निप्स पोखरा च्याप्टरको पाँचौं अधिवेशन सम्पन्न, बद्रिनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी, पोखरा च्याप्टरको आज सम्पन्न भएको ११ औं बार्षिक साधरण सभा एवम् पाचौं अधिबेशनले वद्रीनाथ पौडेलको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । बीमा क्षेत्रमा कार्यरत कर्मचारीबीच एक आपसमा बिचार अनुभव...
एनसेलका माफिया र बिचौलियाहरु अनर्गल प्रचारमा, विषान्तर गर्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सरकारले एनसेलको अवैध शेयर खरीद विक्रिमा रोक लगाएपछि एनसेलमार्फत् देशलाई लुट्न सक्रिय गिरोह सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल प्रचारवाजीमा लागेको छ । उक्त गिरोहको डिजाइनमा मोटो रकम खर्चेर विभिन्न संचार माध्यममा प्रायोजित...
जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको उपस्थिति उपलब्धीमूलकः मन्त्री महतो
काठमाडौं । वन तथा वातावरण मन्त्री बीरेन्द्र महतोले दुबईमा जारी जल वायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २८ मा नेपालको उपस्थिति उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । कोप–२८ मा सहभागी भएर मन्त्री महतो शनिबार स्वदेश फर्किएका छन् । मन्त्री महतोले...
रिलायबल नेपाल लाइफद्वारा एक दिने अभिकर्ता उत्प्रेरणा कार्यक्रम
काठमाडौं । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले सुदुरपश्चिमको धनगढीमा एक दिने बीमा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । धनगढीको गार्डन होम स्टे रिसोर्टमा कम्पनीले आयोजना गरेको एक दिने बीमा अभिकर्ता उत्प्रेरणा कार्यक्रमको नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख...
बहुप्रतिक्षित मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने, ब्याजदर घटाउन राष्ट्र बैंक असफल
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा हिजो सार्वजनिक गरेको छ । यद्यपि यससँगै एकीकृत निर्देशिकाको संशोधन आउन बाँकी नै छ । झण्डै एक महिनादेखि मौद्रिक नीतिको प्रतिक्षा भइरहेको थियो । प्रधानमन्त्री, अर्थमन्त्री र संसदीय समितिहरुमा...
निर्जीवन बीमा कम्पनीले कात्तिक महिनामा कुन प्रदेशबाट कति गरे बीमा शुल्क आर्जन ? (तथ्यांकसहित)
काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को चार महिनामा कुल १२ अर्ब ७४ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले साउन महिनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु...
पर्यटकलाई अग्र्यानिक खानेकुरा खुवाउन अर्थमन्त्री डा. महतको आह्वान
पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई अग्र्यानिक खानेकुरा खुवाउन आह्वान गरेका छन् । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गानिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई...
घलेम्दी हाइड्रोपावरको हकप्रदमा आजसम्म कतिले दिए आवेदन ?
काठमाडौं । घलेम्दी हाइड्रोपावरले निष्काशन गरेको २०० प्रतिशत हकप्रद सेयरमा १४ हजार ४१७ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर २२ गते साँझ ५ः०७ बजेसम्म १६ लाख ८२ हजार २४८ कित्ताका लागि आवेदन परेको हो ।...
इयुको रिपोर्टबारे बीमापोष्टमा प्रकाशित समाचारमा श्री एयरलाइन्सको खण्डन
काठमाडौं । बीमापोष्टमा प्रकाशित श्रीएयर लाइन्स सम्बन्धी समाचार श्री एयरलाइन्सले खण्डन गरेको छ । बीमापोष्टलाई प्राप्त खण्डन जस्ताको तस्तै । सम्पादक, ज्यू, महोदय, त्यस प्रालिद्धारा संचालित विमापोष्ट अनलाइनमा १५, मंसिर २०८० मा प्रकाशित ‘श्री एयरलाइन्स चढ्दै हुनुहुन्छ ? इयुको...
पाकिस्तानसँग ७ विकेटले पराजित भयो नेपाल
काठमाडौं । यूएईमा आज सुरु भएको यू– १९ एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदान २ मा टस हारेको नेपाल पहिला ब्याटिङ गर्दै १५२ रन बनाउँदा अलआउट भएको थियो ।...
विमानस्थलबाट उठ्ने फोहोरमा लुकाएर सुन तस्करी, ‘कहिले फोहोरको गाडीमा कालोपुल पुग्छ, कहिले डस्टबिन उठाउनेबाट लिइन्छ’
काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुन तस्करी गर्ने नयाँ तरिका र रुटबारे एकपछि अर्को तथ्य खुल्न थालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले केही समयअघि तस्करीको सुन ढलौट कारखाना लगेर लोटा, कचौरा तथा विभिन्न सामग्री बनाएर पशुपतिनाथमा चढाउने र भारतीय...
सानिमा जिआईसी इन्स्योरेन्सको अभिमुखिकरण तालिम सम्पन्न
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्दीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले आज (शुक्रवार) होटल अकामामा, धुम्बराहीमा संचालित कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, संचालक समिति तथा कर्मचारीहरुको उपस्थितिमा नेपाल बीमा...
अमेरिकी दबाब खेप्न नसकेपछि बीआरआईबाट बाहिरिदै इटाली
काठमाडौं । इटालीले चीनको महत्वकांक्षी रणनीतिक परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनाबाट बाहिरिने घोषणा गरेको छ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले नवीकरणको समय सीमा सकिनुअघि नै बीआरआइबाट बाहिरिने घोषणा गरेकी हुन् । यो वर्षको अन्त्यसम्ममा बीआरआईबाट बाहिरिने जानकारी...
मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले के भने पत्रकारसँग ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको कार्यान्वयन वर्षभरी विभिन्न फेजमा गर्नु पर्ने भएका कारण एकै पल्ट यो वा त्यो किन भएन भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा असोज मसान्तसम्म ६९ अर्ब ६२ करोड रुपैयाँको दावी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्त सम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँको दावी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्व र अग्रिम दावी भुक्तानी बापत...
एनसेलको शेयरविक्रीबारे जवाफ दिन प्रधानमन्त्रीलाई नै उभ्याइने
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदविक्रीबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्डलाई बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको समिति बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कदमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको...
हुण्डीको हल्लाले बन्द भएको आन्तरिक रेमिट्यान्स खुल्दै, हजारौं एजेन्टले फेरि रोजगारी पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सलाई पुनः सुरु गर्न बाटो खोलेको छ । चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा पुनरावलोकन गर्न बाटो खोलेको हो । ननडेलिभरेवल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको...
त्रिभुवन विमानस्थल भन्सार प्रमुख पाण्डेले लिए एक्सन, १४ किलो सुनबारे छानविन गर्न ६ सदस्यीय समिति गठन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुनबारे छानविन गर्न भन्सार विभागले ६ सदस्यीय छानविन समिति गठन गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन...
डेढ सय रुपैयाँमै किन्न पाइन्छ वाणिज्य बैंकको शेयर (सूचीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । विहीबार शेयर बजार ११ दशमलव ७३ अंकले बढेर १८५२ दशमलव ७७ को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार बढेसँगै बैंकिङ्ग उपसूचक...
प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध
काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतले बुधवार एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा...



















