हिमालयन एभरेष्टलाई भारतमा प्रतिष्ठित आइसीसी इमर्जिङ एशियाका २ विधाबाट सम्मान
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ एशिया इन्स्योरेन्स कन्केभ’ मा विभिन्न २ विधाबाट सम्मान गरिएको छ । यही मंसिर ७ गते भारतमा आयोजित चौथो आइसिसि इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ विमस्टेक राष्ट्रका जीवन तथा...
तेस्रो लगानी सम्मेलनको तयारीमा सरकार, वैशाख ९ र १० गते आयोजना गरिने
काठमाडौं । सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । अर्थमन्त्रालयमा आइतबार बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको पहिलो बैठकले आगामी वैशाख ९ र १० गते सम्मेलन आयोजना गर्ने सम्बन्धमा वृहत्त छलफल गरेको छ । अर्थमन्त्री डा....
सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ गैरकानूनी, छलकपट गरेर सर्वसाधारणबाट रकम उठाउँदै
काठमाडौं । विभिन्न तिक्डम गरी गुणस्तर सम्बन्धी मापदण्ड छल्दै आएको सर्वोत्तम सिमेन्टले आफ्नो वित्तीय विवरणमा जालझेल गरेर बुक बिल्डिङमार्फत आईपीओ निष्कासनमा गएको तथ्य खुलेको छ । सर्वोत्तमको यो नाफा फर्जी भएको बताइदै छ । मंसिर ६ गतेबाट बुक बिल्डिङमार्फत...
यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएतापनि केही कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आइतबार शेयर बजार ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि...
पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । धेरै समयपछि बढेको शेयर बजारमा आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लागेसँगै शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आइतबार शेयर बजार ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको...
सोनापुर मिनिरल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्सेमा उत्साहजनक बृद्धि भएको छ । आइतबार शेयर बजार ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँग सोनापुर मिनिरल्सको ११ करोड रुपैयाँ र रिलायबल...
नेप्से १९ सयको विन्दुमा उक्लियो, दुई अर्ब बढीको कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्सेमा उत्साहजनक बृद्धि भएको छ । पछिल्लो समय शेयर बजारको ओरालो यात्रा रोकीएर आज उत्साहजनक बृद्धि भएको हो । शेयर बजार ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ...
मोटरसाइकलको किस्ता तिर्न नसकेपछि फेसबुकमा सुसाइड नोट, प्रहरीले बचायो तत्काल
काठमाडौं । मोटरलाइकलको किस्ता तिर्न नसकेपछि फेसबुकमा सुसाइड नोट लेख्ने एक जनालाई प्रहरीले उद्धार गरेको छ । आर्थिक मन्दीका कारण मोटरसाइकलको इएमआई बापतको २८ हजार तिर्न नसकेपछि फेसबुकमा सुसाइड नोट लेख्ने नविन श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले फेला...
नेको इन्स्योरेन्सको नाफा र ईपीएसमा उल्लेख्य बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटडले चालु आर्थिक वर्ष ०८०।०८१ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विभिन्न वित्तीय सूचक अनुसार कम्पनी वित्तीय रुपमा बलियो र व्यवसायिक रुपमा अगाडी बढेको देखिएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको...
सर्वोच्चमा सिफारिस ६ न्यायाधीश र पोर्चुगलका राजदूतमाथि संसदीय समितिद्वारा उजुरी आह्वान
काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा रिफारिस गरेका ६ जना र पोर्चुगलका लागि नेपाली राजदूतबारे उजुरी आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइ समितिले सिफारिस भएका व्यक्ति सम्बन्धित पदमा नियुक्त...
जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
काठमाडौं । जाजरकोट भेरी नगरपालिका१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो । टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क...
एलआइसी नेपालले वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि बुकक्लोज गर्ने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आगामी मंसिर १८ गते २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको उक्त वार्षिक साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान १० सुरु हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको...
वैवाहिक वर्षगाँठको अवसरमा एकैसाथ तीन बीमा पोलिसी उपहार
काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्रीहरू उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार दिइने...
एनआइसी एशिया लघुवित्तको लाभांश घोषणा, साधारणसभा पनि आह्वान
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले लभांश प्रस्तावसहित ६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर ८ गते बसेको संचालक समितिको निर्णयले सभा पुष ६ गते, गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा आह्वान गरेको छ ।...
हिमालयन लघुवित्तका शेयरधनीको हात खालि, यस्तो छ कारण
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरु निराश भएका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेसँगै शेयरधनीहरु निरास बनेका हुन् । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय...
राष्ट्रिय जीवन बीमा कम्पनी नयाँ लाइसेन्सको अनुमति माग्दै बीमा प्राधिकरणमा
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी नयाँ जीवन बीमाको लाइसेन्सको अनुमति माग्दै नेपाल बीमा प्राधिकरणमा पुगेको छ । गत कार्तिक २१ गते राष्ट्रिय जीवन बीमा कम्पनी नेपाल सरकारको ५० करोड चुक्ता पुँजिसहित नयाँ कम्पनीको रुपमा दर्ता भएको थियो ।...
कुमारी बैंकको करिव १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ९१ हजार ६३८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी लिला बहादुर गुरुङ्गको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित...
६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो अर्थात आइतबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार ९०० रुपैयाँ...
नारायणी डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र आइटी अफिसर पदमा केही संख्याले कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी बैंकको आधिकारिक इमेल...
घलेम्दी हाइड्रोको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको २०० प्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता...




















