डाक्टरको छुटै बीमा योजना ल्याउने तयारीमा प्राधिकरण, प्रारम्भिक मस्यौदा तयार

काठमाडौं । नेपालमै पहिलोपटक बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मेडिकल फिल्डमा काम गर्ने डाक्टरको बीमा योेजना ल्याउने भएको छ। नेपाल मेडिकल काउन्सिसँगको समन्वयमा बीमा प्राधिकरणले उक्त बीमा योजना ल्याउन लागेको हो । डाक्टर बीमा योजनामा कुन कुन...


सानिमा रिलायन्स लाइफ एजेन्सीहरुलाई उत्प्ररेणामूलक तालिम

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीे उत्कृष्ट अभिकर्ताहरुलाई उत्प्रेरणामूलक तालिम दिएको छ । कम्पनीको सिईओ, डिसिईओ र उच्च पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आगामी बर्ष एमडिआरटीको टार्गेटको बिषयमा समेत एजेन्सीहरुसँग अन्तक्रिया गरिएको थियो ।  


अन्ततः रवि लामिछानेले पत्रकारसँग मागे माफी, ‘म सुध्रिएको छुँ’

काठमाडौं । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अन्ततः पत्रकारसँग माफी मागेका छन् । ग्यालेक्सी टेलिभिजनको म्यानेजिङ डाइरेक्टर हुँदा सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै लगातार आम सञ्चारमाध्यममा समाचार आएपछि पत्रकार सम्मेलन गर्दैै सभापति लामिछानेले...


सर्वोत्तम सिमेन्टको आइपीओमा माग भन्दा ७.३९ गुणा बढी आवेदन, कति रुपैयाँ संकलन ?

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको सर्वोत्तम सिमेन्टको आइपीओमा ७१ करोड २४ लाख ६७ हजार १२६ रुपैयाँ संकलन भएको छ । सिडिएसको अनुसार आज अर्थात माघ ८ गते साँझ ५ः०६ बजेसम्म ३० हजार ६४३ जना आवेदकले...


बीमाको शेयरमा चर्काे गिरावट, कुनको शेयरमूल्य कति?

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से ३१ अंकले ओरालो लागेको छ। नेप्सले ओरालो यात्रा जारी राखेसँगै आज बीमा सेक्टर राताम्य देखिएको छ । जीवन बीमा सोमबार जीवन बीमा परिसूचक ८१ अंकले ओरालो लागेको छ। यस दिन जीवन बीमा...


तस्करीका कारण ६० प्रतिशतले घट्यो सुन आयात, भन्सारको स्क्यानरले चिन्दैन सुन, सुराकीकै भर

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा सुन आयातमा झण्डै तेब्बर गुणा गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुससम्म १२ अर्ब ६ करोड रुपैयाँको १ हजार ४...


राष्ट्रिय गौरवसहित मुख्य आयोजनालाई समयमै सम्पन्न गर्न प्राथमिकता दिन्छौँः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रूम’बाट सिक्टा सिँचाइ आयोजना र...


१० ब्रोकर कम्पनीबाट ४ अर्ब माथिको कारोबार, नासा सेक्युरिटिजको सर्वाधिक कारोबार

काठमाडौं । १० ब्रोकर कम्पनीले आज ४ अर्ब ४४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार गरेका छन् । साताको दोस्रो दिन आज सोमबार बढि सेयर कारोबार गर्ने नासा सेक्युरिटिज्ले ७८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।...


एलआईसी नेपालका धर्मराजले १४ दिनमै पुरा गरे एमडीआरटी २०२५ को टार्गेट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडका धर्मराज भण्डारीले १४ दिनमै टार्गेट पुरा गरी नेपालको पहिलो एमडीआरटी २०२५ बनेका छन् । एमडीआरटी लाइफ मेम्बर समेत रहेका भण्डारी बानेश्वर शाखामा कार्यरत छन् । भण्डारी आगामी वर्ष २०२५ जुन २२ टू...


नेटवर्थ हाराहारीमा पाइन थाल्यो यी वाणिज्य बैंकको सेयर, नेटवर्थको तीन गुणासम्म पनि पुगेन सेयर मूल्य (सूचीसहित)

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले दोस्रो बजारको बैकिङ उपसूचकमा प्रभाव पारेको छ । पछिल्लो चार दिन यता सेयर बजार निरन्तर घट्दो ट्रेन्डमा छ । पूँजीकरणको आधारमा नेपाली पूँजी बजारमा सबै भन्दा धेरै हिस्सा ओकट्ने वाणिज्य बैंकहरु...


आफन्त र आसेपासे भर्तीमा रेकर्ड तोड्दै मन्त्री किराती

काठमाडौं । आफ्नो विभागीय मन्त्रालयको हालीमुहाली चल्ने निकायलाई आफन्त तथा आसेपासे भर्ती केन्द्र बनाएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीलाई ठक्करै ठक्कर लागेका छन् । यद्यपि, उनी यसअघिका मन्त्रीहरुको रेडर्क तोड्नतर्फ उद्दत छन् । उच्च अदालत पाटनले हालै पशुपति क्षेत्र...


आइजीआई प्रुडेन्सियल र ब्लू क्रस हस्पिटलबीच नगदरहित सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ब्लू क्रस हस्पिटल प्रा.लि. बीच नगद रहित सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्य र हस्पिटलका तर्फबाट निर्देशक– लेखा तथा प्रशासन सदस्य सती देवी गौतम सिंहले...


‘बालेन सिटी’का नगर प्रहरीविरुद्ध महागर अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौं । महानगर प्रहरीले ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । महानगरको कार्यालय काठमाडौं प्लाजा अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । आफुहरुले आइतबार साँझ पनि एउटा अप्रेशन गरेर ठेलागाडासहित...


नेशनल लाइफले गर्यो ५५ लाख रुपैयाँको दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको आश्रित परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई ५५ लाख ६ हजार ६६६ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो। कम्पनीका अनुसार बीमित वसन्त पुनले २०७८ साल चैत २१ गते नेशनल...


सवारी लाइसेन्सका लागि ट्रायल दिँदा अब आफ्नै गाडी प्रयोग गर्न पाइने

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा स्वेच्छाले आफ्नै सवारी साधन प्रयोग गर्न पाइने भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन...


हिमालयन रिसहित यी दश कम्पनीको शेयरमा चर्काे गिरावट

काठमाडौं । सोमबार नेप्से दोहोरो अंकले घट्दा २०९ सूचीकृत कम्पनीहरुको शेयरमुल्य घटेको छ । यस दिन दोर्दी खोला जलविद्युतको ८.३३ र हिमालयन लघुवित्तको ७.२७ प्रतिशतले शेयरमूल्य घटेको हो । त्यसैगरी, आज लिवर्टी इनर्जी कम्पनी, रिडी पावर, मकर जितुमाया सुरी...


सोमबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?

काठमाडौँ । सेयर बजार आज पनि दोहोरो अकंले घटेको छ । बजार दोहोरो अकंले ओरालो लाग्दा कारोबार समेत खुम्चिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४९ अकंले घटेर २०९८.६९ बिन्दुमा बन्द भएको छ । आज ६ अर्ब ३६ करोड...


अप्पर स्याङ्गेको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

काठमाडौं । सोमबार नेप्से ३१ अंकले घट्दा ३६ सूचीकृत कम्पनीहरुको मात्र शेयरमूल्य बढेको छ । यस दिन अप्पर स्याङ्गे हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो । आज दोस्रोमा मिड सोलु हाइड्रोपावरको ९.४६ र आशा लघुवित्तको ६.६९ प्रतिशतले शेयरमूल्य बढेको...


सेयर बजारमा ओरालो यात्राले पायो निरन्तरता, परिसूचक र कारोबार दुबै खुम्चियो

काठमाडौँ । सेयर बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार लगातार चौथो दिन समेत घटेको हो । लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त हुँदा सेयर बजार निरन्तर घटि रहेको छ । लगानीकर्ताको मनोबल उच्च बन्न नसक्दा बजार माथि...


पशुपति हिन्दू विश्वविद्यालय बनाउँछु भनेका मन्त्री किरातीलाई ठक्कर, लक्ष्मी पुनको नियुक्ति बदर

काठमाडौं । विवादित संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीलाई फेरि ठक्कर लागेको छ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरिदिएसँगै मन्त्री किरातीलाई ठक्कर लागेको हो । मन्त्री किराती कै सिफारिसमा गत...