तत्कालिन ज्योति लाइफमा कैयौं खर्चहरु बेरुजु, होला त सिईओ प्रकाश बिक्रम खत्रीमाथि कारवाही ?
काठमाडौं । तत्कालिन ज्योति लाइफमा भएका कैयौं खर्चहरु कर छलीका उद्देश्यले भएको तथ्य फेला परेको छ । साथै सो कम्पनीमा भएका कैयौं खर्चह बेरुजु देखिएपछि मर्जर अघिको वित्तीय विवरण अहिलेसम्म तयार गर्न समेत नसकेको पाईएको छ । गत वर्ष...
परराष्ट्रकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा
काठमाडौं । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । गएको शुक्रबार लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्न एकल सिफारिस...
बालकृष्ण खाण ३० लाख धरौटीमा रिहा (आदेशसहित)
काठमाडौं । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता तथा बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। खाणलाई ३० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई उच्च अदालत...
मर्जर र एफपीओमा कर असुल्ने निर्णयविरुद्धका सबै रिट सर्वोच्चद्वारा खारेज, बैंक र बीमा कम्पनीले ४० अर्ब कर तिर्नै पर्ने
काठमाडौं । मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णय सदर भएसँगै सरकारी निर्णय बदरको माग गर्दै सर्वोच्च पुगेका बैंक तथा बीमा कम्पनीहरुले कर तिर्नै पर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान...
हिमालयन रि इन्स्योरेन्सको आईपीओ आजसम्म झण्डै ३ अर्बको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा खुलेको आईपीओमा (मंसिर २८ गते) आज सम्म ७ लाख भन्दा बढी आवेदन परेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ८ मिनटसम्ममा रि इन्स्योरेन्स कम्पनीको ७ लाख...
रुसी सेनामा भर्ती भएका ३० युवाको उद्धार गर्न परिवारले दिए निवेदन
काठमाडौं । रूसी सेनामा भर्ती भएका ३० जना नेपाली युवालाई उद्धार गरेर नेपाल फर्काउन परिवारले सरकारसँग गुहार मागेका छन् । सम्बन्धित परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा गई उनीहरुको उद्धार गर्न निवेदन दिएका हुन् । करिब डेढ महिनाको अवधिमा...
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल निर्विरोध चयन, को–को बने सञ्चालक ?
काठमाडौं। ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन भएका छन्। बैंकको १७औं वार्षिक साधारण सभाले ६ जना सञ्चालक चयन गरेपछि सञ्चालक समितिले ढकाललाई अध्ययन चयन गरेको हो। संस्थापक सेयरधनीबाट ढकालका साथै रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन्।...
कालिन्चोक दर्शनद्वारा वार्षिक साधारण सभा आह्वान, छैन लाभांश प्रस्ताव
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष २६ गतेका दिन रोयल इभेन्ट (पार्टी प्यालेस) तीनकुने काठमाडौंमा आह्वान गरेको हो । सभा बिहान ११ः३० बजे सूरु भएको छ । सभामा गत आर्थिक वर्षको...
व्यावसायिक भवनहरुले पार्किङ शुल्क उठाउन पाउने, काठमाडौं महानगरको कानून सर्वोच्चद्वारा बदर
काठमाडौं । व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन नपाउने भनी काठमाडौं महानगरपालिकाले बनाएको कानून सर्वोच्च अदालतले बदर गरिदिएको छ । सम्पत्तिको उपभोग गर्न पाउने हकमा अंकुश लगाउने अधिकार स्थानीय तहलाई नभएको भन्दै सर्वोच्चले महानगरको कानूनलाई बदर गरेको हो । बिहीबार...
प्रभु महालक्ष्मी लाइफको जनकपुर शाखाद्वारा प्राणघातक रोग विरुद्ध दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखाले प्राणघातक रोग विरुद्ध धनुषा जिल्ला नगराइन नगरपालिका वडा नं ४ फुलगमा निवासी बीमित राम सुदिष्ट साह सुडिलाई ५ लाख रुपैयाँको दावी भुक्तानी गरेको...
समयमै सूचना उपलब्ध नगराउदा फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का गरेको छ । सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको सूचना समयमा नै नदिँदा नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको हो। नेप्सेले समयमा नै सूचना उपलब्ध नगराएको...
नेपाल एसबिआई बैंकको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले नेपाल एसबिआई बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज बैंकको तीन दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजन...
एमाले नेताको एग्रो मनाङविरुद्ध दिपक मनाङेले दिए अख्तियारमा उजुरी, अवैध रुपमा जग्गा हडपेको आरोप
काठमाडौं । अवैध रुपमा जग्गा हडपेको भन्दै एसियाकै ठूलो दाबी गरिएको एग्रो मनाङ प्रालिविरुद्ध मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । अवैध रुपमा जग्गा हडपेर फार्म सञ्चालन गरेको,...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेतापनि ९१ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ को विन्दुमा कायम भएको छ । बिहीबार नेप्सेमा...
आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ को विन्दुमा कायम भएको छ । बिहीबार...
सामान्य अंकले बढ्यो नेप्से, निर्जीवन बीमा र विकास बैंक उपसूचकमा उत्साह कायमै
काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से ६.५५ अंकले बढेर १९९४.६० को विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो दिन बुधबार नेप्से २.६० अंकले बढेर १९८८.०४...
सोनापुर मिनिरल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंकले बढेसँगै आजपनि सोनापुर...
१४ किलो सुन काण्डमा विमानस्थलको सरसफाइ सुपरभाइजर परिन पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले सर्च अप्रेशन चलाउँदा समातिएको १४ किलो सुन काण्डमा सरसफाइ विभागकी सुपरभाइजर पक्राउ परेकी छन् । विमानस्थलको सरसफाइ विभागकी सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज...
सुधारको बाटोमा अर्थतन्त्र, महँगी घट्यो, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा उच्च बृद्धि (वर्तमान आर्थिक स्थितिको पूर्ण पाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले जारी गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको कार्तिक महिनामा ४ खर्ब ७७ अर्ब ९६...
एक खर्बले बढ्यो कर्जा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाहित कर्जा झण्डै एक खर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ९९ अर्ब ४० करोड अर्थात् २.१ प्रतिशलले निजी क्षेत्रको कर्जा बढेको हो ।...




















