कारोबार सुरु भएको केही सेकेन्डमै हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्यमा सर्किट
हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुचारु भएको केही सेकेण्ड मै कम्पनीको शेयर मूल्य ९।९९ प्रतिशत बढेको हो ।कम्पनीको आज सोमबार बाट नै शेयर कारोबार सुरु भएको हो। कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा भएको...
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रिमा
सिटिजन्स बैंक इन्टरनेशनलले ७० हजार ४९० दशमलव ६१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिशेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यस अघि विद्यमान...
सुर्यज्योति लाइफको सञ्चालकमा नमिता शर्मा नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा नियुक्त भएकी छिन् । पुस २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक तर्फको रिक्त सञ्चालक पदमा विराटनगरकी नमिता शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । संस्थापक शेयरधनी पुजा कन्स्ट्रक्सन नेपालको...
गोल्यानको रिलायन्स मिलले डेढ अर्ब बढी विद्युत् वक्यौता तिर्नै पर्ने, अदालतको फैसला ‘कुलमान’को पक्षमा (आदेशसहित)
काठमाडौं । गएको बिहीबार मात्रै बुक बिल्डिङमार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सले विद्युत प्राधिकरणलाई तिर्न बाँकी एक अर्ब ७१ करोड ३१ लाख ६९ हजार बक्यौता तिर्नै पर्ने भएको छ । सुनसरी जिल्ला अदालतले रिलायन्स...
३० कित्तासम्म आइपीओ सबैलाई परेको हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । नेप्सेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो म्यचिङ कारोबार भई शेयर मूल्य तय भएसंगै कम्पनीको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा...
माउन्टेन इनर्जीको लाभांश घोषणा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गरी शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने...
नागरिक लगानी कोषको प्रशासन र प्राविधिकतर्फको अन्तर्वार्ता तोकियो (सूचनासहित)
काठमाडौं । नागरिक लगानी कोषको पदपूर्ति समितिले प्रशासन र प्राविधिक सेवातर्फ लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाको नजिता प्रकाशित गर्र्दै अन्तर्वार्ताको कार्यक्रम तोकेको छ । कोषले सूचना प्रकाशित गरेर उतिर्ण भएका उम्मेदवारको रोल नम्बर, नामथर सबै प्रकाशित गरेको छ...
लहानस्थित प्रादेशिक अस्पतालमा कन्सलटेन्ट चिकित्सकका लागि दरखास्त माग
काठमाडौं । मधेस प्रदेश अन्तर्गतको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन जना कन्सलटेन्ट डाक्टरको पदपूर्तिका लागि सूचना प्रकाशित भएको छ । सिरहाको लहानस्थित प्रादेशि अस्पतालले कन्सलटेन्ट डाक्टर मागेको यो दोस्रो पल्ट हो । यसअघि पुस ६...
त्रिविको उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त मागिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि...
भिजन लुम्बिनी उर्जामा १७ जनालाई रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमटेडले रोजगारको अवसर खुलाएको छ कम्पनीले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो कम्पनीले प्लान्ट इन्चार्जका लागि १ जना, इलेक्ट्रिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सेमि स्किल...
आजको तरकारीको मूल्यः गोलभेडा १०, स्कूस ६० रुपैयाँ किलो
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार यस दिन सानो गालेभेडा (लोकल) १० रुपैयाँ प्रतिकिलो, बन्दा (लोकल) ३० रुपैयाँ प्रतिकिलो, काउली (स्थानिय) २५ रुपैयाँ प्रतिकिलो...
मधेश र गण्डकी प्रदेशमा ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर...
ईङवा हाइड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको साधारणसभा बानेश्वर ब्यांकेटमा पुस २२ गते सम्पन्न भएको छ । सभाले कम्पनीको सवै प्रस्तावमाथि छलफल गरी पारित गर्नुको साथै कम्पनीको नयाँ कार्यसमिति समेत चयन गरेको छ । सभाले कार्यसमितिमा सुमित्रादेवी न्यौपाने, इन्द्र मणि त्रिताल,...
प्रभु महालक्ष्मी लाइफका सिनियर एजेन्सी मेनेजरलाई तालिम
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजरहरुलाई तालिम दिइएको छ । कम्पनीका काठमाडौंस्थित सिनियर एजेन्सि मेनेजरलाई एएमएल तथा सीएफटी सम्बन्धी तालिम दिइएको हो । उक्त तालिम पुस २१ गते कम्पनीको कमलादीस्थित कमलादी शाखामा संचालन गरिएको हो ।...
१० हजार मेगावाट विद्युत निर्यात सम्झौताको इप्पानले गर्यो स्वागत, ‘सरकारले सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट उत्पादन’
काठमाडौं । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो । सन...
अस्पताल वार्ड निर्माणमा एनएमबि बैंकको सहयोग
काठमाडौं । अस्पताल वार्ड निर्माण गर्न एनएमबि बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माणका लागि २५ लाख सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको...
मनकामना स्मार्ट र समता घरेलु लघुवित्त मर्जरमा जाने
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्त मर्जरमा जाने भएका छन् ।मनकामना स्र्माटको केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ मा रहेको छ । समता घरेलुको केन्द्रीय कार्यालय काभ्रेपलान्चोक बनेपामा हरेको छ । समता लघुवित्त र घरेलु लघुवित्त...
राष्ट्रिय सभा चुनाव : जसपाले मधेशबाट पाएको एक सिट पनि नेताको छोरीलाई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको कार्यकारिणी समिति सदस्यकी छोरीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाले पार्टी केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी पूजालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभाको १९...
बीमा नियमावली अन्तिम चरणमा छ, मुसाले खाएको छैन: ओली
काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल देव ओलीले बीमा नियमावली २०८० मुसाले खाएको छैन भन्दै अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । प्राधिकरणसँगको छलफलपछि कानुनमन्त्रालयबाट अर्थमन्त्रालय पुगेको भन्दै अन्तिम चरणमा पुगेको पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति...
हिमालयन लाइफको बृहत अभिकर्ता भेला कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बृहत् अभिकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले प्रादेशिक कार्यालय पोखराको आयोजनामा उक्त कार्यक्रम पोखराको पर्यटकिय क्षेत्र लेकसाइडको रिसोर्टमा सम्पन्न गरेको हो। उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्यले गरेका थिए भने प्रमुख...




















