्र सीमित व्यक्तिका हातमा छः नेता डा.भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले मुलुकको अर्थतन्त्र सीमित व्यक्तिका हातमा गएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन...
अनलाईन परिक्षामा प्रणालीबाट सात हजार बीमा अभिकर्ताले लिए लाईसेन्स
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा काम गर्न चाह्ने ७ हजार बढीले अनलाईन परिक्षा उत्तीर्ण गरेका छन् । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा( जुम) मार्फत लिएको परिक्षामा मा हालसम्म उत्तीर्ण भएका...
पछिल्लो ६ महिनामा अध्ययनका लागि कुन देशमा कति गए विद्यार्थी ?
काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या वृद्धि भइरहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा विदेशमा अध्ययनका लागि ८५ हजार ७५ जना विद्यार्थी बाहिरिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका...
नेप्सेमा घलेम्दी हाइड्रोको १.१० करोड कित्ता हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घलेम्दी हाइड्रो लिमिटडको हकप्रद शेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा कम्पनीको एक करोड १० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । हाइड्रोले केही समयअघि आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २०० प्रतिशत...
नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सूचीकृत भएको हो । कम्पनीको ९.५० प्रतिशत बोनस बापतको ९ लाख ६४ हजार २५१.३६५ कित्ता बोनस सेयर सूचीकृत भएको...
किसानको आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्न सक्छः रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्न सक्ने बताएका छन् । प्रतिनिधि सभाको न्यून समयमा बोल्दै उनले यस्तो बताएका हुन् । देशभरका दुध र मह किसान मारमा परेर दुध पोखेर बसेको बताए...
सामुदायिक र विपिडव्लु लघुवित्त मर्जरपछि एकीकृत कारोबारको मिति तय
काठमाडौँ । सामुदायिक लघुवित्त र विपिडव्लु लघुवित्तले एकीकृत कारोबारको मिति तय गरेको छ । दुबै लघुवित्त एकआपसमा गाभ्ने÷गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् अब फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । मर्जरपछि कम्पनीको नाम सामुदायिक लघुवित्त वित्तीय संस्था...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ...
भूगोल इनर्जीको नाफासँगै प्रतिसेयर आम्दानी समेत ऋणात्मक
काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी १ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार कम्पनी १ करोड १४ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको हो । गत आर्थिक वर्षको...
दोल्ती पावर १ करोड रुपैयाँ नोक्सानमा, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार मुनाफा नोक्सानमा रहेको छ । पुष मसान्तसम्ममा कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत...
ग्लोबल आइएमई बैंकका स्वतन्त्र संचालक शाहको कार्यकाल सकियो
काठमाडौँ । ग्लोबल आइएमई बैंकका स्वतन्त्र संचालकमा देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त भइको छ । २०७६ माघ २४ गते चार वर्षका लागि नियुक्त भएका शाहको कार्यकाल सकिएको हो । उनको कार्यकाल प्रचलित कानून र बैंकको नियामावली बमोजिम समाप्त भएको...




















