अर्थसमितिमा आगामी मौद्रिक नीतिबारे अर्थमन्त्री र राष्ट्रबैंकका पदाधिकारीसँग आज छलफल

प्रतिनिधिसभाको अर्थसमितिले आगामी मौद्रिक नीतिबारे राष्ट्रबैंकका पदाधिकारीसँग आज छलफल गर्दैछ । बजेटले निर्धारण गरेका लक्ष्य र मौद्रिक नीतिबीचको प्रभावबारी समन्वय तथा वित्तीय स्थायीत्वका लागि आगामी योजनाबारे अर्थसमितिले राष्ट्रबैंकका पदाधिकारीसँग छलफल गर्न लागेको हो ।यसअघी बोलाईएको बैठक प्रधानमन्त्री पुष्प कमल...


एलआईसी नेपालले खुलायो रोजगारीको अवसर, आवेदन दिन भोलि अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले खुलाएको रोजगारमा आवेदन दिने भोलि (साउन ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ब्रान्च हेड पदमा १० जना र सिनियर एशोसियट...


१०० केजी अबैध सुन काण्डमा नाम मुछिएपछि दीपक मल्होत्राले आज पत्रकार सम्मलेन गर्दै

काठमाडौँ । राजश्व अनुसन्धान विभागले काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको एक क्वीन्टल भन्दा बढि सुन बरामद गरेको छ । उक्त अवैध सुन आयात प्रकरणमा आफ्नो नाम मुछिएपछि दीपक मल्होत्राले उक्त काण्डमा आफू नमिसिएको भन्दै आज पत्रकार...


नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला

काठमाडौं । ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा संचालित यस कार्यक्रमले समाजमा...


हाथवे इन्भेस्टमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आज साउन ४ गतेबाट आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५...


माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिक्रि खुल्ला , क- कसले दिन पाँउछन् आवेदन ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आजदेखि आईपीओ बिक्रि खुल्ल गरेको छ।कम्पनीले जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ बिक्रि खुल्ला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको...


भागेर भारत पुगेका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्नेत दिल्लीबाट पक्राउ

काठमाडौं । चर्चित बालुवाटार काण्डको जग्गा काण्डमा पक्राउ पर्ने डरले यही असार १२ गते दिल्ली भागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भूतपूर्व प्रमुख आयुक्त दीप बस्न्यात पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको...


काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा १०० केजी अबैध सुनसहित दुई जना पक्राउ

काठमाडौं । राजश्व अनुसन्धान विभागले काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको एक क्वीन्टल भन्दा बढि सुन बरामद गरेको छ । नियमित प्रक्रियाबाट भन्सार जाँच पास गराको भन्दै अबैध रुपमा नेपाल भित्राइएको १०० केजीभन्दा बढि सुन केही बेर...


प्रभु इन्स्योरेन्स कम्पनी दोधारमा, भेञ्चर कम्पनी रोज्ने कि ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले भेञ्चर कम्पनी नपाएको खण्डमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले तत्कालको लागि भने भारतको कम्पनीलाई पार्टनर बनाउने बिषयमा छलफल गर्दैछ । यदि उक्त छलफल सफल नभएको खण्डमा कम्पनीले हपक्रद शेयर जारी गर्ने जनाएको...


प्रभु महालक्ष्मी लाइफले अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले हिजो विभिन्न ठाउँमा अभिकर्ता भेटघाट समारोह सम्पन्न गरेको छ। एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्तालाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। झापाको बिर्तामोड, पर्साको वीरगन्ज, दाङको घोराही र कैलालीको धनगढीमा...


जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रह्योः अर्थमन्त्री डा.महत

अर्थमन्त्री डा। प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर फर्किने क्रममा मन्त्री डा। महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका...


हकप्रद निष्काशनको लागि मल्टीपर्पस फाइनान्सको बुक क्लोजको मिति तय

काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशनको लागि १२ गते बुक क्लोज गर्ने भएको छ। कम्पनीको हकप्रदमा साउन ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने १५ लाख...


असफल बन्दै सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरुलाई जबरजस्ती आवद्ध हुन ठाडो निर्देशन

काठमाडौं । सरकारले २०७५ मंसिर ११ गते औपचारिक तथा अनौपचारिक, निजी क्षेत्रमा कार्यरत श्रमिकका लागि “नयाँ युगको शुरुवात” भन्दै ल्याएको व्यवस्थामा बैंक तथा वित्तिय संस्थाले पूर्ण रुपमा अझै स्वीकार्न सकेका छैनन् । सामाजिक सुरक्षा कोषको भिजन बनाउँदा नै दीर्घकालिन...


मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल हुने

काठमाडौं ।   भोलि मौद्रिक नीतिबारे छलफल गर्न बहिान ११ बजे अर्थ समितिमा बैठक बस्ने भएको छ। बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका विषयमा नेपाल...


सांग्रिला बैंकद्वारा ट्राफिक प्रहरीलाई ज्याकेट सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत साउन ३ गते मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको छ । बैंकले विभिन्न सामाजिक सेवासम्वन्धि कार्य गर्दै आएकोमा त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन...


सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...


प्रभु बैंक (साबिक सेन्चुरी बैंक) को बिना धितो ऋण लगानी काण्डमा थप खुलासा: ग्राहकको बचत खाता प्रयोग गरेर ऋण प्रबाह

काठमाडौं । तत्कालिन सेन्चुरी कमर्सियल बैंक तथा हालको प्रभु बैंकले ग्राहकलाई ठगी गरेको सम्बन्धमा ईन्जिनियर दिपेन्द्र कँडेलले नयाँ खुलासा गरेका छन् । कँडेलले तत्कालिन सेन्चुरी बैंकमा खोलिएको नारी बचत खाता नं …….८६४ मा अनाधिकृत रुपमा एक करोड रुपैयाँ ऋण...


नेप्सेमा अरुण काबेली पावरको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार अरुण काबेली पावर लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशतले हुन आउने १८ लाख ५५ हजार २११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक...


प्रधानमन्त्रीद्वारा बुढिगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । आज (साउन ३ गते) गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आयोजित कार्यक्रममा उनले कम्पनीको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा प्रधानमन्त्रीका...


सानिमा बैंकको दराजसंग ‘दराज महाबचत योजनाका’ लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज महाबचत योजनामा ’ विशेष छुट दिने सहकार्य गरेको छ ।  यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त...