निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुुसार पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले...
अर्थ मन्त्रालयले भोलि पत्रकार सम्मेलन गर्दै, बजेट समीक्षाबारे पुन: स्पष्ट पारिने
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक बर्षका लागि जारी गरिएको बजेटको अर्ध बार्षिक समीक्षा र व्याख्याबारे पत्रकारहरुले नै नबुझेपछि पुनः दोहोर्याएर पत्रकार सम्मेलन गर्ने भएका छन् । चार दिन पहिले गरिएको पत्रकार सम्मेलनमा हतारमा भएकोले अर्थमन्त्री डा....
मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय
काठमाडौं । विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार...
ललिता निवास जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो...
ललिता निवास जग्गा प्रकरणमा चन्द्रदेव जोशी र दिनेशहरि अधिकारीले सफाइले पाए सफाइ
ललिता निवास जग्गा प्रकरणमा तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् । विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा मन्त्री जोशी र सचिव अधिकारीलाई...
भोलि एभरेष्ट बैंकका सबै एटिएम सेवाहरु बन्द हुने
काठमाडौँ । एभरेष्ट बैंकका एटिएम सेवा भोलि अर्थात फागुन ४ गते अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ः४५ देखि २ः४५ बजेसम्म अवरुद्ध हुने जनाएको हो । बैंकले सो समयमा सर्भर मेन्टेनेन्स अपग्रेडेशन कार्य...
अदालतको अन्तरिम आदेश कुल्चेर आर्थिक चलखेलमा उत्रियो एनसेल, मिडिया र कानूनव्यवसायीलाई लोभ्याउँदै
काठमाडौं । न्यायालयले एनसेल शेयर खरिदविक्रीको सम्पूर्ण प्रक्रिया रोकेको अवस्थामा खरिदकर्ता कम्पनीले आर्थिक चलखेल सुरु गरेको छ । अदालतको आदेशको अवमूल्यन गर्दै एनसेलको शेयर स्वामित्व खरिदकर्ता कम्पनी स्पेक्ट्रलाइट युकेले आर्थिक तथा व्यापारिक चलखेल सुरु गरेको हो । बुधबार मात्रै...
जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल
काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा मनिष अर्याललाई नियुक्त गरेको छ । कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले अर्याललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । उनको आगमनले कम्पनीलाई थप सेवामा चुस्त दुरुस्त बनाउने विश्वास...
नेप्सेमा युनाइटेड इदीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार युनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो । कम्पनीको ५.५ प्रतिशत बोनश सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि सो...
बीमा क्षेत्रका हस्ती केबी बस्नेतको निधन
काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समय बिताएका चर्चित बीमा प्रशासक केबी (कृष्ण बहादुर) बस्नेतको ८४ वर्षको उमेरमा आज विहान ११ः३० बजे दुखद निधन भएको छ । केही समयदेखि पेट सम्बन्धी रोगले बिरामी रहेका बस्नेतको आज निधन भएको हो...
काठमाडौंमा ‘फ्रि प्यालेस्टाइन’को पक्षमा झण्डासहित नारावाजी
काठमाडौं । काठमाडौंमा ‘फ्रि प्यालेस्टाइन’को पक्षमा आवाज उठेको छ । भृकुटीमण्डपमा विश्व सामाजिक मञ्चको १६औं विश्वव्यापी संस्करण सुरु हुनुपूर्व भएको विशाल प्रदर्शनमा प्यालेस्टाइनी झण्डासहित ‘फ्रि प्यालेस्टाइन’को नारा लागेको हो । विश्व सामाजिक मञ्चको विश्वव्यापी सम्मेलनमा भाग लिन आएकाहरुले ‘फ्रि...
नेप्सेको वर्गीकरणः अधिकांश हाइड्रोपावर कम्पनी क्लास ‘जी’ र ‘जेड’ मा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बुटवल पावर कम्पनी, चिलिमे हाइड्रोपावर र सानिमा माई हाइड्रोपावर क्लास ‘ए’ मा परेका छन् । त्यस्तै, आँखु खोला जलविद्युत, अपि पावर,...
वाणिज्य बैंकको सेयर मूल्य कुनको कति ?
काठमाडौँ । पछिल्लो सयम वाणिज्य बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आइरहेको छ । बजारले समेत गति नलिदा वाणिज्य बैंकका लगानीकर्ताले अर्बौ रकम गुमाइ रहेका छन् । आज वाणिज्य बैंक सेयर ६.४४ अकंले घटेर १११४.२७ बिन्दुमा पुगेको छ । नेप्सेमा...
काठमाडौंमा विशाल प्रदर्शन, ‘अर्को विश्व सम्भव छ’(फोटोसहित)
काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विश्व सामाजिक मञ्चको १६औं संस्करण सुरु भएको छ । जहाँ ९२ मुलुकका करिब ४० हजार बढी मानिस सहभागि हुने बताइएको छ । २६औं संस्करण सुरु हुनुअघि...
१५ विकास बैंकको सेयर मूल्यमा गिरावट, कुनको कति घट्यो ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार घट्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । विकास बैंक समूहको आज ५७.९२ अकंले घटेर ४०६०.०६ बिन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत १६...
नेप्सेको वर्गीकरणः अधिकांश लघुवित्त कम्पनी क्लास ‘जेड’ मा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले सार्वजनिक गरेको विवरण अनुसार छिमेक, फस्र्ट माइक्रोफाइनान्स, जीवन विकास, एनआईसी एशिया, साना किसान विकास र स्वावलम्बन लघुवित्त वित्तीय संस्था क्लास ‘ए’ मा परेका...
नेप्सेको वर्गिकरणमा अधिकांश बीमा कम्पनी ‘जी’ र ‘जेड’ मा, नेपाल इन्स्योरेन्स मात्र समूह ‘ए’
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार ए मा ३१ वटा, बी मा ३५ वटा, जी मा ७० वटा र जेडमा १३५ वटा कम्पनी परेका छन् । बीमा कम्पनीहरुमा...
एनएलजी इन्स्योरेन्सको १८ औं बार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस पारित, ६६ प्रतिशत हकप्रद छिट्टै
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आज आह्वान गरिएको बार्षिक साधारणसभाले ५.५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भइसकेकोले ६६ प्रतिशत...
विमानस्थलबाट अवैध भारतीय मुद्रासहित टर्किस नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलका अनुसार यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध...
नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक, कुन कम्पनी कुन समूहमा ? (सूचीसहित)
काठामाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेको वर्गिकरण अनुसार १९ वाणिज्य बैंकहरु मध्ये ८ वटा ए मा, ७ वटा बी मा र ४ वटा जेड समूहमा बर्गिकृत भएका छन्...



















