सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज (असोज १८ गते) बिहीबार आईपीओ निष्काशन बन्द गर्ने भएको छ । बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको कम्पनीले मागभन्दा बढी आवेदन परेका कारण आजै...
सर्वसाधारणलाई माथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि बिक्री खुल्ला
काठमाडौं । सर्वसाधारणलाई माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज (असोज १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका...
मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रकै पहिलो आईपीओ कात्तिक १० गतेदेखि निष्काशन गर्दै
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र...
माई खोला हाइड्रोपावरको साधारण सभा आज बस्दै
काठमाडौं । माई खोला हाइड्रोपावरको वार्षिक साधारण सभा असोज १८ गते अर्थात आज बस्दैछ । कम्पनीले उक्त सभा अब लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको छ । सभाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने...
आज रातिबाट डीभी आवेदन खुल्दै
आज रातीबाट सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा ९डीभी० कार्यक्रमको लागि आवेदन दर्ता खुल्ने भएको छ । अमेरिकी दूतावासले सूचना जारी गर्दै बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिने बताएको हो । आज रातीबाट आगामी नोभेम्बर ७ वा...
वाणिज्य बैंकका सिईओहरु बोलाएर गभर्नरले के भने ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका सिईओहरुसँग बसेको छलफल सम्पन्न भएको छ । बुधबार वाणिज्य बैंकका सीइओहरुसँगको छलफलमा गभर्नर अधिकारीले अब सार्वजानिकरुपमा आफूले प्रष्ट कुरा राख्ने बताए । कार्यक्रममा किङ सिस्टममा समस्या देखिन थालेको, एण्टी...
गभर्नर, अर्थमन्त्री र बोर्डका अध्यक्षको घरमै पुगेर सुझाव दिने तयारीमा लगानीकर्ता
काठमाडौं । शेयर बजारको सुधारको माग गर्दै लगानीकर्ताहरुले गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री प्रकाशशरण महतलाई निजि निवासमै पुगेर सुझाव दिने भएका छन्।शनिवार गभर्नरको निवास, आईतबार सेबोन अध्यक्ष निवास र सोमबार अर्थमन्त्री निवास पुगेर पूँजीबजार संकट समाधानका लागि सुझाव दिने,...
१ महिनामा ११ प्रतिशतले घट्यो जीवन बीमा कम्पनीको नयाँ व्यवसाय, कुनको कति ? (सूचीसहित)
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गत साउन महिनाको तुलनामा भदौं महिनामा ११ दशमलव ३० प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा दुई अर्ब २९ करोडको नयाँ जीवन...
पहिलो लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंकका यी हुन् ठूला सेयरधनी
माछापुच्छ्रे बैंकमा १९ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व सुरेन्द्र महतोको छ । बैंकमा उनको १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २०० रुपैयाँको सेयर स्वामित्व छ । त्यो भनेको समग्र...
जर्मनी र रोमानियाले नेपाली कामदार लैजाने, श्रम सम्झौता गर्न मन्त्रिपरिषदबाट स्वीकृति
काठमाडौं । युरोपेली मुलुक जर्मनी र रोमानियाले अब नेपाली कामदार लैजाने बाटो खुल्ने भएको छ । जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएसँगै नेपाली कामदार युरोप छिर्ने वैधानिक बाटो खुला हुन...
जन्मदिनमा छोरीलाई एशियन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो रहेको छ । यसैक्रममा रौतहटको चन्द्रपुर निवासी मनोज थपलियाले आफ्नी छोरीको जन्मदिनमा १५ लाख बीमांकको बीमालेख उपहार दिएका छन् । छोरीले धर्तीमा टेकेको पहिलो जन्मदिनको अवसरमा थपलियाले...
तत्कालीन मेगा बैंक शाखा प्रमुख देवकोटाको खोजीमा वर्षा बाधक, उनी हामफालेकै ठाउँबाट बेपत्ता ३ जनाको पनि छैन अत्तोपत्तो
काठमाडौं । पानीको बहाव उच्च भएपछि धादिङको गजुरी नजिकैबाट त्रिशुली नदीमा हामफालेका तत्कालीन मेगा बैंक हेटौडा शाखा प्रमुख निरन्जन देवकोटाको खोजी कार्य बुधबार पनि प्रभावित भएको छ । प्रहरी, स्थानीय र शसस्त्रको गोताखोर टोलीले उर्लिएको भेलमा समेत बुधबार ४–५...
माइक्रो लाइफ इन्स्योरेन्सले भदौ मसान्तसम्ममा आर्जन गरे करिव साढे १३ लाख बीमाशुल्क, कुनले कति ? (तथ्यांकसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका दुई माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले करिव साढे १३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार माइक्रो लाइफ इन्स्योरेन्सहरुले कुल एक...
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १० प्रतिशतले घट्यो, नेपाल लाइफ सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा चार अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको भदौ महिनामा चार अर्ब ८१ करोड रुपैयाँ प्रथम...
३ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा लमहीका इन्जिनियर रानाभाटविरुद्ध मुद्दा दायर
काठमाडौं । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही–दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । रानाभाटले गैरकानूूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका परेपछि अख्तियारले उनले सार्वजनिक सेवामा...
१६ बैंकले दायर गरेका दुबै रिटमा कारण देखाउ आदेश जारी, विपक्षीलाई छलफलमा बोलाइयो
काठमाडौं । १६ वटा वाणिज्य बैंकहरुले दायर गरेका दुवै रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मलता माथेमा सम्मिलित पूर्ण एवं संवैधानिक इजलाशले बुधबार...
साउनको तुलनामा भदौ महिनामा जीवन बीमा शुल्कमा उच्च गिरावट, कसको अवस्था कस्तो ?
काठमाडौं । भदौं महिनाको जीवन बीमा व्यवसायमा उच्च अंकको गिरावट आएको छ । गत साउन महिनाको तुलनामा भदौं महिनाको जीवन बीमा व्यवसायमा ५१.४३ प्रतिशतले तल झरेको हो । नविकरण बीमा शुल्क र प्रथम बीमा शुल्कसहितको कूल बीमा शुल्कमा भदौं...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । बुधबार नेप्से उपसूचकमा सामान्य अंकको सुधार देखिएतापनि केही कम्पनीहरुको शेयरमूल्यम गिरावट आएको छ । आज समता घरेलु लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.६१ प्रतिशतले घटेको छ । हिमालयन लघुवित्तको ४.५५, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.८७, आशा लघुवित्तको ३.८४,...
दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि सामान्य अंकले बढेको शेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य...
दुई जीवन बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, कुन कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि सामान्य अंकले बढेको शेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य...




















