नेप्सेमा सूचीकृत लघुवित्तहरुको प्रथम त्रैमासको वित्तीय अवस्था कस्तो रह्यो ? (तथ्याङ्क सहित)
काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । लघुवित्तहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तहरुको खराब कर्जा अनुपात ह्वात्तै बढ्नाले खुद नाफामा दबाब परेको छ । ५५ संस्थाको...
१७ वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत भएको खुसियालीमा सुनिताले दिइन् बीमा पोलिसी उपहार
काठमाडौं । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । मानिसहरुमा बीमाको जनचेतना बृद्धि भएसँगै अनावश्यक फजुल खर्चको सट्टामा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसै क्रममा १७ बर्ष लामो प्रेम सम्बन्ध बिबाहमा...
मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न ढिलाई, के गर्दै छन् गभर्नर अधिकारी ?
काठमाडौं । गएको आर्थिक वर्ष ०७९/८० मा मंसिर ११ अर्थात् पहिलोसाता लगत्तै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले यो पल्ट ढिलाई गरेको छ । यो आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा समेत मंसिर पहिलो साता सार्वजनिक...
गौशालामा दुर्गा प्रसाई पक्ष र प्रहरीबीच झडप (फोटो फिचर सहित)
काठमाडौं । काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ। सोमबार दिउँसो गौशाला चोकमा प्रदर्शनको क्रममा प्रहरी र प्रसाईंपक्षबीच धकेलाधकेल भएको हो। प्रदर्शनमा प्रसाईं पनि पुगेका...
नेशनल लाइफले बाल अस्पताल निर्माणमा ७५ लाख रुपैयाँ सहयोग गर्ने, यस्तो छ सम्झौता
काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनी र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच आज एक सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि कम्पनीले ३...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुन दौडधुप सुरु, यी हुन आधा दर्जन आकांक्षी
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जको लाइसेन्सको विवाद चर्किरहेका बेला नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वको दौडधूप सुरु भएको छ । भीष्मराज ढुङ्गानामाथि अनियमितताको आरोप लागेपछि पौने दुई वर्षे समयावधिका लागि धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका रमेश...
स्वाभिमान लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ओरालो लागेको छ । कारोबारको अघिल्लो दिन ४७ अंकले बढेको शेयर बजार फेरी घट्न पुगेको हो । शेयर बजारको एकदिने खुशियाली सकिएसँगै स्वाभिमान लगायतका केही कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट...
नेप्से फेरी १८ सयको विन्दुमा फर्कियो, अधिकांश उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ओरालो लागेको छ । कारोबारको अघिल्लो दिन ४७ अंकले बढेको शेयर बजार फेरी घट्न पुगेको हो । सोमबार शेयर बजार ११ दशमलव २७ अंकले घटेर १८९७ को विन्दुमा कायम...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।नेप्से ओरालो लागेपनि अपर स्याङगेको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। त्यस्तै, अभियान लघुवित्त, माथिलो मौलुङ, शुभम पावर, विशाल बजार, माई खोला, मोन्छ्रियाम, रावा खोला, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड २,...
सोनापुर र रिलायबल नेपाल लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नेप्सेमा ओरालो लाग्दा आज सोनापुरको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु प्रमोटर शेयर, शिवम सिमेन्टस, सानिमा जिआईसी, सन नेपाल लाइफ, घोराही सिमेन्टस, हिमालयन लाइफ, आइएमई लाइफको सर्वाधिक कारोबार भएको छ।
नयाँ स्टकको लाइसेन्सवाला फाइल पुग्यो प्रधानमन्त्री कार्यालय
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको अनुमतिका लागि अघिबढाइएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेको छ । प्रतिनिधि सभाको अर्थ समितिले पुरानो निर्णय उल्टाउँदै लाइसेन्स दिन बाटो खोलेको छ भने सर्वोच्च अदालतले समेत लाइसेन्स वितरण गर्ने बाटो...
मेन्छियाम हाइड्रोपावरको लगानीकर्ताको हात खाली
काठमाडौं । मेन्छियाम हाइड्रोपावरले पुस २ गते वार्षिक साधारण सभा डाकेको छ । सभा लैनचौर ब्यांकेट, काठमाडौंमा साँझ ५ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी...
ठेकेदारलाई बढी रकम भुत्तानी दिने तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । ठेकेदारलाई बढी रकम भुत्तानी दिएवापत सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रमुख चौधरीकासाथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल,...
सिजि मोटर्सको बिर्तामोड, वीरगन्ज र धनगढीमा नयाँ शोरुम सञ्चालन
काठमाडौं । सिजि मोटर्सले देशका विभिन्न तीन स्थानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुमाझ लोकप्रिय इभी नेटा भी , ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नेपालका...
सरकारले गर्यो ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को वैठकबाट सरुवा भएको हो । धेरै समयसम्म रोकिएको सरुवालाई शुक्रबार बसेको मन्त्रीपरिषद्ले पूर्णता दिएको हो । मन्त्रालयका अनुसार प्रशासन समूहका ५०...
मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर...
बैतडीको पाटनमा ग्लोबल आइएमई बैंकको २५१औँ शाखा सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको समुद्घाटन गरेका हुन् ।...
बबरमहलमा यात्रु आफैँले ट्राफिक लाइट बटन थिचेर बाटो काट्न मिल्ने (फोटोसहित)
काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले ट्राफिक लाइटको बटन थिचेर बाटो काट्न सक्ने भएका छन् । काठमाडौं महानगरले बबरमहलमा पैदलयात्रुलाई बाटो काट्न सहज होस् भनि यस्तो प्रविधि सञ्चालनमा ल्याएको हो । स्वतन्त्र कानून व्यवसायी मञ्चले काठमाडौं महानगरमा काठमाडौं जिल्ला...
रोल्पामा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशको आयोजनामा मंसिर १० गते त्रिवेणी गाउँपालिका, जुगार रोल्पासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी रकम समयमा नै नगरेको, एउटै जग्गामा बिभिन्न खालको खेती...
फेसलेस अडिटको अबधारणाले निजि क्षेत्रमा हुने भ्रष्टाचार रोकिन्छः दीर्घराज मैनाली
काठमाडौं । नेपालको कर प्रणाली स्वयम कर निर्धारण पद्धतिमा आधारित छ । आयकर ऐन, २०३१ अनुसार कर निर्धारण र संकलन गर्ने सबै कार्य कर कार्यालयले गर्दथे । कारोवार, मुनाफा र कर निर्धारण कर निरीक्षकको प्रतिवेदनको आधारमा कर अधिकृतले गर्दथे...




















