लघुबीमा कम्पनीले पनि तेस्रो पक्षको मोटर बीमा गर्न पाउने, ५० लाख रुपैयाँ सीमा निर्धारण

काठमाडौं। नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायिक दायरा बढाउने गरेर लघुबीमा निर्देशन संशोधन गरेको छ। प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो बैठकले लघुबीमा कम्पनीले ५० लाख दायित्व सम्मको मोटर लघुबीमा गर्न पाउने व्यवस्था गरेको छ। ‘लघु...


यस्तो छ म्यानपावर व्यवसायीले विदेश जाने श्रमिकबाट लिने लागत शुल्कको प्रस्ताव (पत्रसहित)

काठमाडौँ । म्यानपावर व्यवसायीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत प्रस्ताव गरेका छन् । कामदारको लागत निर्धारण गर्न सरकारलाई दबाब दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हालको लागत शुल्क प्रस्ताव गरेको हो । पत्रकार सम्मेलनमा...


आँखुखोलाको संचालकमा इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । आँखुखोलामा सर्वसाधारणतर्फबाट संचालक नियुक्त भएको छ। कम्पनीले नेप्सेमा सूचना दिँदै यस्तो जानकारी दिएको हो । कम्पनीको १६ औं बार्षिक साधारणभाले सर्वसाधारणको तर्फबाट इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो ।  


शेयर बजार उकालो लाग्दा ४८ कम्पनीका लगानीकर्ता गुमाए

काठमाडौं । शेयर बजार उकालो लाग्दा आज ४८ कम्पनीको शेयर कारोबार ओरालो लागेको छ। हकप्रद शेयरको प्रस्ताव लिएर अघि बढेको नारायणी डेभलपमेन्टको आज सर्वाधिक शेयर मूल्य गुमेको छ।कम्पनीको शेयर मूल्य ५। ४० अंकले ओरालो लागेको छ। त्यस्तै, प्रभ स्र्माट...


६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, ९ प्रतिशतमाथि कति कम्पनीको शेयर मूल्य बढ्यो ?

काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज एकैदिन ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज सिंगटी, मोदी इनर्जी, त्रिशुली जलविधुत्, मुक्तिनाथ कृषि, नेपाल वेयर हाउस र हिमालयन रि इन्स्योरेन्स, तेह्रथुम पावर, समाज...


हिमालयन रि’को शेयर कारोबार सुरु भएको दिन नेप्से दोहोरो अंकले बढ्यो, प्राय सबै उपसूचकमा हरियाली

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार सुरु भएकै दिन सोमबार नेप्से ३५.६४ अंकले बढेको हो । साता पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको...


सोनापुर मिल्स र माउन्टेन इनर्जी सहित आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ। शेयर बजार उकालो लाग्दा सोनापुर मिल्स र माउन्टेन इनर्जीको शेयर सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हाथवे, एनआरएन इन्फ्रास्टचर, निफ्रा, सानिमा मिडल तमोर, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, मोदी इनर्जी र...


एशियन लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगरस्थित मोरङ्गका बीमित स्वयम्भु नारायण ठाकुरको हृदयघातको असाहमहिक निधन भएकाले उनको श्रीमतीलाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रमका बीच दश लाख अठासी हजार रुपैयाँ...


बुद्धभूमि हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने, साधारणसभाबाट प्रस्ताव पारित

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको १५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।हकप्रद सेयर जारीपछि संकलित रकमले कम्पनीको हालको ऋण चुक्ता गर्ने र नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको...


राष्ट्रिय सभाको टिकटमा देउवाकै खेमाबाट विद्रोह, हेलम्बुका अध्यक्ष शेर्पाले गरे मतदान बहिस्कारको घोषणा

काठमाडौँ । राष्ट्रिय सभाको उम्मेदवार छनोटमा बौद्धिकता र समावेशीतलाई ख्याल नगरी एउटै व्यक्तिलाई पटक-पटक अवसर दिएको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा मत नखसाल्ने घोषणा गरेका छन् । शेर्पा कांग्रेसबाट दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित...


२० मध्ये कति वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा ?

काठमाडौं । हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । । २० वटा वाणिज्य बैंकमध्ये यी बैंकहरुले लाभांश घोषणा गरेका हुन् । गत बर्षको मुनाफाबाट माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक,...


सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ । सम्झौतामा बैंकको...


मनकामना स्मार्ट लघुवित्तद्धारा साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय थप गर्न बोर्डसँग आग्रह

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय चैत मसान्तसम्म थप्न धितोपत्र बोर्डसमक्ष माग गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने प्रकृयामा रहेकाले गत आवको बार्षिक साधारणसभा बोलाउन ढिलाइ भएको भन्दै...


गुडविल फाइनान्सको वार्षिक साधारण सभा माघ १५ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तयि विवरणहरु पारित गर्ने मुख्य एजेण्डा रहेको छ। कम्पनीको पुस २२ गते बसेको...


पूँजीकोषको दबाबमा बैंकहरु, कर्जा दिन मुस्किल

काठमाडौ चालु आर्थिक वर्षमा वित्तीय प्रणालीमा अत्यधिक तरलता हुँदा पनि केही बैंक तथा वित्तीय संस्थाहरु भने ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकेको न्यूनतम पूँजीकोष कायम गर्न नसक्दा कुमारी बैंक थप...


आईपीओ निष्कासनको प्रस्ताव राखेर नेपाल ब्रोडकास्टीङ्ग च्यानलले डाक्यो सधारण सभा

काठमाडौं । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । उक्त सभाले आईपीओ निष्कासनको...


सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम पूर्ण बहन नगर्ने र मरेपछि पोलिसी नै रद्द हुने बाल बीमा पोलिसी बिक्री जारी

काठमाडौं । सुर्यज्योति लाइफले बीमित बालबालिकाको जोखिम रक्षावरण पूर्ण रुपमा नहुने र कुनै कारणबाट बीमितको मृत्यु भएको अवस्थामा जोखिम बहन गर्नुको सट्टा बीमा पोलिसी नै रद्द हुने बीमितको हित प्रतिकूलको बीमा पोलिसी बिक्रीलाई जारी राखेको छ । कम्पनीका जिल्लास्थित...


हसिनाको पार्टीलाई फेरि दुई तिहाइ, लगातार चौथो पटक प्रधानमन्त्री बन्दै

काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले बहुमत हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारबीच आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री...


चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ केन्द्रीय समिति गठन भएको छ । नाडाको अध्यक्षसमेत रहेका करण चौधरीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन गरिएको हो । पुस २० गते काठमाण्डौमा सम्पन्न भएको नाडाको ४७ औं वार्षिक साधारण सभाले...


सात सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । यस दिन सुन प्रतितोला सात सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० र तेजावी सुन प्रतितोला...