हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, ८४ वटा कम्पनीको शेयरमूल्य बढ्यो

काठमाडौं । साता कारोबारको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण अत्यधिक देखिएको छ । आज ११ बजेर २७ मिनेट जाँदा हाइड्रोपावर उपसूचक ७.१३ प्रतिशतले बढेको हो। बजार खुलेको ५ मिनेटमै ७४.२० अंकले बढेपछि २० मिनेटका लागि नेप्से स्थगित गरिएको थियो...


३ मिनेटमा नेप्सेमा दोस्रो पटक सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दोस्रो पटक पोजेटिभ सर्किट लागेर दोस्रो पटक कारोबार स्थगित भएको छ । पहिलो पटक ११ः०५ मै चार प्रतिशतको बृद्धि भएपछि २० मिनेटका लागि स्थगित भएको नेप्से ११ः२५ मा खुलेको थियो । खुलेको तीन मिनेटमै...


हिमालयन रि इन्स्योरेन्सको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न, आवेदन स्वीकृत भएका सबैले पाए शेयर

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले मंसिर ४ गतेदेखि १८...


५ मिनेटमै नेप्सेमा ७४ अंकको उछाल, कारोबार २० मिनेटका लागि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पहिलो दिन आज विहानैदेखि नेप्सेमा उछाल आएको छ । लामो समयदेखि निराश लगानीकर्ताहरुले हालसम्मकै ऐतिहासिक रेडर्क कायम गर्ने नेप्सेको बृद्धि भएसँगै कारोबार स्थगित हुन पुगेको छ ।...


आइएमई लाइफका सञ्चालक दिप चन्द्र रेग्मी बाहिरिदै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक समुहका सञ्चालक दिप चन्द्र रेग्मी कम्पनी सञ्चालक समितिबाट बाहिरिने भएका छन् । कम्पनीको सञ्चालक समितिमा संस्थापक समुह तर्फबाट प्रतिनिधित्व गर्ने ग्लोबल आइएमई बैंकले मंसिर २२ गतेका पत्र मार्फत रेग्मीलाई फिर्ता बोलाउने...


१३ सयले सस्तियो सुन, तोलाको कति?

काठमाडौं । साता कारोबारको पहिलो दिन सुनको भाउ घटेको छ। आइतबार सुन प्रतितोला १३ सयले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन १ लाख १७ हजार ५०० र तेजावी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा...


मध्यरातमा त्रिभुवन विमानस्थलमा फेरि समातियो साढे छ केजी सुन

काठमाडौं । शनिबार मध्यराति काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पुनः साढे छ केजी सुनसहित एक व्यक्तिलाई फक्राउ गरिएको छ । फ्लाई दुबईको उडान नं एफजेड ५७३ को उडानबाट दुबईबाट काठमाडौंमा मध्यराति ११ः५१ बजे आइपुगेका इजिप्टियन नागरिकको साथबाट सो सुन बरामद गरिएको...


चिलिमे हाइड्रोपावरको १५% लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांशसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २२ गते अर्थात शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा पुस १० गते आह्वान गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता...


सिटिजन लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने, कसरी सहभागि हुने ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०।८१ मा विभिन्न स्थानमा सञ्चालन गरिने जीवन बीमा अभिकर्ता तालिम सम्बन्धि विवरण कम्पनीको आधिकारिक वेबसाईटमा राखिएको कम्पनीले जनाएको छ ।...


साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । संस्थाले चुक्ता पूँजीको १५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरी कुल २०...


नेपाली सेनाबाट रिटायर्ड भएपछि रुसी सेनामा भर्ती हुन पुगेको विष्णुबहादुर दुई सातादेखि सम्पर्कविहीन

काठमाडौं । रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णुबहादुर पौडेल दुई सातादेखि सम्पर्कविहीन भएका छन् । एक महिनाअघि मात्रै रुसी सेनामा भर्ना भएका विष्णुको परिवारले खोजी गरी स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ । पाल्पाको रैनादेवी छहरा...


आइसीएफसी फाइनान्सको लाभांश घोषणा

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । फाइनान्सले चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाको मंसिर...


लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३७ हजार ३१९ कित्ता शेयर सर्वसाधारणले पनि किन्न पाउने गरी बिक्रीमा ल्याएको हो। बैंकले उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीलाई दिएको थियो ।...


लाभांश बिनानै आँखुखोला जलविद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १६ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले बैभवी पार्टी प्यालेस, मैतीदेवीमा पुस २० गते शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नगरेको सभामा आव २०७९।८० को नाफा...


उपकार लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारको अवसर खुलेको छ । कम्पनीले सहायक प्रबन्बधक पदको व्यवस्थापकीय श्रेणीमा केही कर्मचारीहरु माग गरेको हो । सो पदमा मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, कानुन विषयमा स्नातकोत्तर गरेको र बैंक तथा वित्तीय संस्थाको...


दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका

काठमाडौं । दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर २५ गते) बुक क्लोज गर्दैछन् । जस अनुसार आज (मंसिर २४...


ब्याजदर घटाउने कुमारी बैंकको निर्णय, यस्तो छ आजैदेखि लागू हुने नयाँ ब्याजदर

काठमाडौं । कुमारी बैंकले ब्याजदर मंसिर २४ गतेदेखि नै लागू हुने गरी घटाउने निर्णय गरेको छ । बैंकले आज सूचना प्रकाशित गर्दै ब्याजदर घटाउने निर्णय गरेको हो । निक्षेपको ब्याजदर आज अर्थात मंसि २४ गतेबाट नै लागू हुनेछ भने...


एनआईसी एशिया बैंकले पुनः घटायो ब्याजदर

काठमाडौं । मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम ब्याजदर तोकेको एनआईसी एशिया बैंकले पुस महिनाका लागि पुनः ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत ब्याजदर...


रिलायबल नेपालको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । रिलायबल नेपाल लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । रिलायबल लाइफले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट यही मंसिर २२ गते स्वीकृत भए पश्चात् सार्वजनिक गरेको हो । कम्पनीले आव २०७९।०८० को जीवन बीमा कोष...


हिमालयन लाइफको अभिकर्ता भेला कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड प्रादेशिक कार्यालय पोखराको आयोजनामा अभिकर्ता भेला कार्यक्रम भएको छ। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्यले गरेका थिए। उक्त कार्यक्रमको उद्घाटन प्रमुख आतिथ्यताको रुपमा उपस्थित...