सोनापुर र निफ्रा सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको तेस्रो दिन नेप्से उकालो लाग्दा आज सोनापुर र निफ्रामा लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, , सोल्टि होटल, रिलायबल नेपाल लाइफ, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्टक्चर, हाथवे,मोदी इनर्जी, सानिमा मिडिल तमोर र सिईडिबीको सर्वाधिक कारोबार भएको छ ।
सात कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट
काठमाडौं । आज सात कम्पनिको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। कर्णाली डेभलपमेण्ट बैंक, सप्तकोशी बैंक, त्रिशुली जलबिधुत कम्पनि लि, मूक्तिनाथ कृषि कम्पनि लि र हिमालयन रि इन्सुरेन्स लि को सेयरमा आज सकरात्मक सर्किट लागेको हो।
ठगिएका सहकारी पीडितलाई अनुसन्धान ब्यूरोको जरुरी सूचना
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी...
मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास
काठमाडौं । सिरहामा एक मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छकल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो । मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सोमबार दिउँसो ३ बजे सञ्जयकुमार पस्न खोजेपछि स्थानीय रामनारायण...
एनएमबि बैंकमा कस्को शेयर कति छ ?
काठमाडौं । एनएमबि बैंकमा १६ जना ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एफ एम ओ, नेदरल्याण्डसको रहेको छ । बैंकमा एफ एम ओ, नेदरल्याण्डसको १३।६९ प्रतिशत सेयर स्वामित्व रहेको छ। यस्तै कर्मचारी संचय कोषको ५।५३...
चक्रवर्ती ‘ल’कलेजका अध्यक्ष देवेन्द्र भण्डारीलाई आफ्नै छोराले हाने खुकुरी, टाउकोमा चोट, नर्भिकमा उपचार हुँदै
काठमाडौं । चक्रवर्ती ‘ल’कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफ्नै छोरा निरज नेतृत्वको समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ । घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ र उनको टाउमा गहिरो चोट लागेको बताइएको छ । प्रहरीका अनुसार छोरा...
कान्तिभैरब बचत तथा ऋण सहकारीका सञ्चालक र कर्मचारी पक्राउ
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारीका सञ्चालक र कर्मचारी बचतकर्ताको बचत फिर्ता नगर्ने आरोपमा पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष...
एनएमबी बैंक र हाइड्रोइलेक्ट्रिसिटीले ४२ मेगावाटको माथिल्लो मोदी ए आयोजनामा लगानी गर्ने
काठमाडौं । विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र...
बेनी सेक्युरिटिज प्रालि कम्पनी सञ्चालनमा
दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि ९ब्रोकर नम्बर ९३० ले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० बाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरे संगै कम्पनी सञ्चालनमा आएको...
कमोडिटी एक्सचेन्जको मागसहित सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं । कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज अधिवक्ता रपिश पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटको मस्यौदा अधिवक्ता मुकुन्द घिमिरेले तयार पारेका हुन्। वस्तु विनिमय बजार सम्बन्धि ऐन २०७४ मा उल्लेख...
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको शेयर खरिद–बिक्री सहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायतका...
चुक्ता पुँजी नपुगेका बीमा कम्पनीलाई प्राधिकरणको सुविधा, एशियन लाइफबाहेक सबैलाई सहज
काठमाडौं। नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी हालसम्म नपुराउने कम्पनीले रिजर्भमा रहेको रकमलाई गणना गर्न पाउने व्यवस्था लागू गर्ने भएको छ ।चुक्त पुँजि नपुगेका बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने प्रयोजनको लागि कोर पुँजिको रुपमा गणना गर्न दिने सम्बन्धमा प्राधिकरणले तयारी...
नेपाल लाइफका ११६ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । नेपालको सर्वाधिक...
सुखीपुर नगरपालिकासँग बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । सिरहाको सुखीपुर नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आवको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पुस २३ गते पालिकाको सभा हलमा स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम...
हिमालयन रिको शेयर १०% ले बढ्यो, ३७४.१० रुपैयाँमा कारोबार
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर कारोबारको दोस्रो दिन पनि सर्किट लेभलमा बढेको छ । हिजो सोमबार पहिलो कारोबारको दिनपनि कमपनीको शेयर सर्किट लेभलमा बढेर कारोबार भएको थियो । हिजो हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा...
विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको छ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी) सँगको सहकार्यमा विराटनगरमा लघु साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । सो...
दाबी प्रक्रिया अघि बढाउन बीमितलाई आइजीआई प्रुडेन्सियलको आग्रह
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितलाई दाबी भुक्तानी प्रक्रिया अगाढि बढाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० सम्मको बीमा दाबी भुक्तानी प्रकिया बढाउन आग्रह गरेको हो । यस कम्पनीका बीमितहरुको २०८० असार मसान्तसम्म क्षति भई बीमित...
बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको भ्रष्टाचार मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि डायनोस्टिक किट्स रि-एजेन्ट (भिडास) खरिद प्रकरणको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । प्रतिष्ठानका तत्कालीन रजिष्ट्रारसहित ५ जनालाई विशेष अदालतले सफाइ दिएपछि...
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला दुई सय रुपैयाँले घटेको हो। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० र तेजावी सुन प्रतितोला १ लाख १८...
सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा
काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति...




















