भगवती हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुदै
काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओ आज (भदौ १८ गते) बिहान ९ बजे बाँडफाँड हुदैछ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भदौ ५ गतेदेखि ८ गतेसम्म ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो । भदौ ८ गतेसम्म १३ लाखभन्दा...
भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा पर्न सफल
भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा पर्न सफल भएका छन् ।अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले उनलाई ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो । ‘ए...
विश्वकै धेरै पैसा कमाउने एक्चुरियल साइन्स कसरी पढ्ने? एक्चुरियल शिक्षाका लागि नेपालमै छ यस्तो सुविधा
काठमाडौं । नेपालमै एक्चुरी नहुँदा भारत लगायत अन्य विदेशी एक्चुरियल (बीमाङ्की) भरपर्नुपर्दा बीमा कम्पनीहरुले समयमै साधारणसभा समेत गर्न सकिरहेका छैनन् । एक्चुरियल साइन्सको शिक्षा विश्वकै महंगो र दुर्लभ शिक्षा हो । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको गणित विज्ञान स्कूलमा यो...
सरकारले स्थानीय तहमा जाने बजेटको ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गणना गर्न दिने, आधार दरमा असर पर्ने संकेत
काठमाडौं । सरकारले स्थानीय तहमा जाने बजेटको ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गणना गर्न दिने भएको छ।अर्थमन्त्री प्रकाशशरण महतले क्यानडा जानु अघि नै स्थानीय तहमा जाने ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गर्न दिने गरी निर्णय गरेका थिए। तर उक्त...
राजेशबाबु श्रेष्ठ एसियन बडिबिल्डिङको उपाध्यक्षमा चयन
काठमाडौं । मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन् । काठमाडौंमा सम्पन्न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्न ओहदामा चयन गरेको हो । इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन...
एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा एक सय रुपैयाँ क्यासब्याक
काठमाण्डौ । एनएमबि बैंकले डेबिट कार्डमा एक सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ। सोअफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा ...
सर्वाधिक कमाई हुने एक्चुअरिअल साईन्स विषयमा भर्ना खुल्यो ,कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । गणित विज्ञान स्कुलले सर्वाधिक कमाइ हुने रोजगारीको क्षेत्र एक्चुअरिअल साईन्समा भर्ना खुलेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कुलमा सेमेस्टर प्रणाली अनुसार पठन/पाठन हुने चार वर्षे स्नातक तहको एक्चुअरीयल साईन्स कार्यक्रममा...
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आज ७ लाख ८४ हजार ९०५ आवेदकले ८९ लाख ३४ हजार ५५० कित्ता शेयरका लागि २ अर्ब १८ करोड ३० हजार २०० रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ...
आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा, जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री...
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउसबीच साझेदारी
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतको व्यवस्थापन गर्न एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको छ...
बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम पुन: सञ्चालन गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम पुन सञ्चालन गर्न निर्देशन दिएको छ ।प्राधिकरणले हालल सञ्चालनमा रहेका बीमा कमपनीहरुलाई बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो। प्राधिकरणले बीमा साक्षरता कार्यक्रम गर्न जीवन बीमा कम्पनीलाई जिल्ला...
‘नाडा अटो शो’ को एक्सक्लुसिभ टिकटिङ्ग पार्टनर –‘खल्ती’ ले २० प्रतिशत क्यास ब्याक दिने
काठमाडौं । ‘खल्ती’ले “नाडा अटो शो २०२३ “ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन् ।...
अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे“ मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उदेश्यकासाथ आइएमई पेले शाइन रेसुङ्गा विकास...
निर्जीवन बीमा कम्पनीहरुले बुझाए २ अर्ब बढी कर, कुनले कति ? (तथ्यांकसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा दुई अर्ब १८ करोड ६२ लाख रुपैयाँ आयकर बुझाएका छन् । कम्पनीहरुको आयकरको दायरा अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले...
लिवर्टी इनर्जी र सिटी होटलको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ५६ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले गिरावट आएसँगै लिवर्टी इनर्जी र...
दोहोरो अंकले घट्यो नेप्से, यी चार उपसूचकमा सर्वाधिक गिरावट
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से २९ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज नेप्सेमा ४० लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब...
सोल्टि होटल र आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौ । साताको पहिलो दिननै नेप्सेमा गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा आज सोल्टि होटल र आइएमई लाइफको शेयरमा सबैभन्दा धेरै खरिदबिक्री भएकोछ । कम्पनीको आज ३ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आइएमई लाइफको...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ५६ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केही कम्पनीको शेयरमुल्य चाँही बढेको छ...
दानपत्रबाट निःशुल्क पाएको जग्गा ६ लाखमा खरिद गरेको भन्दै नगद भुक्तानी लिने तत्कालिन वडाध्यक्ष बस्नेत अख्तियारको फन्दामा
काठमाडौं । सोलुखुम्बुमा वडा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्ने क्रममा दानपत्रबाट निःशुल्क प्राप्त गरेको जग्गालाई ६ लाखमा खरिद गरेको भन्दै नगद भुक्तानी लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन वडाध्यक्ष रमेश कुमार बस्नेतसहित तीनजना विरुद्ध आइतबार विशेष...
अब डिम्याट नवीकरण नगरी आईपीओ भर्न नमिल्ने
काठमाडौं । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने तथा त्यस्ता लगानीकर्ताको मेरो शेयर रोक्का गरिने निर्णय लागु गरेको छ । अब मेरो शेयर खोल्दा डिम्याट नवीकरण नगरिएको भएमा भनेर देखाउने भएको छ ।...




















