तारागाउँ रिजेन्सीलाई नेप्सेले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्ससँग तीन दिने स्पष्टीकरण माग गरेको छ । मंसिर १६ गते बसेको कम्पनीको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरे पनि २४ घण्टा भित्र सो निर्णयको जानकारी नपठाएको भन्दै नेप्सेले...
ब्याट्रीमा समस्या आएपछि रारा विमानस्थलमै थन्कियो नेपाल एयरलाइन्सको ट्विनअटर
काठमाडौं । नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड भएर थन्किएको छ । नेपालगन्जबाट रारा विमानस्थल पुगेको नाइन एनएबियु कल साइन भएको ट्विनअटर ग्राउण्डेड भएर थन्किएको हो । तीन यात्रु बोकेर आइतबार बिहान ११ बजे विमानस्थल पुगेको जहाज नेपालगन्ज...
इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा खोल्यो जागिर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । इसेवाले सातै प्रदेश गरी कुल १३० जनालाई रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट कर्मचारी माग गरेको हो । संस्थाले बजार प्रतिनिधि र बजार व्यवस्थापकमा कर्मचारी माग गरेको हो । इसेवाका...
विवाहको सिजनमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विवाहको सिजनमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ ।...
तारागाउँ रिजेन्सीको लाभांश घोषणा, सेयरधनीले बोनसभन्दा धेरै नगद पाउने
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ। होटल्सले शेयरधनीलाई बोनसभन्दा धेरै नगद दिने भएको छ । होटलले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो। सो मध्ये ४...
पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । मंसिर १७ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले अहिले कायम चुक्ता पूँजीको १ः०.५ अनुपातमा ५० प्रतिशत हकप्रद शेयर जारी...
नबिल बैंकको साधारण सभाको मिति हेरफेर, बुक क्लोज कहिले ?
काठमाडौं । नबिल बैंक लिमिटेडको ३९ औं वार्षिक साधारण सभाको मिति हेरफेर भएको छ । बैंकले पुस १३ गते बोलाएको साधारण सभा एक दिन अघि सरेको हो । बैंकले सभा अब पुस १२ गते आर्मी अफिसर्स क्लब भद्रकाली–काठमाडौंमा बिहीबार...
२५ प्रतिशत लाभांश वितरण गर्ने हिमालयन डिस्टिलरीको निर्णय, बुक क्लोज कहिले ?
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० मा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीकोे १० प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश...
तेह्रथुम पावर कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा आह्वान गर्दै शतप्रतिशत (१ः१ अनुपात) मा हकप्रद शेयर निष्कासन गर्ने एजेण्डा राखेको...
हुम्लामा हिमपात, जनजीवन कष्टकर
काठमाडौं । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । हुम्लामा सोमबार बिहानबाट हिमपात भएको हो । हिमपातसँगै चिसो बढेपछि जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने पशु चौपाया बाहिर...
आव २०७९/८० को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गराउने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, सामूहिक प्रयासबाट सम्भव बनायौंः सिईओ पौडेल
काठमाडौं । सिटिजन लाइफले आव २०७९/०८० वित्तीय विवरणमा आधारित जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङन प्रतिवेदन साढे चार महिनाभित्रैमा नियामक नेपाल बीमा प्राधिकरणबाट पारित गराउन सफल भएको छ । सम्भवतः नेपाली बीमा जगतको इतिहासमा आर्थिक वर्ष सकिएको पाँचौं महिनामा बीमाङ्कीय...
नेपाल क्लियरिङ्ग हाउसको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ३०% लाभांश पारित
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १२ औं वार्षिक साधारण सभा मंसिर १७ गते र्याडिसन होटेल, काठमाडौमा सम्पन्न गरेको छ । लिमिटेडको उक्त सभाले ३० प्रतिशत लाभांश दिने निर्णय पारित गरेको हो । बैठकले २८.५% बोनस शेयर र बोनस...
एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाईमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले जारी गरेको एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाईमा आवेदन दिने आज (मंसिर १८ गते) अन्तिम दिन रहेको छ । यस क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई...
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम् ७७ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । सिटिजन लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाइफले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट यही मंसिर १५ गते स्वीकृत भए पश्चात सार्वजनिक गरेको हो । कम्पनीले आव २०७९।०८० को जीवन बीमा कोष र...
आजको तरकारीको भाउः लोकल गोलभेडा र काउली १० रुपैयाँ केजी
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । आज सानो गोलभेडा (लोकल) र काउली (स्थानीय) को प्रतिकेजी न्यूनतम मूल्य १० रुपैयाँ तोकिएको छ । स्थानिय काउली (ज्यापु) १५ रुपैयाँ...
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भोलि बाँडफाँड हुने, १२ लाखको हात खाली
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भोलि (मंसिर १९) गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बाँडफाँड गरिने तय भएको हो । मंसिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको...
नेपाल एयरलाइन्सको आन्तरिक उडानमा दुई अपाङ्गता यात्रुलाई ५०% छुट
काठमाडौं । नेपाल एयरलाइन्सले अपाङ्गता यात्रुलाई टिकट शुल्कमा छुट दिने भएको छ । नेपाल वायु सेवा निगमले प्रत्येक आन्तरिक हवाई उडानमा दुई अपाङ्गता यात्रुलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको हो । निगमका अनुसार आन्तरिक उडानका लागि सुरुमा टिकट...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज (मंसिर १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट...
राष्ट्र बैंकले एजेण्डा बिना नै बोलायो बोर्डको बैठक, मौद्रिक नितिको समिक्षा सार्वजनिक के होला ?
काठमाडौं । मौद्रिक नितिको समिक्षा आगामी मंगलबार सार्वजनिक हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको सञ्चालक समितिको बैठक बोलाएको छ । बोर्डका सञ्चालक समितिका सदस्यले मंगलबार बोलाइएको बारे जानकारी दिएका छन् । एजेण्डा भने नखुलाएर बेलाएको जनाएको छ...
फेरि चिनीको अभाव देखियो बजारमा
काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाँइ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा उपभोक्ताहरुले फेरि चिनी अभाव...




















