१८७ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । बजार ओरालो लागेको छ । बजार घटेसँगै लगानीकर्ता निराश बनेका छन् । बुधबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज १८७ कम्पनीको सेयर मूल्य घटेको हो । बुधबार पिपुल्स हाइड्रोपावरको ७.८४ प्रतिशत, हिमालयन हाइड्रोपावरको ४.२६ प्रतिशत,...


चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौँ । साताको चौथो दिन सेयर बजार घटेको छ । बजार ओरालो लागेपनि ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब २४ करोड...


बुधबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । बजार निरन्तर ओरालो लागि रहेको छ । बजार ओरालो लागेपनि लगानीकर्ता हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१३ कम्पनीको ६३ लाख ४१ हजार...


बजार लगातार चौथो दिन समेत ओरालो, मार्केटको शत्रु ब्याजदर घट्दा समेत कारोबार र परिसूचक खुम्चिदै

काठमाडौँ । लगातार चौथो दिन समेत सेयर बजार ओरालो लागेको छ । बजारले लिएको ओरालो बाटोले लगानीकर्तामा निराश छाएको छ । मार्केट ओरालो लाग्दा परिसूचक र कारोबार समेत खुम्चिदैं गएको छ । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो...


काठमाडौँ महानगरद्वारा एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि आजदेखि फोहोर संकलनमा रोक लगाइएको...


लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरी रहेको छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल उनले यस्तो बताएका हुन् । लघुवित्त तथा सहकारीले विगतमा ग्रामीण र...


हिमालयन बैंकको नगद संकलन काउन्टर टेकु अस्पतालमा संचालन

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो । बैंकले अस्पतालमा उक्त सेवा...


नारायणी डेभलपमेन्ट बैंकद्धारा हकप्रद वापतको रकम जम्मा गर्न आधारभूत सेयरधनीहरूलाई आग्रह

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आधारभूत शेयरधनीहरूलाई हकप्रद सेयर वापतको रकम जम्मा गर्न भनेको छ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले पुस २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा...


सात महिनामा नेपाल भित्रिए ६ हजार विद्युतीय सवारी

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी (कार, जीप र भ्यान) आयातमा उल्लेख्य वृद्धि भएको छ । बजार निरन्तर ईभीको माग बढ्दो छ । ग्राहकहरुको पहिलो रोजाईका रुपमा ईभी गाडि पर्ने सफल भइरहेका छन् । अझ सरकारले ईभीमा...


आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीकोे काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न १० पुलवजारमा रहेको केन्द्रीय कार्यालय ७०० मिटर पश्चिम बनेपा नगरपालिका वडा न १० स्थित अरनिको राजमार्ग देखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण...


१२६ जना करदातालाई १५ दिन भित्र बक्यौता कर दाखिला गर्न अल्टिमेटम

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीले १२६ जना करदातालाई १५ दिनभित्र बक्यौता कर दाखिला गर्न भनेको छ । कार्यालय एक सूचना जारी गर्दै करदाताहरुलाई १२ करोड ४८ लाख ९४ हजार २८५ रुपैयाँ बक्यौता कर दाखिला गर्ने भनेको हो...


विराटनगर जुट मिल्समा आगलागी, २० लाखसम्मको क्षति

काठमाडौँ । विराटनगर जुट मिल्समा आगलागी भएको छ । पछिल्लो समय बन्द रहेको जुट मिलमा मंगलबार राति आगलागी भएको हो । विराटनगर महानगरपालिका १६ मा रहेको नेपालको सबै भन्दा पहिलो उद्योगमा आगलागी हुँदा २० लाखसम्मको क्षति भएको जनाइरहेको छ...


बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो स्थिर रहेको सुन आज भने तोलामा ४०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७...


चालु आर्थिक वर्षको ७ महिनामा आयात र निर्यात दुबै ओरालो, ब्यापार घाटा ८ खर्ब ११ अर्ब माथि

काठमाडौँ । अर्थतन्त्रमा अझै पनि आन्तरिक माग नबढ्दा आयात निर्यात दुबैं ओरालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ७ महिनामा आयात २.३१ प्रतिशत र निर्यात७.०७ प्रतिशतले घटेको हो । माघ मसान्तसम्म अवधिमा ८...


सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ घोटालामा छानविन गर्न धितोपत्र बोर्डको आनाकानी

काठमाडौं । धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टको बुक बिल्डिङको नाममा भइरहेको घोटाला छानविन गर्न आनाकानी गरेको छ । बोर्डमा जिम्मेवार अध्यक्ष नभएको तथा अर्थमन्त्रालयले समेत यकिनसाथ कुनै अधिकारीलाई तोकेर जिम्मेवारी नदिएका कारण र बोर्डका भ्रष्ट कर्मचारीका कारण सर्वोत्तम सिमेन्टको बुक...


ललिता निवास क्षेत्र सात दिनभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास क्षेत्र सात दिनभित्र खाली गर्न महानगरले निर्देशन दिएको छ । काठमाडौं महानगरले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । विशेष अदालत काठमाडौंले कलाधर देउजासमेत १७५ जना प्रतिवादी...


नेपाल एसबिआई बैंकद्वारा वृक्षरोपण

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध संचालक आलोक कुमार चौधरीको नेपाल भ्रमणका क्रममा वृक्षरोपण गरिएको हो । चौधरीले पशुपति मन्दिर परिसरमा रहेको...


५ वर्ष पुरानो नगद लाभांश लैजान सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश लैजान आग्रह गरेको छ । केही शेयरधनीले आर्थिक वर्ष २०७४।०७५ को नगद लाभांश नलगेपछि बैंकले एक सूचना जारी गर्दै लाभांश लैजान आग्रह गरेको हो। लगानीकर्ता संरक्षण कोष...


भृकुटीमण्डपमा जुत्ता–चप्पल व्यापार मेला हुँदै, ७५% सम्म छुट पाइने

काठमाडौं । १५ वटा कम्पनीहरुको संयुक्त आयोजनामा भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापार मेला हुने भएको छ । आज (फागुन ९ गते) बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म संचालन गरिनेछ । उक्त मेलामा स्वदेशमै उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी...


कञ्चनपुरमा बालबालिकालाई खोप लगाइने

काठमाडौं । कञ्चनपुरमा फागुन १३ गतेदेखि २१ गतेसम्म दादुरा रुबेलाविरुद्ध खोप अभियान संचालन गरिने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय कञ्चनपुरले उक्त समयमा खोप अभियान संचालन गर्न लागेको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ...