कर्णाली प्रदेश लोकसेवाले माग्यो विभिन्न पदमा खुला दरखास्त (सूचनासहित)
काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णालीले प्रशासन, लेखा, लेखापरीक्षक र लेखा सहायकका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त मागेको छ । मंगलबार सूचना प्रकाशित गरी कर्णाली लोकसेवाले आगामी माग १५ गतेसम्म अनलाइन प्रणालीमार्फत दरखास्त दिन...
किस्ताबन्दीमा विद्युत् वक्यौता बुझाउन उद्योगीले ३० दिनभित्र निवेदन दिइसक्नुपर्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर बक्यौता नतिर्ने उद्योगीलाई किस्ताबन्दीमा रकम तिर्न ३० दिनभित्र आवेदन दिन सार्वजनिक आह्वान गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले मंगलबार सूचना प्रकाशित गरेर एक पटकमा बढीमा...
चैत मसान्तभित्र ब्याजको १०% बुझाएर कर्जा पुनरतालिकीकरण गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले परिस्थितिबश कर्जाको भुक्तानी गर्न नसकिरहेका ऋणीहरुलाई ब्याजको १० प्रतिशत बुझाएर चैत मसान्तसम्म कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिने सुविधा दिएको छ । चालु आवको मौद्रिक नितीको समीक्षामार्फत गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले सार्वजनिक...
नेपाल फाईनान्समा रोजगारको अवसर
काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ। कम्पनीले अफिसर लेभल, सिनियर–जुनियर असिस्टेन्ट, तथा सुपरभाइजरमा कर्मचारी माग गरेको हो। कम्पनीले सूचनामा तोकेबमोजिमको योग्यता भएका र इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिन सक्नेछन् । कर्मचारीलाई पारिश्रमिक तथा...
सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु
काठमाडौं । सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एकआपसमा गाभिएर बनेको लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) ले सोमवारबाट एकीकृत कारोबार सुरु गरको छ । एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत मङ्सिर २९ गते स्वीकृति प्राप्त गरेको...
नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । नेपाल पनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्नेछन् । कम्पनीको उक्त शेयरमा न्यूनतम २ लाख कित्ता र...
मेरोमाइक्रोफाइनान्स लघुवित्तको साधारण सभा माघ २६ गते, के–के छन् एजेण्डा?
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २३ गते बसेको संचालक समितिको बैठकले सभा माघ २६ गते शुक्रबार सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे...
बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?
काठमाडौं। साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । उकालो लागेको शेयर बजारमा जीवन र निर्जिवन बीमा दुबैको शेयर बजार उकालोतर्फ प्रस्थान गरेको छ। आज जीवन बीमा कम्पनीको उपसमूह ३.७२ प्रतिशत र निर्जीवन बीमा कम्पनीको उपसमूह १.४२ प्रतिशतले बृद्धि...
सहकारीको रकम हिनामिना गरेर फरार रहेको अध्यक्ष प्रकाउ
काठमाडौं । तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका डोटी घर भएका ३१ वर्षीय हर्कबहादुर कठायत रहेका छन् । उनीसँगै सहकारीको...
राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने
नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी ९तरलता० प्रसोचन गर्ने भएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप...
१९ सिटका लागी हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा कतिजना उम्मेदवारको मनोनयन दर्ता ?
१९ सिटका लागी हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका...
नेशनल लाइफको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न
काठमाडौं । “एक्सेल एण्ड इलिभेट” २०८०/८१” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा...
लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्टः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताउनु भएको छ । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा। महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताउनु भएको हो । जलविद्युत,...
सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुचारु
नेप्से र सिटिजन्स बैंकबीच १० वर्ष अवधि तथा १० प्रतिशत वार्षिक ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्रको कुल ३० लाख कित्ता सूचीकरण गर्ने समझौता भएको छ। १ देखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार...
ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा विस्तार
ग्लोबल आइएमई बैंकका लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध...
कृषि, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अझै वित्तिय विवरण बुझाउन सकेनन्, तोकिएको समयमा एजीएम हुन नसक्ने
काठमाडौं । तीन वाणिज्य बैंकहरुले अझै वित्तिय विवरण बुझाउन सकेको छैन । २० वाणिज्य बैंकमध्ये तीन बैंकले अझै वित्तिय विवरण बुझाउन सकेका छैनन् । कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकले दिएको समयमा गत...
सूचना चलखेल विरुद्ध स्रोत पुस्तिका सार्वजनिक
काठमाडौं । सूचना चलखेल विरुद्ध केन्द्रित स्रोत पुस्तिका सार्वजनिक गरिएको छ । इन्टरनेशनल रिब्लिकन इस्टिच्यूट, नेशनल डेमोक्रेटिक इन्स्टच्यूट र स्ट्यानफोर्ड इन्टरनेट अब्जर्भेटरीले अंग्रेजीमा तयार पारेको कम्ब्याटिङ इन्फरमेसन म्यानिपुलेसन, ए प्लेबुक फर इलेक्सन एण्ड बियोण्ड नामको पुस्तकलाई नेपाली भाषामा अनुवाद...
धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति पारदर्शीढंगले गर्न माग गर्दै प्रदर्शन
काठमाडौं । धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् । बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको भन्दै विप्लव समूहले त्यसको सुधारका गर्न भन्दै दबावस्वरूप प्रदर्शन गरेको जानकारी दिएको...
नेप्सेमा एक कम्पनीको सूचीकरण खारेज
एनआईबिएल प्रगति फन्डको सूचीकरण खारेज भएको छ । योजनाको अवधि परिपक्क भएसँगै नेप्सेले २०८० पुस २४ गतेदेखि लागू हुने गरि फन्डको इकाईको दोस्रो कारोबार बन्द गरेको हो । एनआईबिएल प्रगति फन्डको योजना अवधि २०८० पुस २६ गतेबाट परिपक्क हुँदैछ...
सरकारको नीति कार्यक्रम र बेजटमा गल्ती नगर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारको नीति, कार्यक्रम र बजेटको ढाँचा तथा प्रक्रियामा हतारो गरेर गल्ती नगर्न आग्रह गरेका छन् । सोमबार अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रममा हतारो नगर्न आग्रह गरेका हुन्...




















