नेपाल लाइफ र नेशनल लाइफको प्रथम बीमा शुल्क आम्दानीमा उच्च बृद्धि, सूर्यज्योतिसहित ९ कम्पनीको घट्यो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको माघ महिनासम्ममा गरेको कूल व्यवसायमा प्रथम बीमा शुल्कको हिस्सा १६ अर्बभन्दा माथि रहेको छ । सो मध्ये नेपाल लाइफ र नेशनल लाइफ सहितका पाँच कम्पनीको प्रथम बीमा शुल्क आम्दानी उच्च अंकले बृद्धि...


विविध कार्यक्रम सहित भव्यताका साथ मनायो नेशनल लाइफले बार्षिकोत्सव

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान...


ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुराउन स्मार्ट बोर्डहरू प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत विदुर नगरपालिका वडा नं. ०५, देवीघाट, नुवाकोटस्थित श्री शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैंकले अन्तरक्रियात्मक...


गरिमा क्यापिटलको निःशुल्क मेरोशेयर र डिम्याट खाता सम्बन्धी “ सित्तैको’’ योजना

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरोशेयर...


सात महिनामा ४ प्रतिशलते बढ्यो जीवन बीमा शुल्क, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–हिमालयन लाइफको उच्च बृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले माघ महिनामा कूल बीमा व्यसवाय ४.१८ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानीमा उच्च बृद्धि हुन सफल भएको आज सार्वजनिक तथ्याङ्कले देखाएको...


नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय र बीमकबीच छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन, निर्जीवन तथा लघु बीमकका शाखारउपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन,...


सात महिनामा नविकरण जीवन बीमा शुल्क सामान्य वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा...


सात महिनामा कुन जीवन बीमा कम्पनीले कति नयाँ व्यवसाय भित्र्याए ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले सात महिनाको अवधिमा प्रथम बीमाशुल्क मार्फत १६ अर्ब रुपैयाँ माथि आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ नयाँ बीमा...


जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन साढे ७० अर्ब माथि, कुन कम्पनीले कति भित्र्याए ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको माघ महिनासम्मको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्षको...


तीन लघुजीवन बीमा कम्पनीको व्यवसाय चार करोड माथि, कुनको कति ?

काठमाडौं । माघ महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले चार करोड २२ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका तीन लघुबीमा कम्पनीहरुले यस अवधिसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । माघमा...


माघ महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय ७ प्रतिशतले बढ्यो, कस्को अवस्था कस्तो ?

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले माघ महिनामा मात्र १२ अर्ब ६६ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ७.८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघ...


राष्ट्रघातमा पर्यटनमन्त्री सुदन किरातीको छलाङ्, डिजाइनरलाई भगाए सिंगापुर

काठमाडौं । विवादित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रघातमा छलाङ मार्ने देखिएको छ । नवलपरासीको रामग्राम क्षेत्र निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने प्रपन्चदेखि उनी त्रिभुवन विमानस्थल र पोखरा विमानस्थललाई विदेशी कम्पनीको जिम्मा लगाउनेसम्मका राष्ट्रघातको भगीरथ...


७ महिनामा १४ जीवन बीमाको कूल व्यवसाय पौने खर्बमाथि, नेपाल लाइफ सबैभन्दा अगाडि, कुनको कति ?

काठमाडौं । चालु आवको माघ महिनासम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले पौने खर्बभन्दा बढि अर्थात ८६ अर्ब ८८ करोड रुपैयाँ कूल बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राकिरणले प्रकाशित गरेको तथ्याङ्क अनुसार १४ वटा...


चैत १ गतेदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने

काठमाडौं । चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन जारी गरेको छ । सो निर्देशनअनुसार बैंकहरुले चैतदेखि व्यक्तिगत र...


सानिमा रिलायन्स लाइफद्धारा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुष महिनाको स्किम अन्र्तगत चितवनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा देशभरबाट करिब ८० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । अभिकर्ताको सीप विकास...


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रिक्त रहेको उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले सिफारिस गरेका ३ जनामध्येबाट प्रधानमन्त्रीले बराललाई नियुक्त...


१६ बुँदे माग राख्दै १५ किसान संगठनले गरे सयुक्त रुपमा आन्दोलनको घोषणा

काठमाडौँ । १५ वटा किसानहरु संगठनहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । किसानहरुले दुध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएको भन्दै नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक...


संसदमा पनि भ्रष्टाचारको गन्ध, संसदका पूराना ‘क्यासेट’ एमपीथ्रीमा कन्भर्ट गर्ने जिम्मा बागबजारको कम्प्युटर इन्टिच्युटलाई

काठमाडौं । मुलुकको कानून निर्माण गर्ने तथा राज्यलाई कानून परिपालनाको निर्देशन दिने संसदमा समेत भ्रष्टाचारको गन्ध आउन थालेको छ । विधायकी काम गर्ने संघीय संसदको सचिवालयले नेपालको संसदीय इतिहासका महत्वपूर्ण अभिलेखहरुको ‘डिजिटलाइज्ड’ गर्ने काममा समेत सेटिङ गरेको भेटिएको छ...


एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

काठमाडौं। नेप्सेमा आज एक कम्पनीको मूल्य समायोजन गरेको छ ।स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५९१ रुपैंया ६८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ६३३ रुपैंया १० पैसाका आधारमा मूल्य समायोजन गरेको...


देशभरका सीडीओहरुलाई गृहले माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण

काठमाडौं । गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमणको अवस्थाबारे विवरण संकलन गरी पठाउन देशभरका प्रमुख जिल्ला अधिकारीलाई दिर्नेशन दिएको छ । मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा...