सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजावी सुनको...
दुध नबिकेर किसानहरु हैरान
काठमाडौं । मकवानपुरका दुध व्यवसायी किसानहरु दूध नबिकेर हैरान भएका छन् । सहकारी संस्थामार्फत दैनिक रुपमा दुध बिक्री गर्दै आइरहेका व्यवसायीले हप्तामा दुई दिन दुध बिक्री गर्न नपाउदा उनीहरु मर्कामा परेका हुन् । मकवानपुरगढी गाउँपालिका–३ मा रहेको मनकामना दुग्ध...
सगरमाथा जलविद्युत कम्पनीको सीईओमा संदिप र सञ्चालकमा सुदत्त नियुक्त
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संदिप अधिकारी नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको दिउँसो ३ बजेको बसेको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गरेको हो । साथै, कम्पनीको सोही बैठकले...
फेडेरल रि इन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित
काठमाडौं । फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफकमर्सद्वारा मुम्बईमाआयोजित प्रतिष्ठित चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ मा ‘ब्रोकर अफदिइयर–नेपाल’अवार्डको विजेताको रुपमा सम्मानित भएको हो ।...
नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे अर्थ समितिको पत्र प्रधानमन्त्री कार्यालयमा
काठमाडौं । मिनि संसदको रुपमा परिचित अर्थ समितिले गत कार्तिक २५ गते तिहारको मुखमा गरेको विवादित निर्णयबारे गत शुक्रबार मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेको छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विवादित निर्णय गराउँदै नयाँ स्टक एक्चसेन्जको लाइसेन्स खुल्ला गर्ने...
लिन्च स्टक मार्केटको साधारण सभा पुस ७ गते
काठमाडौं । लिन्च स्टक मार्केट लिमिटेडले पुस ७ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा बिहान ८ बजे सभा बोलाइएको हो । सभाले गत आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सहितका वित्ती...
भिजन लुम्बिनी उर्जाको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । भिजन लुम्बिनी उर्जाको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं नियुक्त भएको छ । उक्त कम्पनीको सञ्चालक समितिले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका कार्यको लागि मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्ती...
बैंकहरुमा २ अर्ब ८६ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर पेस गर्न आह्वान
काठमाडौं । राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले मंसिर १२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न बैंक तथा...
१० दिनपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालको पदावधी सकिदै !
काठमाडौं । नेपाली पुँजि बजार इतिहासका सबैभन्दा भ्रष्ट र विवादित व्यक्ति रमेश हमालको पदावधी सकिनै लागेको छ । करिब पाैने दुई वर्षे कार्यकाल भ्रष्टाचार, सेटिङ अनैतिक र सर्वसाधारण जनता विरोधी नीति अघि सारेका हमाल कार्यकालको उत्तराद्र्धमा अर्को एउटा नैतिक...
युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भाली अर्थात मंसिर १२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण...
बुक बिल्डिङ्ग प्रकियामार्फत निष्कासन गरेको सर्वाेत्तम सिमेन्टको शेयर आज बाँडफाँड हुँदै
काठमाडौं । पहिलो पटक बुक बिल्डिङ प्रक्रिया मार्फत सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गरेको शेयर आज बाँडफाँड हुँदैछ । गोप्य शिलबन्दीद्वारा प्राप्त आवेदन आज बिहान ८ बजे खोलिने भएको हो । कम्पनीले प्राप्त आवेदनबाट निष्कासित सबै शेयर बिक्री हुने गरी...
मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा साढे ८२ लाख कित्ताका लागि आवेदन
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा ८२ करोड ५० लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (मंसिर १० गते) साँझ ५ः०७ बजेसम्ममा ७ लाख ५१ हजार ८२९ जनाले ८२ लाख ५० हजार...
स्वदेशी, एनआरएनए र विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनु भएको छ । बैशाख ९ र १० गते आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारीबारे भएको छलफलमा मन्त्री डा....
नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने पहिलो दिन नै ३ लाख १७ हजार ३८६ वटा आवेदन परेको छ । आज बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको ३४ लाख ८५ हजार ६७० कित्ता शेयरका लागि आवेदन माग...
कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता बीमा वापत ८ करोड रुपैयाँ भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका ४ हजार ५ सय ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ । कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत...
नेप्सेमा दुई विकास बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य आइतबार समायोजन भएको छ । बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य...
काठमाडौंमा चौंथो उत्तरदायी व्यवसाय सम्मेलन हुँदै, बैंक तथा वित्तीय संस्था पनि सहभागि हुने
काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलको चौथो उत्तरदायी व्यवसाय सम्मेलन मंसिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौथो संस्करण हायात रिजेन्सीमा हुने भएको हो । ‘एडप्टिङ टु इमर्जिङ विजनेस रियालिटिज’...
लिबर्टी माइक्रो लाइफ पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध
काठमाडौं । नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा भुक्तानीमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पनि आबद्ध भएको छ । कम्पनीले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सो व्यवस्था लागू गर्न लागेको हो । यसका...
महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछः अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा. महतले सामाजिक...



















