लक्ष्मी लघुवित्तमा रोजगारको अवसर
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट कनिष्ठ सहायक पदमा केही संख्यामा दरखास्त माग गरेको हो । यसका लागि प्रविणता प्रमाणपत्र तह तथा प्लस टू वा सो सरहको परीक्षा...
हिमालयन रि को क्यापिटल प्लान पेश, नेपाल पुनर्बीमा कम्पनीलाई १५ दिनको समय थप
काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीलाई माग गरेको पुँजी योजनामा नेपाल पुनर्बीमा कम्पनीले समय थप माग गरेको छ।प्राधिकरणको समय अनुसार हिमालयन रिईन्स्योरेन्सले पुँजी वृद्धि योजना नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ। बीमा प्राधिकरणले माघ १७ गते दुई...
बीमा सर्भेयर संघको अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित
काठमाडौं । बीमा सर्भेयर संघ (निसा)को अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित भएका छन् । संघको १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल पुनः अध्यक्ष भएका हुन् । दुई बर्षका लागि निर्वाचित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा...
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कामप्रति मन्त्री बस्नेतको असन्तुष्टि, कार्यकारी निर्देशक ढकालसँग स्पष्ट विवरण पेश गर्न निर्देशन
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालु आर्थिक बर्षका लागि तोकिएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरवाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको छ । आफैले कार्यान्वयन गर्छु भनेर बार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका...
धम्क्याएर ५० लाख माग्ने विप्लवका दुई कार्यकर्ता पक्राउ
काठमाडौं । धम्क्याएर ५० लाख रुपैयाँ मागेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विप्लव नेकपाका २ कार्यकर्तालाई पक्राउ गरेको हो । कैलालीको टीकापुर नगरपालिका-१ का ३६ वर्षीय विश्वजित...
विमानस्थल विदेशी कम्पनीलाई विक्री गर्न खोज्ने मन्त्री किरातीका मुख्य डिजाइनर सिंगापुर फरार
काठमाडौं । त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ठूला तीन हवाई अड्डा विदेशी कम्पनीलाई विक्री गर्ने योजनाका एक जना डिजाइनर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सिंगापुर फरार भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सवा दुई अर्ब हिनामिना गरेको आरोप...
सामूहिक लगानीकोषको स्वामित्वमा रहेको माण्डु हाइड्रोपावरको लकइन अवधि कहिले सकिन्छ ?
काठमाडौँ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको माण्डु हाइड्रोपावर लिमिटेडको सेयरको लकइन फागुन २३ गतेपछि समाप्त हुने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको सेयरमध्ये २२ हजार ९३५ कित्ता शेयर लकइनमा राखिएको थियो । नेपाल धितोपत्र बोर्डले गत मङ्सिर २५...
पोखरा विमानस्थल निर्माणमा सवा २ अर्ब हिनामिनाको कुरो चल्नासाथ डीजी भागे सिंगापुर
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सवा दुई अर्ब हिनामिना गरेको आरोप लागेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तनाव खेप्न नसकी सिंगापुर पुगेका छन् । क्यानका सूचना अधिकारी एवं उपनिर्देशक ज्ञानेन्द्र भूलले सिंगापुरमा डीजी लेभलको कार्यक्रमका...
नेपालका बैंकहरु सुरक्षित छन्, ढुक्क हुन राष्ट्र बैंकको आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाली बैंकहरु सुरक्षित रहेको भन्दै ढुक्क हुन आग्रह गरेको छ । राष्ट्र बैंक एक विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र अर्थब्यवस्थाको मेरुदण्ड रहेको हुँदा कुनै पनि बैंक डुब्ने भन्ने भ्रामक समाचारको पछि नलाग्ने भनेको हो...
बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको अर्थमन्त्री महतको दाबी (पूर्णपाठ)
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन्। गोदावरीमा जारी महासमितिको बैठकमा उनले यस्तो बताएका हुन् । अर्थ मन्त्रालय सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको बताए...
देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला भइरहेको छः एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला भइरहेको बताएा छन् । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकमा ओलीले यस्तो बताएका हुन् । नेपालका बैंकहरुलाई धराशयी बनाउनको लागि नियोजित रुपमा हमला...
गौतमबुद्ध साझेदारी वनमा भ्रष्टाचार गरेको आरोपमा राप्रपाका प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध मुद्दा
काठमाडौं । गौतमबुद्ध साझेदारी वनको रुख कटानमा अनियमितता गरेको आरोपमा अख्तियारले लुम्बिनी प्रदेश क्षेत्र नं ३(२) का प्रदेश सभा सदस्य जानकी प्रसाद यादव तथा तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आरोपीहरुले मिलेमतोमा विभिन्न ६...
ग्रीन लाइफको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत १५० कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज ग्रीन लाइफ हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको हो । त्यसैगरी, किसान लघुवित्त, खानी खोला हाइड्रोपावर, आशा लघुवित्त, साम्लिङ पावर, लिवर्टी इनर्जी, युनियन हाइड्रोपावर, कमर जितुमाया, सिर्जनशील लघु्वित्त...
बजारमा ओरालो यात्राले पायो निरन्तरता, परिसूचकसँगै कारोबार समेत खुम्चियो, लगानीकर्ताको मनोबल कमजोर हो ?
काठमाडौँ । लगातार तेस्रो दिन समेत बजार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । आज बजार झिनो अकंले घटेको हो ।...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ९० कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेर कारोबार भएको छ । त्यसैगरी आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३, पिपुल्स हाइड्रोपावर, हिमालयन रि, दोर्दी खोला जल...
हिमालयन रि सहित आज यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन नेप्से ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा हिमालयन रि को आज सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको आज ३० करोडमाथिको शेयर कारोबार भएको छ। त्यस्तै, साना किसान लघुवित्तको प्रमोटर शेयर, जोशी हाईड्रोपावर,...
ग्राहकको रकम चोरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारी पक्राउ
काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् । नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र...
भारतीय बजारमा टाटा र एमजिले घटाए इभि गाडिको मूल्य, नेपालमा के होला ?
काठमाडौँ । पछिल्लो समय विश्वभर इलेक्ट्रीक कारको मूल्य घटाउने प्रतिस्पर्धा चलि रहेको छ । छिमेकी राष्ट्र भारतिय बजारमा समेत विद्युतीय गाडीमा मुल्य घट्दो क्रममा रहेको छ । भारतमा टाटाले आफ्नो विद्युतीय मोडलको मूल्य घटाएको छ । टाटाले नेक्सन ईभीको...
लगानी सम्मेलनका लागि महासंघका अध्यक्ष चन्द्र ढकालले दिए सरकारलाई पाँच सुझाव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि ५ वटा सुझाव पेश गरेका छन् । ढकालले लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षिय लगानी सम्झौता हुनुपर्ने बताएका हुन् । आगामी वैशाख ९...
नेपालको डिजीटल प्रविधि असुरक्षितः सार्वजनिक स्थानमा जडिट निशुल्क वाइफाईमा खतरा, डाटाको प्रयोग गर्न विज्ञको सुझाव
काठमाडौं । महिला आर्थिक पत्रकार संघको आयोजनामा बैकिङ्ग क्षेत्रको अवस्था, चुनौंती र आगामी कार्यदिशा विषयक एकदिने कार्यक्रम सम्पन्न भएको छ । उक्त नीतिगत वहस कार्यक्रम बैकिङ्ग प्रणालीमा साइवर सुरक्षाका मोडरेटर आर्थिक पत्रकार सरस्वती ढकाल बैकिङ्ग क्षेत्रको अवस्था, चुनौंती र...




















