अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले १ः१ को अनुपातमा गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरिएको हकप्रद शेयरको बाँडफाँड भएको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरको १० करोड ५९...


३० लाख बैंक ग्यारेन्टी बुझाए खाणले, सम्पत्ति शुद्धिकरणमा उपस्थित गराइँदै

काठमाडौँ । उच्च अदालत पाटनको धरौटीमा छुट्ने आदेशपछि पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले ३० लाख बैङ्क ग्यारेन्टी बुझाएका छन् । शुक्रबार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत जिल्ला अदालत काठमाडौँमा ३० लाख बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।...


क्यान महासंघको विधान महाधिवेशन तथा वार्षिक साधारणसभा भोलिदेखि पोखरामा

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को पहिलो प्रथम विधान महाधिवेशन तथा ३०औं वार्षिक साधारणसभा पोखरामा हुँदैछ । क्यान महासंघले दिएको जानकारी अनुसार मंसिर ३० अर्थात भोलिदेखि प्रथम विधान महाधिवेशन सुरु हुने र पर्सि पुस १ गते वार्षिक...


देवताल गाउँपालिकासंग बीमा अन्तरक्रिया

काठमाडौं । बाराको देवताल गाउँपालिकासंग प्राधिकरणले बीमा अन्तरक्रिया कार्यक्रम गरेको छ। बीमा प्राधिकरण मधेश प्रदेशले चालु आवको वार्षिक नीति अन्तर्गत उक्त कार्यक्रम मंसिर २८ गते कार्यपालिकाको सभा हलमा सम्पन्न गरेको हो। उक्त कार्यक्रमको सभापतिको रुपमा बीमा प्राधिकरण मधेश प्रदेश...


भ्रष्टाचार गर्ने पूर्व बैंक म्यानेजरलाई चीनमा जन्म कैद

काठमाडौं । चीनका एक पूर्व बैंक म्यानेजरलाई देशको सबैभन्दा ठूलो भ्रष्टाचार गरेको अभियोगमा आजीवन काराबासको सजाय भएको छ । १९९३ देखि २००१ सम्म दक्षिणी चीनमास्थित बैंक अफ चाइनाका शाखा प्रमुख जू गुओजुनलाई २.३ बिलियन युआन अर्थात् ४३ अर्ब २२...


तीन सयले महंगियो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको छैठौं दिन सुन महंगिएको छ । शुक्रबार सुन प्रतितोला तीन सयले महंगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन १ लाख १९ हजार १०० र तेजावी सुन १ लाख १८ हजार ५५० रुपैयाँ प्रतितोला...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ लाख ४ हजार ५३७ कित्ता संस्थापक शेयर आजदेखि लिलाम बिक्रीमा ल्याएको छ। प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहको उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ प्रतिकित्ता तोकिएको छ। सो शेयर खरिद गर्न...


गणपति लघुवित्तले लाभांश नबाड्ने

काठमाडौं । गणपति लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने भएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै, बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने...


कर्जाको व्याजदर घटाउन व्यवसायीको माग

काठमाडौं । बुटवल उद्योग वाणिज्य सङ्घले बैंक तथा वित्तीय संस्थामा ऋणको व्याजदर घटाउन आग्रह गरेको छ । संघले लगानी योग्य पूँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको व्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार व्याजदर कायम...


कुमारी बैंकले लाभांश वितरण नगर्ने, शेयरधनीहरुको हात खाली

काठमाडौं । साता मै दोस्रो पटक निक्षेपको व्याज घटाएको कुमारी बैंक लिमिटेडले शेयरधनीहरुलाई मुनाफा बापतको लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कुमारीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई मुनाफा बापतको लाभांश वितरण नगर्ने भएको हो । मंसिर २८ गते...


कुमारी बैंकले फेरि घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंकले फेरि ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेबाट लागु हुने गरि निक्षेपको ब्याजदर फेरि घटाएको हो। कुमारी बैंकले साता मै दोस्रो पटक व्याज घटाएको हो । चालू आर्थिक वर्षको मौद्रिक समीक्षा जारी भएको भोलिपल्टै...


मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं । मधेस प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरले करार सेवामा कर्मचारी दपूर्तिका लागि आवेदन मागेको छ । जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले संख्या नखुलाई करार सेवामा कर्मचारी पदपूर्तिका लागि आवेदन मागेको हो । उसले नवौँ तहको कन्सल्टेन्ट प्याथोलोजिष्ट र मेडिकल...


नेपाली सेनाको विभिन्न पदमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाकाको प्राविधिकतर्फ विभिन्न पदमा जागिर खुलेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सूचना जारी गरेर प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदमा दरखास्त मागेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा १२५ जनाको पदपूर्तिका...


चौमासिक समीक्षा : प्रधानमन्त्रीले देखिने गरी काम भएन भनेपछि मन्त्रीहरु उल्टै रिसाए

काठमाडौं । सरकारको चौमासिक समीक्षा बैठकमा क्याविनेट सदस्य एवं मन्त्रीहरुले प्रधानमन्त्रीसँग उल्टै नोकझोंक देखाएका छन् । प्रधानमन्त्री प्रचण्डले नतिजामुखी एवं परिणाममुखी काम हुन नसकेको भन्दै असन्तुष्टि पोखेपछि मन्त्रीहरु उल्टै झोंकिएका हुन् । समीक्षा बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा...


नबिल बैंकको ३० लाख इकाई ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंकले आज (मंसिर २९ गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये १८ लाख इकाई बैंकले...


मर्जर प्रस्तावसहित नेपाल फाईनान्सले बोलायो सधारण सभा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले ३१ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते शुक्रबार होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो। सभाले अन्य कुनै उपयुक्त...


स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । पछिल्लो समय वाणिज्यसहित विकास बैंकहरुले धमाधम ब्याजदर घटाएका छन् । यसैक्रममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.५६ प्रतिशत...


बैंक, बीमासहित ११ कम्पनीले आजै अर्बौ रुपैयाँ कर तिर्नुपर्ने, धेरै तिर्नुपर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक

काठमाडौं । सर्वोच्च अदालतमा बैंक तथा बीमा कम्पनीहरुले दर्ता गरेको मुद्दा हारेसँगै अब यही मंसिर मसान्त अर्थात आजै बैंक, बीमा सहित ११ वटा कम्पनीहरुले छ अर्ब चार करोड नौ लाख ८४ हजार ९५५ रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।...


लाभांश प्रस्तावसहित सेक्यूर्ड सेक्यूरिटिजले डाक्यो साधारण सभा

काठमाडौं । सेक्यूर्ड सेक्यूरिटिज लिमिटेडले १६ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले पुस २० गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा दिउँसो २ बजेदेखि सभा बोलाएको हो। सभाले हाल...


त्रिभुवन विमानस्थल बिक्री गर्दै पर्यटन मन्त्री सुदन किराँती !, माफियाको सेटिङमा फस्दै

काठमाडौं । तस्कर र माफियाँसँग मिलेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती काठमाडौंस्थित त्रिभुवन विमानस्थल नै बिक्री गरिदिने तयारी अघि बढाएका छन् । हाल राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको गतिलो आम्दानी भइरहेको ग्राउण्ड ह्याण्डलिङ खोसेर निजि कम्पनी दिपक...