नौ अंकले बढ्यो नेप्से

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ९ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजारको कारोबार...


सबै बैंकका सिईओहरूलाई राष्ट्र बैंक डाकियो, गभर्नरसँग बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)सँग छलफल गर्न आकष्मिक बैठक बोलाएको छ । राष्ट्र बैंकले बुधबार (आज) दिउँसो सवा ३ बजे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्न लागेको हो । चालु आर्थिक वर्षको...


१६ बैंकले दायर गरेको रिटमाथि सर्वोच्चमा सुनुवाई जारी

काठमाडौं । १६ वटा वाणिज्य बैंकहरुले सर्वोच्च अदालतमा दायर गरेको एउटा रिट सुनुवाईमा परेको छ । सर्वोच्च अदालतको सूचना शाखाबाट प्राप्त जानकारी अनुसार पेशी सूचीको पाँचौ अर्थात् ‘ङ’ नम्बरमा परेको रिट (०८०-wc-००१४)माथि सुनुवाई चलिरहेको छ । निवेदक एउटै रहेको...


जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा आर्जन गरे २९ अर्ब बढी बीमाशुल्क, कुनले कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २९ अर्ब १२ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको भदौ महिनामा २६ अर्ब ४ करोड रुपैयाँ कुल...


सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

काठमाडौं । सानिमा बैंक र फोनपे प्रालिको सहकार्यमा सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने बैंकले जनाएको छ । यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग...


सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले म्यादी जीवन बीमा योजना अन्तर्गत घातक रोग विरुद्धको बीमा सुविधा लिएकी रधिका सत्याल लुइतेललाई बीमा दावी भुक्तानी गरेको हो । सबिकको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबाट २०७७...


रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै अनशन बसिन् भारती

काठमाडौं । आफ्नो श्रीमान चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल) लाई सरकारले दिएको आममाफीको विरोध गर्दै भारती मानन्धरले अनशन सुरु गरेकी छिन् । वि.सं. २०७२ असार २८ गते नेपालगञ्जको व्यस्त सहरमा दिउँसै चेतन मानन्धरलाई खुडा प्रहार गरी हत्या...


इन्जिनियरिङको शुल्क विवादले लियो उग्ररूप, पुल्चोक क्याम्पसका परीक्षा बोर्ड पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । इन्जिनियरिङ शिक्षाको शुल्क विवादले उग्ररूप लिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको शुल्क विवाद प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुको सामूहिक राजीनामासम्म पुगेको छ । यसै प्रकरणमा प्रवेश परीक्षा बोर्डका सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक...


एनआईएमबि एस क्यापिटलले माग्यो कर्मचारी

काठमाडौं । एनआईएमबि एस क्यापिटलले रिसर्च एनालिष्टका लागि ३ जना कर्मचारी माग गरेको छ । कम्पनीले मान्यताप्राप्त शैक्षिक संस्थाबाट म्यानेजमेन्ट, अर्थशास्त्र तथा फाइनान्सबाट एमबीए, बीबीए, मास्टर तथा ब्याचलर डिग्री गरेकाले आवेदन दिन सक्ने जनाएको छ । आवेदनका लागि चाहिने...


नेपाल पुनर्बीमा कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ४ दशमलव ७५ प्रतिशतले हुन आउने ५८ लाख १० हजार...


१६ बैंकले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुँदै, ५ न्यायधीशको इजलाशमा पेशी

काठमाडौं ।१६ वटा वाणिज्य बैंकहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मलता माथेमा सम्मिलित पूर्ण एवं  संवैधानिक इजलाशमा पेशी तोकिएको हो । नेपाल...


त्रिशुलीमा हामफालेका तत्कालीन मेगा बैंक हेटौडा शाखा प्रमुख देवकोटाको खोजी जारी, गोताखोर टोली परिचालन

काठमाडौं । धादिङको गजुरी नजिकैबाट त्रिशुली नदीमा हामफालेका तत्कालीन मेगा बैंक हेटौडा शाखा प्रमुख निरन्जन देवकोटाको खोजी कार्य जारी छ । प्रहरी, स्थानीय र शसस्त्रको गोताखोर टोलीले ढुंगाको सहायताले खोजी कार्य जारी राखेको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...


राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत १० अर्बको आन्तरिक ऋण उठाउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले असोज १९ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्र भोलि (असोज १८ गते)...


बन्दीपुर केबलकारको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमकाबीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र...


नेपाल क्लियरिङ हाउसमा रोजगारको अवसर

काठमाडौं । नेपाल क्लियरिङ हाउसले १६ जना कर्मचारीका लागि आवेदन खुलाएको छ । कम्पनीले एनालिष्ट, सिनियर एनालिष्ट–कार्ड स्विचका लागि २ जना, पेमेन्ट सिस्टम एनालिष्टमा ४ जना, डेभोप्स इन्जिनियरमा १, टेक्निकल एनालिष्टमा १, जुनियर डेभलपर÷डेभलपर जाभामा ३, बिजनेश एनालिष्टमा १,...


तीन सयले बढ्यो सुनको भाउ

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख...


असोज २९ गतेदेखि मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयरमा आवेदन दिन सकिने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । फाइनान्सले अवितरित हकप्रद शेयरमा असोज २९ गतेदेखि आवेदन दिन सकिने भएको छ । फाइनान्सले संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहतर्फको ६० हजार...


नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज असोज १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज...


सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स बैंकले आज (असोज १७ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार...


मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्दै

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले...